• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भदौसम्ममा ३९ हजार संक्रमित पुग्नसक्ने सरकारको अनुमान, सचिवालय हेरफेर हुन सक्छ : स्वास्थ्यमन्त्री

64x64
नेपाल लाइभ शनिबार, असार ६, २०७७  २०:५०
1140x725
फाइल तस्बिर

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौसम्म कोरोना संक्रमितको संख्या ३९ हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ। मन्त्रालयले कोरोना संक्रमितको संख्या बढिरहेको र भदौसम्ममा संक्रमितको संख्या ३९ हजार पुग्ने प्रक्षेपण गरी तयारी थालिएको जनाएको छ।

संक्रमितको प्रक्षेपणका आधारमा तयारी थालिएको जनाउँदै हालसम्म एक/एक हजार भेन्टिलेटर र आइसियुको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। सो समयमा देखिएका संक्रमितमध्ये ५ प्रतिशतलाई क्रिटिकल केयरको उपचार चाहिन सक्ने मन्त्रालयको अनुमान छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै परीक्षण दायरा बढाई असार १५ गतेबाट दैनिक १० हजार पुर्‍याइने बताए। 

'पहिला १५ हजारको प्रक्षेपण गरिएको थियो। अब एकदमै खराब अवस्था आएमा संक्रमितको संख्या ३९ हजार पुग्न सक्ने अनुमान गरी प्रयोगशाला, कोरोना विशेष अस्पतालको बिस्तार गरिरहेका छौं,' मन्त्री ढकालले भने, 'हाल देशभरका २२ प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएको छ।'

उनले निजी क्षेत्रका प्रयोगशालासँग सहकार्य गर्ने र सरकारले संकलन गरेको स्वाबको नमुना परीक्षण गर्न दिने तयारी भएको जानकारी दिए। 'त्यसबापत निजी ल्याबलाई सरकारले प्रतिकेस लाग्ने शुल्क उपलब्ध गराउने छ। प्रतिदिन निजी प्रयोगशालाले ३ हजार र हरेक प्रदेशले एक हजारका दरले परीक्षण गर्ने योजना रहेको छ,' मन्त्री ढकालले भने। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव उपाध्यायका अनुसार हालसम्मका संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण देखिएको छैन। उनले हालसम्म संक्रमण समुदायमा नगएको स्पष्ट पारे। 

शुक्रबार ४ बजेसम्म कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमध्ये एक हजार ५७८ निको भएका छन्। २२ संक्रमितको मृत्यु भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सचिवालयमा हेरफेर हुनसक्ने

स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयको सचिवालयका व्यक्तिहरुका सम्बन्धमा आएकको गुनासोबारे ध्यानाकर्षण भएको बताए। उनले  सचिवालयका व्यक्तिको कार्यशैलीमा सुधार नभए परिवर्तन गर्न सकिने बताए। 

सचिवालयका व्यक्तिहरुको भूमिकाबारे बारम्बार प्रश्न उठेपछि मन्त्री ढकालले मान्छेको व्यवहार बिझाउने खालको हुन नहुने बताउँदै भने, ‘सार्वजनिक पद तथा सहयोग गर्ने ठाउँमा बसेर जिम्मेवारी पूरा नगर्ने भएपछि मेरो निजी सचिव वा स्वकीय सचिवालयका व्यक्ति जो भए पनि छुट हुने कुरा भएन। त्यसमा मेरो ध्यानाकर्षण भएको छ।’   

कोरोना भाइरस संक्रमित पत्ता लगाउने थप पाँच ल्याबको समेत विस्तार गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले काठमाडौंभित्र नेपाली सेनाको छाउनी अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल राजधानी बाहिर दैलेख र डडेल्धुरामा पिसीआर परीक्षण गर्नका लागि प्रयोगशाला थप गर्ने तयारी भइरहेको बताए।

उनले शुक्रबार मन्त्री परिषद्ले कन्ट्याक्ट ट्रेसिङ गाइडलाइन स्वीकृत गरेको जानकारी दिँदै कन्ट्याक्ट ट्रेसिङका लागि कुल तीन हजार २२५ जनाको जनशक्ति टोली तयार पार्न लागिएको बताए।

‘हाल कायम रहेको दुई तिहाइ स्वास्थ्य जनशक्ति र बाँकी जनशक्तिमा नयाँ भर्ना गरी कन्ट्याक्ट ट्रेसिङको काम बढाएर लैजाने छौं।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोरोना रोकथामको लागि करिब डेढ महिनाका लागि स्वास्थ्य सामग्री मौज्दात रहेको जानकारी दिए।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन शनिबार, वैशाख १९, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्