• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कहाँकहाँ चुक्यो बजेट?

डा बाबुराम भट्टराई आइतबार, जेठ १८, २०७७  १४:४८
1140x725

करिब दुई तिहाइ मत प्राप्त सरकारले लगातार तीन वर्ष बजेट प्रस्तुत गर्ने अवसर प्राप्त गरेको छ। विरलै प्राप्त हुने विशिष्ठ अवसर हो यो।

हामी सैद्धान्तिक पक्षका बारेमा मात्रै बजेटको कुरा गर्दैछौं। बजे वार्षिक आय/व्ययको अनुमान मात्रै नभएर समग्र देशको अर्थ राजनीतिको विश्लेषण र आगामी कार्यदिशाको प्रक्षेपण गर्ने दस्तावेज पनि हो। विज्ञहरु अहिलेको परिवेशलाई भन्दैछन्,‘एक सतकमा एक पटक आउने अवसर हो।’ प्रतिव्यक्ति एक हजार डलर भएको अल्पविकसित देश विकसित मुलुकको दाँजोमा पुग्नु छ भने अर्कोतिर कोरोना महाव्याधीको चुनौती छ। यी दुई चुनौती सामना गर्ने बजेट आयो कि आएन?

सत्तापक्षले जे आयो त्यसलाई ठिक भन्ने तथा प्रतिपक्षले विरोध गर्दा आत्मसन्तुष्टि त मिल्ला। तर त्यसरी निकास दिन सकिँदैन। महाव्याधीलाई सबैले एकरुपतामा बुझौं। विज्ञहरुले विश्वको कुल गार्हस्थ उत्पादनको ८८.३ ट्रिलियन डलरबाट अर्थतन्त्र १० प्रतिशत खुम्चिएर ९ ट्रिलियन डलर खुम्चिन्छ भन्ने प्रक्षेपण छ। ८१ प्रतिशत श्रमिकले रोजागार पूर्ण तथा आधा गुमाइरेहको अवस्था छ। १.५ अर्ब विद्यार्थी पठनपाठनबाट बन्चित भएका छन्।

एसियामा सबैभन्दा बढी क्षति हाम्रो अर्थतन्त्रमा हुँदैछ। हालसालै एडिबीले गरेको प्रक्षेपण हो।१३.६ प्रतिशत हाम्रो अर्थतन्त्र खुम्चिँदैछ। यसै त लिखा जस्तो सानो हामी, त्यसको पनि बोसो काढेपछि के रहन्छ? ३७ खर्ब रुपैयाँको जिडिपीमा साढे ४ खर्ब संकुचन हुने अनुमान छ। अर्थमन्त्रीले २.३ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गर्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरमा भएको प्रक्षेपणले १ प्रतिशत भनिएको छ। विश्वबैंकले १.७ प्रतिशत प्रक्षेपण गरेको छ। आगामी दिन भयावह हुनेवाला छ।

विषम परिस्थितिमा पनि अर्थमन्त्रीले अधिकांश सूचाकांक सकारात्मक भएको भन्नुभएको छ। यो कसरी भन्नुभयो? मिडियामा पनि संयमित बजेट भनेर आएको छ। अर्थशास्त्रीहरुले सन्तुलित र कम महत्वाकांक्षी बजेट भनिरहनुभएको छ। यो तरिकाले सोचेर वर्तमान संकटबाट पार पाउन सकिँदैन भन्ने लाग्छ। प्रस्तुत बजेटले सामान्य देखिन्छ, केही गरेको छैन भन्न पनि हुँदैन। संकटमा आउने गरी बजेट वर्तमानमा आएन। परम्परागत ढंगले नै बजेट आएको छ। जेटको गतिमा उड्ने बेलामा कछुवा गतिको बजेट आएको छ। सुधारका टालटुले कुरा आएका छन्।
बजेट कहाँकहाँ चुक्यो त? पहिलो कुरा, विचारको प्रष्टता हो। हाम्रो समाज के हो र बजेटको स्वरुप के हो? यसमा प्रष्टता आउनुपर्छ। विश्व अहिले पुँजीवादी प्रणालीमा बाँधिएको छ। नेपाल त्यसबाट अछुतो छैन। सतहमा पुँजीवाद भए पनि आर्थिक, सामाजिक रुपान्तरण भएको छैन। औद्योगिक पुँजीवादमा विकसित गर्दै समाजवादमा कसरी जाने अहिलेको प्रश्न हो। समाजवादी धार अँगाल्नेले राज्यलाई सबै थोक ठान्ने, नवउधारवादी धारले बजार नै सबैथोक भन्ने मूढाग्रहबाट दुवै पक्ष मुक्त हुनुपर्छ। बजेट अहिले पनि अलमलमा परेको छ।

