• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशबाट फर्काइए ११ सय १० नेपाली, कहाँ छन् उनीहरु?

64x64
निर्मला घिमिरे सोमबार, असार १, २०७७  २०:२६
1140x725
म्यानमारबाट फर्किएका नपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

काठमाडौं- भारतबाहेक तेस्रो मुलुकबाट हालसम्म १ हजार १ सय १० नेपाली स्वदेश फर्किएका छन्। सेनाका अनुसार जेठ २२ गतेदेखि असार १ गतेसम्म १ हजार १ सय १० नेपाली स्वदेश फर्काइएको हो। सबैभन्दा पहिला जेठ २२ गते मलेसियाबाट १ जना नेपाली उद्धार गरिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। 

त्यसपछि दोस्रो पटक जेठ २३ गते म्यानमारबाट २६ नेपाली स्वदेश फर्किएका हुन्। जेठ २३ गते नै युनाईटेड अरब इमिरेट्स (युएई) बाट एक बालकसहित १६९ जना र जापानबाट ७ जना , जेठ २७ गते अस्टेलियाबाट ११ जना फर्किएका हुन्। 

जेठ २९ गते कुवेतबाट २ वटा फ्लाईट मार्फत (१५० र १४९ ) गरेर २९९ जना, जेठ ३० गते कुवेतबाट १४९ जना, जापानबाट ६ जना, जेठ ३२ गते अपगानिस्थानबाट १८ जना र बंगलादेशबाट २५८ जना स्वदेश फर्किएका हुन्। त्यस्तै असार १ गते ओमानबाट १६६ नेपाली स्वदेश फर्किएका छन्। 

हङकङबाट बिना खबर फर्किए ७ जना
असार १ गते सोमबार नै हङकङबाट ७ जना नेपाली स्वदेश फर्किएका छन्। सम्बन्धित निकायलाई जानकारी नै नदिई नेपाल फर्किएका उनीहरुको व्यवस्थापनमा समेत कठिनाई भएको सेना प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। 

कहाँ छन् विदेशबाट फर्किएका ११ सय १०? 
गत जेठ २३ गते म्यानमारबाट फर्किएका २६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। २ जनालाई प्रदेश नम्बर १, बागमती प्रदेशस्थित होम क्वारेन्टाइनमा २१ जना, गण्डकी प्रदेशमा १ र प्रदेश ५ स्थित होम क्वारेन्टाइनमा २ जनालाई पठाइएको छ। 

पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ भएका उनीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टरमा र होल्डिङ सेन्टरबाट होम क्वारेन्टाइनमा पठाइएको हो।  २३ गते नै जापानबाट फर्किएका ७ जनामध्ये ३ जना प्रदेश १ को क्वारेन्टाइन तथा ४ जना गण्डकी प्रदेशको क्वारेन्टाइनमा पठाइएको छ। 

जेठ २३ एयर अरेबिया जहाज चार्टरमार्फत संयुक्त अरब इमिरेट्स युएईबाट फर्र्किएका एक बालकसहित १६९ मध्ये ३९ जनालाई नम्बर १ को प्रदेशस्तरीय क्वारेन्टाइनमा राखिएको छ। 

प्रदेश २ का क्वारेन्टाइनमा २० जना, बाग्मती प्रदेशको क्वारेन्टाइनमा ३८ जना, गण्डकी प्रदेशस्थित क्वारेन्टाइनमा २१ जना, प्रदेश ५ को क्वारेन्टाइनमा २४ जना कर्णाली प्रदेशको क्वारेन्टाइनमा २ जना र सुदुरपश्चिम प्रदेशस्थित क्वारेन्टाइनमा  १२ जना राखिएको छ। बाँकी १३ जनालाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको सीएमसीसीले जनाएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं मुलपानीस्थित क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना पुष्टि भएको छ। युएईमा आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएकी महिलामा नेपालमा परीक्षण गर्दा कोरोना देखिएको कोरोना संकट व्यवस्थापन केन्द्रका सचिव महेन्द्र गुरागाँइले जानकारी दिए। उनी हाल पाटन अस्पतालको आइसोलेसनमा उपचाररत छन्। 

