काठमाडौं- सरकारले कोभिड-१९का कारण प्रत्यक्ष रुपमा असर परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि अध्ययन गरी प्याकेज ल्याउने भएको छ।
संघीय संसदमा राष्ट्रिपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएकी हुन्।
पर्यटन क्षेत्रको पुनरूत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत अध्ययन गरी प्याकेजका लागि अर्थ मन्त्रालयमा बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।