नेपाल आफ्नै मोडलमा जाने हो। पूर्वी एसियाली मोडल नै हाम्रो लागि उपयुक्त अहिलेको मोडल हो। बजारले राज्य नियन्त्रण पश्चिमी मोडेल हाम्रो लागि उपयुक्त छैन। हिजोको साम्यवादी मोडल पनि उपयुक्त छैन। जापान, कोरिया र अहिले चीनले अँगालेको राज्य र बजारको समन्वयकारी भूमिका हुने मोडेल हो। कृषिमै नेपालले प्रमुख जोड दिनुपर्छ। त्यसको बलमा उद्योगको विकास गर्नुपर्छ। त्यसपछि सेवा प्रविधिको विकास गर्नुपर्छ।

राजस्वको मोडेलमा विगत २०/२५ वर्षमा तात्विक अन्तर छैन। हाम्रो राजस्व अहिले पनि आय व्यापारमुखी छ। भ्याट, कर, अन्तशुल्क जोड्दा ४३ प्रतिशत अनुमान गरिएको छ। विदेशी/स्वदेशी ऋण र अनुदानबाट गत वर्ष पनि ३० प्रतिशत छ। हामी ऋण र अनुदानमा आश्रित छौं। आन्तरिक राजस्व अचम्मलाग्दो छ। मध्यपान र धूमपानमा लगाइएको करले बजेटको ४ प्रतिशत योगदान दिएको रहेछ। बजेटको ८० प्रतिशत विदेशीको सहयोग वा चुरोट र रक्सी बेचेर बन्ने अर्थतन्त्र के होला?

खर्चको अवस्था पनि २०/२५ वर्षदेखि उस्तै आउँछ। साधारण खर्च गत वर्ष ६२ प्रतिशत थियो। अहिले बढेर ६४.४ प्रतिशत भएको छ। विकास खर्च पोहोर २६ प्रतिशत थियो। अहिले २३ प्रतिशत भएको छ। ऋण वित्त पोहोर १२ थियो, अहिले ११ प्रतिशत छ। हामी जहाँको त्यहीँ छौं।

Ncell 2
Ncell 2
nimb
nimb

वित्तीय संघीयतामा तल बलियो पार्नुपर्नेमा माथि नै बलियो बनाइएको छ। पहिलो बजेटमा संघमा ७७ प्रतिशत, दोस्रो वर्ष ८० प्रतिशत र हाल ७५ प्रतिशत बजेट संघलाई छुट्याइएको छ। अर्थमन्त्रीले पहिलो वर्षको बजेटमा प्रदेशमा २३ प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत र हाल अलिकति बढाएर २५ प्रतिशत पुर्‍याइएको छ। सारमा ७५ प्रतिशतभन्दा बढी बजेट केन्द्रमै राखिएको छ। ५० प्रतिशत संघ, ३० प्रतिशत प्रदेश र २० प्रतिशत स्थानीय तहमा पठाउनुपर्छ। मन्त्रालयका पुराना कार्यक्रम दोहोरिएर आएका छन्।

कोभिड-१९ को संक्रमण र रोकथामका लागि सैद्धान्तिक कुरा आएका छन्। त्यसका लागि समाधान के भन्ने आएको छैन। केन्द्र, प्रदेश तथा स्थानीय तहमा अस्पताल निर्माण भनिएको छ। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छैन। गत वर्ष स्वास्थ्य क्षेत्रको बजेट ४.४८ प्रतिशत थियो। अहिले ६.१ प्रतिशत विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत लगानी गर्नुपर्छ। स्वास्थ्य राज्यको दायित्वको क्षेत्र पनि हो। स्वास्थ्यमा व्यापार गरिनु हुँदैन।

संकटको बेलामा सबैले खोजेको राहत र तत्कालीन राहत हो। तत्काल र दीर्घकालीन पुनरोत्थानका लागि राहत प्रदान हुनुपर्छ। हाम्रा श्रमिक २० लाखभन्दा बढी विदेशमा छन्। सिप र ज्ञान सहित केही फर्कंदैछन्। उनीहरुको स्वास्थ्यमा ध्यान दिएर अर्थतन्त्र उकास्नमा लगाउन सकिन्छ।

भोकले मृत्यु त सुरु भइसेकको छ। बाहिर नआएका मृत्यु पनि होलान्। तसर्थ टुक्रे/टाक्रे राहतले हुँदैन। एकीकृत खालको प्याकेज बनाउनुपर्छ। राहत पाउनुपर्ने नागरिक कोको हुन्, त्यसको अभिलेख तयार हुनुपर्छ। स्थानीय तहमार्फत सर्वपक्षीय संयन्त्र बनाएर वितरण गरौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(आर्थिक वर्ष २०७७/०७८ को बजेटको छलफलमाथि जनता समाजवादीका नेता भट्टराईले प्रतिनिधि सभामा राखेको विचार)

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्