• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

नाडामा कटाक्ष : आयातकर्ताको मात्रै संस्था बनेको आरोप, छुट्टै संस्था खोल्ने डिलरहरूको तयारी

विद्युतीय कारमा करको तरंग
64x64
शिव बोहरा सोमबार, जेठ १९, २०७७  १६:१०
1140x725
नाडा अटो शोमा प्रदर्शनीमा राखिएको कारहरू। नाडा आयातकर्ता तथा डिलरहरूको साझा संस्थाका रूपमा रहेको छ। फाइल तस्बिर

काठमाडौं- अटोमोबाइल व्यवसायीहरूको छातासंस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमितिको बैठक गत शुक्रबार बस्यो। बैठकमा छलफलका एजेन्डा थिए -विद्युतीय कारमा सरकारले बजेटमार्फत् थपेको कर, नाडा अटो शो संचालन मिति र लकडाउनमा व्यवसाय संचालन आदि। 

बैठक एजेन्डामा मात्र केन्द्रित भएन। थप विषयले पनि छलफलमा प्रवेश पाए। त्यो मध्ये एक थियो नाडा आयातकर्ताहरूको मात्र संस्था भएको र साना व्यवसायीलाई तथा डिलरलाई बेवास्ता गरिएको मुद्दा। निकै पेचिलो ढंगमा छलफल गरिएको यो विषयमा भर्चुअल रुपमा गरिएको कार्यसमिति बैठकमा लामो समय छलफल भयो। 

डिलर व्यवसायीहरूले ठूला घरानाहरूले साना व्यवसायीहरूलाई बेवास्ता गरेको भन्दै समयमै आफूहरूको व्यथा सम्बोधन नगरे अर्को संस्था जन्माउनुको विकल्प नरहेको चेतावनी दिए। नाडा बैठकमा डिलरहरूले गुनासो राखेको र ती गुनासा सम्बोधन नभए नभए छुट्टै संस्था बनाउने तयारी भएको एक डिलर व्यवसायीले बताए। ‘हामीले डिलरहरूको संस्था बनाउने गरी तदर्थ समिति नै बनाइसकेका छौं,’ ती व्यवसायीले भने, ‘नाडाले हाम्रो कुरा सम्बोधन गरेन भने संस्था निर्माणको काम अघि बढ्छ।’ गत शुक्रबारको नाडाको कार्य समितिमा यो विषयमा छलफल भएको र केही समय कुर्न भनिएको उनले बताए। 

‘हामीलाई केही समय कुर्न भनिएको छ। नाडाको कार्यसमितिमा नयाँ संस्था जन्मन लागेको विषयमा ठूलै छलफल भएको जानकारी पाएका छौं,’ उनले भने, ‘केहीले नाडा कार्यसमितिअन्तर्गत नै ल्याउनुपर्ने बताएको र केहीले बनाउन सक्दैनन् भनेको थाहा पाइएको छ।’ यसबारे नाडाले नै निर्णय गर्ने र त्यतिन्जेल आफूहरु कुर्ने ती डिलर व्यवसायीको भनाइ छ। 

यस्तो थियो नाडा कार्यसमितिमा भएको छलफलः
कोरोना कहरले थलिएको अर्थव्यवस्थाका विभिन्न पाटाहरू; जस्तै- अटोमोबाइल पनि धाराशायी बनेको कुरामा दुई मत छैन। अटोमोबाइल उत्पादनकर्ता, तिनीहरूका डिलरहरू सबै नै अहिलेको अन्योलमा छटपटाइ रहेको व्यवसायीहरूको भनाइ छ। 

नेपालको अटोमोबाइलका प्रायः उत्पादन भारतबाट नै आउने गरेका छन् भने तेश्रो मुलुकका अटोमोबाइल प्रोडक्ट नगण्य मात्रामा रहेका छन्। नेपालमा आफ्नै गाडी निर्माण गर्ने कम्पनी छैनन् भन्दा पनि हुन्छ। भारतीय ब्रान्ड बजाज, टिभिएसका नेपालका आयातकर्ताले भारतीय ब्रान्डमा नै सानो संख्यामा एसेम्बल गरिरहेका छन्। 

