• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमण रोकथाममा सैनामैनाले गर्‍यो एक करोड खर्च    

64x64
रासस शुक्रबार, असार ५, २०७७  ०२:२३
1140x725

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा १ करोड ४६ लाख ४ हजार ५ सय ४९ खर्च गरेको छ। नगरपालिकाले बिहीबार मुर्गियामा आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख चित्रबहादुर कार्कीले राहत सामग्री खरीदमा सबैभन्दा बढी ५१ लख ८० हजार ३८९ खर्च भएको जानकारी दिए।

उनका अनुसार नगरस्तरीय क्वारेन्टाइनमा खाना, खाजा, औषधिलगायत शीर्षकमा ३८ लाख रूपैयाँ खर्च भएको छ। क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक २१ लाख ९७ हजार ८०० र सामुदायिक क्वारेन्टाइन निर्माणमा ३४ लाख १६ हजार ९२२ रूपैयाँ खर्च भएको छ। नगरपालिकामा आवासीय मजदूरमार्फत विकासनिर्माणका ६५ प्रतिशत काम भइरहेको पनि उनले बताए। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले किट अभाव हुँदासमेत नगरपालिकाको स्रोत परिचालन गरेर कोभिड– १९ विरुद्धको काम प्रभावकारी ढंगले गरिएको जिकीर गरे।

सैनामैनामा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या ३४ पुगेको छ। उनीहरुमध्ये २४ जना सैनामैना- १ स्थित वनकट्टामा रहेको आइसोलेसन सेन्टरमा, चार जना एन्फा एकेडेमी बुटवल, एक कोभिड आइसोलेशन अस्थायी अस्पताल बुटवल, एक होम आइसोलेसन, तीन भीम अस्पताल भैरहवा र एक त्रिवि शिक्षण अस्पताल काठमाडौंमा थिए।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंमा रहेका निको भई घर फर्किएका छन्। नगरपालिकाले शुक्रबार नीति, कार्यक्रम र बजेट ल्याउँदैछ। कञ्चन गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न शीर्षकमा ४६ खर्च भएको जनाएको छ। त्यहाँ रहेका पाँच क्वारेन्टाइनमा खाना, खाजा, औषधि खर्च, एम्बुलेन्स भाडालगायत शीर्षकमा सो रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

उनले कोरोना सङ्क्रमणका बिरामी लैजान र ल्याउनका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिँदै अब आउन लागेको नीति, कार्यक्रम र बजेटमा समेत कृषि, पशुबाहेक कोरोना भाइरस रोकथामलाई जोड दिइएको उल्लेख गरे।   

गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी घिमिरेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५ लाख खर्च भएको जानकारी दिए। क्वारेन्टिनको खाना, खाजा, शय्या, औषधि, एम्बुलेन्स, राहत वितरणलगायत शीर्षकमा सो रकम खर्च भएको बताए। सो गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ छ। उनीहरु सबै भारतबाट आएका हुन्।     

शुद्धोधन गाउँपालिकामा कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि २० लाख रूपैयाँ खर्च भएको छ। सो रकममध्ये १० लाख राहत वितरणमा खर्च भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए। उनले विकास निर्माणमा खर्च हुने बजेटसमेत कटौती गरेर कोभिडविरुद्ध खर्च गरिएको तथा जन्मदिन र विवाहमा हुने खर्च क्वारेन्टाइनमा लगाइएको जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ०२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
कैलाश मानसरोवर यात्रामा गएका ५० जना सम्पर्कविहीन, रसुवा सीमाक्षेत्रमा बाढीपछि सम्पर्क टुट्यो बुधबार, भदौ १०, २०८३
भोटेकोसी उर्लिएपछि गृह मन्त्रालयको आपत्कालीन सूचना : ५ जिल्ला ‘हाई अलर्ट’मा बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपछि सेनाको उद्धार अभियान तीव्र बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपछि बालेनको निर्देशन : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नू बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्