काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोध क्षमता बढी भएकाले कोरोनाले मृत्यु हुनेको संख्या कम भएको बताएका छन्।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएको दोहोर्याएका हुन्। प्रतिरोधात्मक क्षमता कारण मृत्यु हुनाले नै संक्रमितको मृत्युको संख्या अति भएको दाबी गरे। नेपालमा प्रति दश लाखमा २ सय ४७ रहेको संक्रमित भएको तथ्य प्रधानमन्त्रीले सुनाए।
२० जनाको निधन जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारणले मृत्य भएको मान्नुपर्ने विश्वस्वास्थ्य संगठनको मापदण्ड सुनाए। उनले भने, ‘कोरोनाका कारणले मृत्यु हुनेको संख्या मान्न परेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।