नेपाली ब्रान्डमा नै बाइक बनाउने विषय त परै जाओस् भारतीय ब्रान्डमा नै बाइक एसेम्बल गर्न नेपाल सरकारले दिएको २५ प्रतिशत अन्तःशुल्कको सुविधाले खासै फरक नपारेकोले नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना हुन नसकेको भनाइ व्यवसायीहरूकै छ। कार तथा कमर्सियल गाडी नेपालमा नै निर्माण गर्ने कार्यको त योजनासमेत पेस भएको छैन। 

यसरी हेर्दा नेपालको अटोमोबाइलको बजार पूर्णरूपमा आयातमा भर परेको छ। भारतबाट वा तश्रो मुलुकबाट नेपालको लागि गाडी/मोटलरसाइकल बिक्री गर्नलाई डिस्ट्रीबयुटरसिप/डिलरसिप लिने र उक्त मुलुकहरूमा उत्पादन भएका त्यहीका ब्रान्डका गाडी/मोटरसाइकल आयात गर्ने र नेपालको बजारमा आफै तथा आफ्ना डिलर/सबडिलरमार्फत बिक्री गर्ने कार्य नेपालका अटोमोबाइल व्यवसायीहरुले गर्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सरल भाषामा भन्नु पर्दा विदेशमा निर्माण भएका अटोमोबाइल प्रोडक्टहरु जे जस्तो रुपमा उत्पादन भएका छन् त्यसमा (प्रोडक्टमा)  कुनै भ्याल्लु एड नगरी आफूले जस्तो किनेर ल्याएको हो त्यस्तै र खरिद मूल्यमा सरकारलाई तिर्नुपर्ने कर जोडी र आफ्नो नाफा राखेर बजारमा बिक्री गर्ने कार्य नेपालका अटोमोबाइल आयातकर्ताले गर्ने गरेका छन्। 

भारतमा कसरी गरिन्छ कारोबार?
भारतमा अटोमोबाइल उत्पादनकर्ताहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरिङ एसोसिएसन (साइम) रहेको छ। यो संस्थासँग कमर्सियल गाडी निर्माता, प्यासेन्जर कार निर्माता र टु ह्विलर निर्माता आबद्ध छन्। साइमले उत्पादनकर्ताको हकहित तथा उनीहरुलाई परेको समयस्याको लागि भारत सरकारसँग कुराहरु राख्ने गर्छ। भारतका निर्माताले सोझै बजारमा आफ्ना प्रोडक्ट बिक्री गर्दैनन्। बजारको अवस्था र साइज हेरेर हरेक अटोमोबाइल प्रोडक्ट निर्माताले विभिन्न डिलर नियुक्त गरेका छन् र तिनै डिलरमार्फत प्रोडक्ट बिक्री गर्ने तथा बिक्रीपछिको सेवा दिने कार्य गर्दै आएका छन्।

भारतमा नै कमर्सियल गाडी निर्माता, प्यासेन्जर कार निर्माताहरु र टु ह्विलर निर्माताका प्रत्येक सहरहरुमा डिलरहरु छन्। गाडी/मोटरसाइकलको बिक्रीमूल्य उत्पादनकर्ताहरुले नै निर्धारण गर्ने गर्छन् भने डिलरलाई उत्पादनकर्ताले ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म कमिसन रकम बिक्री मूल्यभित्रैबाट दिने गरेका छन्।

