• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चार्जिङ स्टेशनको विद्युत महशुल तोकियो

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १२:४९
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं- विद्युत निमयन आयोगले विद्युतीय सवारी चार्जिङमा लाग्ने विद्युत महशुल तोकेको छ। आयोगले नयाँ महशुल निर्धारण गरेसँगै चार्जिङ स्टेशनमा गाडी चार्ज गर्दा लाग्ने शुल्क बारेको अन्यौलता सकिएको छ। 

आयोगले चार्ज गर्ने समय, भोल्टेज, महिना लगायतलाई आधार मानेर शुल्क निर्धारण गरेको हो। आयोगको अनुसार चार्जिङ स्टेशन सञ्चालकले सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मात्र थप गरी महशुल लिन पाउने जनाएको छ। हालसम्म विद्युतीय गाडी चार्ज गरेर शुल्क लिन पाउने व्यवस्था थिएन।

तल्लो भोल्टेज स्तर (२३० देखि ४०० भोल्ट) सम्मको लागि चार्जिङ स्टेशनमा मासिक डिमान्ड शुल्क प्रतिकेभिए २०० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ९० पैसा आयोगले निर्धारण गरेको छ। माथिल्लो भोल्टेज स्तरको मझौला भोल्टेज (३३ केभी) को लागि मासिक डिमान्ड शुल्क प्रतिकेभिए २३० र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ६० पैसा लाग्नेछ।

यसैगरी ११ केभिको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ मासिक डिमान्ड शुल्क प्रतिकेभिए २ सय ५५ र इनर्जी शुल्क प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसा तय भएको छ। टिओडी मिटर प्रयोग गर्ने चार्जिङ स्टेशनको हकमा ३३ केभीको डिमाण्ड शुल्क २ सय ३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ, राति ११ देखि बिहान ५ बजेसम्म ३ रुपैयाँ ७० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा लाग्ने व्यवस्था गरिएको छ। 

टिओडी मिटर अन्तर्गत ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेसनको लागि डिमाण्ड शुल्क २३०, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा , राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ २० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा तोकिएको छ। तल्लो भोल्टेज (२३०-४०० भोल्ट) को लागि डिमाण्ड शुल्क २००, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ३० पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा शुल्क लाग्ने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै आयोगले पुसदेखि चैत महिनासम्मको ३३ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ।

त्यस्तै पुसदेखि चैत महिनासम्मको ११ केभीको मझौला भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनको डिमाण्ड शुल्क २३० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ १५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। पुसदेखि चैत महिना सम्मको तल्लो भोल्टेज प्रयोग गर्ने चार्जिङ स्टेशनले डिमाण्ड शुल्क २०० रुपैयाँ, इनर्जी शुल्क साँझ ५ देखि राति ११ बजेसम्म ७ रुपैयाँ २५ पैसा र राति ११ देखि साँझ ५ बजेसम्म ५ रुपैयाँ ७५ पैसा लाग्ने छ।

सार्वजनिक यातायातको हकमा डिमाण्ड शुल्क नलाग्ने उपभोक्ता (अटोम्याटिक स्वाप कार्ड उपयोगकर्ता) सार्वजनिक यातायातको चार्जिङ स्टेशनको हकमा बैशाखदेखि मंसिरसम्म ३३ केभीको इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ४० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ९० पैसा तोकेको छ।

Xtrem
Xtrem

११ केभी प्रयोगकर्ता चार्जिङ स्टेशनको हकमा इनर्जी शुल्क प्रतिकिलोवाट बिहान ५ देखि राति ११ बजेसम्म ८ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ। त्यस्तै अन्य भोल्ट अनुसारका बेग्लाबेग्लै शुल्क तोकिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्