काठमाडौं- शनिबार सबैभन्दा बढी कोरोना संक्रमण डोटीमा देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ६१ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरूमध्ये अधिकांश भारतबाट आएर क्वारेनटाइनमा रहेका मानिसहरु हुन् हाल डोटीमा ३८ जना संक्रमित रहेका छन्। १ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३७ जना आइसोलेसनमा उपचार गराइरहेका छन्। शनिबार ३ सय २१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।