डिलरहरूले उक्त रकमबाट र उत्पादनकर्ताले तोकिदिएको सर्भिसको लेबर रेटमा रहेर र उत्पादनकर्ताले नै तोकिदिएको स्पेयरपार्टसको कमिसनभित्र रहेर आफ्नो कारोबार गर्ने गर्छन्। डिलरहरुको हकहितको संरक्षण गर्न र डिलरहरुका समस्या उत्पादनकर्ता तथा सरकारसँग राख्न फेडेरेसन अफ अटोमोबाइल डिलरर्स एसोसिएसन अफ इन्डिया (फाडा) स्थापना भएको छ। उत्पादनकर्ता र डिलरका हकहितका कुरा तथा समस्या छुट्टाछुट्टै हुने भएकोले यी दुई संस्थाको आवश्यकता भएको मान्ने गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेरि नेपाल
नेपालमा भने अटोमोबाइल प्रोडक्ट आयातकर्ताहरुको हालिमुहाली रहने गरी ‘नाडा नेपाल अटोमोबाइल डिलरर्स एसोसिएसन’को नाममा कार्य गरिरहेको छ। उक्त संस्थामा सानासाना पार्टस् पसलहरु, तथा आयातकर्ताका नेपालका विभिन्न क्षेत्रमा रहेका स–साना डिलर/सब डिलर पनि सदस्यतालिई बसेका छन्। 

भारतका अटोमोबाइल प्रोडक्टका उत्पादनकर्ताले वार्षिक रुपमा तय गरेको टार्गेट अनुसारको गाडी/मोटरसाइकल जसरी पनि खरिद गरेर आफ्नो देशमा लैजान नेपालका आयातकर्तालाई प्रेसर दिने र आयातकर्ताले पनि आफ्ना डिलर/सब-डिलरलाई जसरी पनि गाडी/मोटरसाइकल बिक्री गर्नुपर्छ भनेर आफ्नो स्टक ट्रान्स्फर गर्ने गरेको पाइन्छ। आयातकर्ताले दिएको टार्गेट अनुसारको गाडी/मोटरसाइकल डिलर/सब डिलरहरुले खरिद गरि लगेनन् भने निजलाई दिइएको क्षेत्र कटौती गर्ने र त्यतिले पनि भएन भने पुरानो डिलर/सब-डिलरलाई हटाएर नयाँ डिलर/सब-डिलर नियुक्त गर्नेसम्मको कार्य आयातकर्ताले गर्ने गरेको पाइन्छ। 

आयातकर्ताको हकहित संरक्षणको लागि र तिनीहरुलाई परेको समयस्याको लागि सरकार तथा अन्य निकायसँग सामूहिक रुपमा प्रतिनिधित्व गरेर कार्य गर्न नाडा सक्रिय छ। आयातकर्ता तथा सरकारका तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारहरुसँग आफ्ना माग अगाडि सार्न डिलर/सब-डिलरको कुनै प्रतिनिधित्वमूलक संस्था नभएको महसुस गरी नेपालभर रहेका सबै कार कम्पनी, मोटरसाइकल कम्पनी र कमर्सियल गाडीका डिलर/सब-डिलरहरु एकजुट भई नयाँ संस्थादर्ता गर्ने अन्तिम तयारीमा पुगेका हुन्। 

भारतको ‘फाडा’ जस्तै हुने नयाँ संस्था जन्माउन लागि परेका एक क्षेत्रीयस्तरका डिलरले जानकारी दिएका छन्। नयाँ संस्थाले नाडाको प्रतिस्थापन नगर्ने तर डिलर र सब डिलरहरूको समस्यालाई केन्द्रित गरेर समयस्या समाधानका उपाय खोजी गर्ने कार्य गर्ने जानकारी दिए। यो नयाँ संस्था आएपछि भने आयातकर्ताहरूको अनुचित प्रेसरको कारण आफ्नो घरखेत जाने गरी प्रताडित नहुने र आफ्नो कार्य क्षेत्रमा आफ्नो गल्ती नभए पनि डिलरसिप जाने भयले दैनिक रूपले कष्टमा बाच्नु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अर्का एक डिलरले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्