• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बीमित बढ्न थालेपछि बीमा समितिको निगरानी

कोरोना भाइरसको बीमा गर्नेको संख्या ९६ हजार नाघ्यो,  संक्रमित बढेसँगै बीमा गर्ने संख्या ह्वात्तै बढ्यो
64x64
नेपाल लाइभ सोमबार, जेठ ५, २०७७  १६:३३
1140x725

काठमाडौं- दिनदिनै कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्न थालेपछि कोरोनाविरुद्धको बीमा गराउनेको संख्या पनि बढ्न थालेको छ। आइतबारसम्म २० वटा बीमा कम्पनीले ७ हजार ८ सय ५९ वटा कोरोना बीमा पोलिसी बिक्री गरेका छन्। उक्त पोलिसीबाट ९६ हजार ६ सय १३ जना नेपाली बीमित भएका छन्।

बीमा कम्पनीहरुले कोरोना भाइरस बीमा लेख बिक्री गरेर अहिलेसम्म ५ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले दुई हजार ९१ वटा पोलिसी बिक्री गरेको छ। दिनदिनै संक्रमित थपिँदै गएपछि व्यक्तिगत तथा संस्थागत रुपमा यस्तो पोलिसी खरिद गर्ने संख्या बढ्दै गएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। 

व्यक्तिगतभन्दा पनि संघ संस्थालगायत विभिन्न कार्यालयले आफ्ना कर्मचारी तथा कामदारको बीमा गराउने प्रचलन बढेको छ। लगभग सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको बीमा गराउँदै आएका छन्। यसले गर्दा पोलिसी थोरै तथा बीमितको संख्या धेरै छ। 

बीमा समितिले वैशाख ४ गते कोरोना भाइरस ‘कोभिड- १९’ बीमा लेख जारी गरेको थियो। समितिले कोरोना भाइरस लागेर उपचार गराउन सहज होस् भनेर सस्तो दरको प्रिमियम राखेर यस्तो पोलिसी जारी गरेको हो। हाल विद्यमान घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी यो पोलिसी जारी गरेको छ। 

‘क’ र ‘ख’ दुईवटा श्रेणीमा रहेको यस्तो पोलिसी एक लाख र ५० हजार रुपैयाँको बीमा रहने व्यवस्था गरिएको छ। यस्तो पोलिसी खरिद गरेका बीमितलाई कोरोना भाइरस लाग्ने बित्तिकै उनीहरुले तोकिए बराबरको सुविधा पाउन सक्छन्। एक लाख रुपैयाँ बीमाङ्क बराबरको कोरोना बीमा गर्दा व्यक्तिगत भएमा एक हजार रुपैयाँ र परिवार भएमा थप प्रतिव्यक्ति ६०० रुपैयाँका दरले भुक्तानी गरे पुग्छ। त्यस्तै ५० हजार रुपैयाँ बीमाङ्क बराबरको बीमा गर्दा व्यक्तिगत भएमा ५०० रुपैयाँ र परिवारभित्र गर्ने भएमा थप प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्छ।   

Ncell 2
Ncell 2
nimb
nimb

बीमित बढ्न थालेपछि बीमा समितिको निगरानी 
दिनदिनै कोरोना बीमा लेख बढ्दै गएपछि बीमा समितिले सुक्ष्म रुपमा निगरानी बढाएको छ। एकातिर कोरोना भाइरसबाट संक्रमण बढ्दै गएको छ भने अर्कोतर्फ बीमित बढ्दै गएपछि भोलिका दिनमा हुनसक्ने जोखिमलाई मूल्याङ्कन गर्ने काम भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। 

जीवन बीमा कम्पनीहरुले आफ्नो बीमा पोलिसी बिकाउन कोरोना बीमा सित्तैमा भन्दै प्रचार गर्न थालेपछि सोमबार एउटा निर्दैशन जारी गर्दै रोक लगाइएको छ। यदि पोलिसी धेरै नै बिक्री भयो र भाइरसको संक्रमण पनि नियन्त्रणभन्दा बाहिर गयो भने बीमा कम्पनीले बीमितको उपचार गर्न सक्दैनन्। यदि सरकारले संक्रमित बीमितको उपचार गरिदियो भने भोलिका दिनमा खासै समस्या नहोला तर सरकारले उपचार गरिदिएन भने बीमा समिति जवाफदेही हुनुपर्ने पौडेलले जानकारी दिए। उनले भने‚ ‘भोलि बीमा कम्पनीहरुले बीमितको दाबी तिर्न नसक्ने अवस्था आयो भने बीमा समिति जवाफदेही हुने भएकाले पछिल्लो समय सुक्ष्म निगरानी बढाइरहेका छौं।‘

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले बिक्री भएको पोलिसी मार्फतको प्रिमियमले ५ सयभन्दा धेरैको दाबी भुक्तानी गर्न सक्ने अवस्था रहन्छ। तर महामारीको रुपमा संक्रमण फैलिदै गयो भने बीमा कम्पनीहरुले सबैको उपचार गर्न सक्दैनन्। बीमा सिद्धान्त नै धेरैको बीमा गरेर थोरैको दाबी भुक्तानी गर्ने हो। अहिलेसम्म कोरोना लाग्न सक्ने जोखिम सबैमा छ। तर सबैलाई लाग्छ भन्ने निश्चित छैन। यसकारण बीमा समितिले थोरैको दाबी पर्ने मूल्याङ्कनसहित न्यूनदरको प्रिमियममा यो पोलिसी जारी गरेको हो। तर जोखिम बढ्दै गयो भने यो प्रिमियम बीमा कम्पनीका लागि घाटाको व्यवसाय पनि हुन सक्छ। यस आधारमा बीमा समिति पछिल्लो समय चिन्तित देखिएको छ। यदि संक्रमण सामान्य अवस्थामा फैलियो भने खासै समस्या पर्नेछैन। तर नियन्त्रणभन्दा बाहिरको अवस्थामा बीमा कम्पनीहरुका लागि यो सबैभन्दा घाटाको व्यवसाय हुनेछ। 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्