जेठ २७ गते अस्ट्रेलियाबाट फर्किएका ११ जनामध्ये २ जना प्रदेश ५ स्थित क्वारेन्टाइनमा पठाइएको छ। ९ जना उपत्यकाका विभिन्न होटल क्वारेन्टाइनमा राखिएको छ। 

जेठ २९ गते कुवेतबाट फर्किएका २९९ मध्ये ९२ जनालाई प्रदेश १ स्थित स्थानीय क्वारेन्टाइनमा पठाइएको छ, १० जना प्रदेश नम्बर २, ४७ जना बाग्मती प्रदेश १० जना गण्डकी प्रदेश, ५१ जना प्रदेश ५, १५ जना कर्णाली प्रदेश र २ जना सुदुरपश्चिम प्रदेशस्थित क्वारेन्टाइनमा पठाइएको छ। बाँकी ७२ जनालाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ। 

कुवेतबाट फर्किएका १४९ उपत्यकाका क्वारेन्टाइनमा 
जेठ ३० गते कुवेतबाट फर्किएका १४९ लाई उपत्यकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ। उनीहरुमध्ये प्रदेश नम्बर १ का ३७ जना, प्रदेश २ का ३ जना, गण्डकी प्रदेशका ३२ जना, प्रदेश ५ का २६ जना र कर्णाली प्रदेशका ५ जनालाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। बागमती प्रदेशका ४५ जनालाई भने सिभिल स्टाफ कलेज जाउलाखेल क्वारेन्टाइनमा राखिएको छ।

Xtrem

Xtrem

सोही दिन फर्किएकी एक महिलामा कोरोना पुष्टि भएसँगै उनी टेकु अस्पतालमा उपचाररत छन्। बाँकीलाई प्रदेश स्तरीय क्वारेन्टाइनमा पठाइएको उल्लेख गरिएको छ। ३० गते नै जापानबाट फर्किएका ६ जनामध्ये २ जनालाई हरिसिद्धि क्यान्सर अस्पताल र बाँकीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। 

अफगानिस्तानबाट फर्किएका १८ जना होटलमा 
अफगानिस्तानबाट जेठ ३२ गते (युएन चार्टर फ्लाईटबाट ) फर्किएका १८ जना लाई बुढानिलकण्ठस्थित  होटल पार्क भिलेजमा उनीहरुलाई राखिएको छ। 

बंगलादेशबाट फर्किए २५८
जेठ ३२ गते बंगलादेशबाट फर्किएका २५८ मध्ये प्रदेश नम्बर १ का २१ जना, प्रदेश नम्बर २ का ५८ जना, बाग्मती प्रदेशको १३४ जना, गण्डकी प्रदेश १७ जना , प्रदेश नम्बर ५ को १५ जना। कर्णाली प्रदेशको ६ जना, सुदुरपश्चिम प्रदेशको ७ जना रहेका छन्। 

बाग्मती प्रदेशका १३४ मध्ये ८ जना उपत्यकाका होटल क्वारेन्टाइनमा १२६ होम क्वारेन्टाइनमा राखिएको छ। गण्डकी प्रदेशका १७ जना मध्ये १० जना  सम्बन्धीत प्रदेशमा पठाइएको छ भने बाँकी ७ जना जना काठमाडौंस्थित होम क्वारेन्टाइनमा राखिएको छ। अन्य प्रदेशकालाई होटल क्वारेन्टाइनमा राखिएको छ। 

होम क्वारेन्टाइनमा ओमानबाट आएका १६६
सोमबार ओमानबाट स्वदेश फर्किएका १६६ सँग पीसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएका कारण होम क्वारेन्टाइनमा पठाइएको सेनाले जनाएको छ।पीसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएर आउनेहरुलाई होम क्वारेन्टाइनमा लैजाने आदेश प्राप्त भएको सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  २०:२६
  • #बिदेशबाट-फर्काइएका-नेपाली
  • #Returnee

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्