• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २२, २०८२ Tue, Jan 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

११ जिल्लामा दुई सयभन्दा बढी कोरोना संक्रमित, यस्तो छ ७४ जिल्लाको विवरण

64x64
नेपाल लाइभ शनिबार, असार ६, २०७७  २०:२२
1140x725

काठमाडौं- शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमध्ये गत २४ घण्टामा ३ सय ३१ नयाँ संक्रमित थपिएका छन्। 

हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मुस्ताङ, रसुवा र ओखलढुंगाबाहेकका सबै जिल्लामा संक्रमित फेला परेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमितमध्ये हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोरोना संक्रमित २२ जनाको मृत्यु भएको छ। 

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी रौतहटमा १ हजार १ सय १२ जनामा संक्रमण देखिएको छ। तथ्यांक अनुसार देशका ११ जिल्लामा २ सय भन्दा बढी संक्रमित फेला परेका छन्।

रौतहटपछि क्रमश दैलेखमा ७२५, कपिलवस्तुमा ६८०, सर्लाहीमा ५६२, महोत्तरीमा ५२४, सुर्खेत २९८, दाङमा २७३, धनुषामा २६०, रुपन्देहीमा २५६, बाँकेमा ३४३ र कैलालीमा २०५ जनामा संक्रमण देखिएको छ।

यस्तै हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, मनाङ  र लमजुङमा एक एक जना संक्रमित फेला परेका छन्।

शनिबार कहाँ कति थपिए?
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभरका विभिन्न जिल्लामा गरी ३ सय ३१ संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित छन् । 

Ncell 2
Ncell 2

यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना संक्रमित भेटिएका छन् । 

पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना  र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जना, बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा रुकुम पश्चिमका १ जना, दाङका ४ जना र प्यूठानका ८ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। 

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

  • रौतहट – १११२
  • दैलेख – ७२५
  • कपिलवस्तु – ६८०
  • सर्लाही – ५६२
  • महोत्तरी – ५२४
  • सुर्खेत – २९८
  • दाङ – २७३
  • धनुषा – २६०
  • रुपन्देही – २५६
  • बाँके – ३४३
  • कैलाली – २०५

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला

  • झापा – १७९
  • सल्यान – १६५
  • अर्घाखाँची – १६५
  • पर्सा – १५८
  • सप्तरी – १५६
  • गुल्मी – १६८
  • बर्दिया – १५०
  • डडेल्धुरा – १४४
  • बैतडी – १३८
  • मोरङ – ११५
  • बारा – १०५
  • नवलपरासी पूर्व – १२७
  • कञ्चनपुर – ९४
  • धादिङ – १०१
  • सिरहा – ८०
  • स्याङजा – ७७
  • बागलुङ – ९४
  • अछाम – ७२
  • बाजुरा – ७०
  • प्युठान – ७४
  • सुनसरी – ६२
  • पाल्पा – ८९
  • डोटी – ११४
  • नवलपरासी पश्चिम – ५४

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला

  • उदयपुर – ५०
  • गोरखा – ४७
  • तनहुँ – ४५
  • चितवन – ४३
  • कालिकोट – ४२
  • जुम्ला – २६
  • सिन्धुपाल्चोक – २६
  • रामेछाप – २५
  • बझाङ – २०
  • कास्की – १५
  • मकवानपुर – १४
  • दार्चुला – १२
  • नुवाकोट – १२
  • काठमाडौं – १६
  • जाजरकोट – ८
  • सिन्धुली – ८
  • धनकुटा – ८
  • भक्तपुर – ६
  • भोजपुर – ६
  • ललितपुर – ५
  • म्याग्दी – ४
  • ताप्लेजुङ – ४
  • रुकुम पूर्व – ३
  • तेह्रथुम – ३
  • पाँचथर – ३
  • दोलखा – २
  • संखुवासभा – २
  • इलाम – २
  • हुम्ला – १
  • मुगु – १
  • डोल्पा – १
  • रुकुम पश्चिम – २
  • सोलुखुम्बु – १
  • खोटाङ – ४
  • मनाङ – १
  • लमजुङ – १

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  २०:२२
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो
एमाले सचिवालय बैठक सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु मंगलबार, पुस २२, २०८२
काँग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक सुरु मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
एमाले सचिवालय बैठक बस्दै मंगलबार, पुस २२, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्