• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'प्रि-बजेट' छलफलका लागि संघीय संसद् तयार [फोटोसहित]

दुर्गा दुलाल/निमेषजंग राई बिहीबार, वैशाख २५, २०७७  १४:५२
1140x725

काठमाडौं- विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ। नेपालमा पनि यसको असर परेको छ। देश लकडाउनको ४५ दिनमा रहेको छ। सरकारले पछिल्लो पटक थपेर जेठ ५ गतेसम्म लकडाउनको समयावधि तोकेको छ।

कोरोनाकै कारण विश्वभरको आर्थिक क्षेत्र तहसनहस भइरहेको बेलामा नेपालमा भने शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। २८ गतेदखि संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाले प्रिबजेट छलफल सुरु गर्ने कार्यसूची तय भएका छन्। त्यस्तै, जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

सरकारले अब कोरोनाको असरका कारण थिलथिलो भएको अर्थतन्त्रमा सुधार गर्ने कार्यक्रम ल्याउनुपर्ने अर्थविद्हरुले बताइरहेका छन्। हरेक वर्ष विकास खर्च नै नहुने देशमा करिब डेढ महिनासम्म लकडाउन गर्नुपर्दा परेको असरलाई अबको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गनुपर्ने छ। विकास खर्च र कृषिलाई प्राथमिकता दिँदै बजेटले उत्पादनका क्षेत्र खोज्नुपर्ने छ।

अर्कोतिर, नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने त छँदैछ, विदेशमा रहेका लाखौं नेपाली फर्किएमा उत्पन्न हुनसक्ने जोखिमलाई पनि सम्बोधन गर्नुपर्ने छ।

अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनकै बीचमा  बजेटको आन्तरिक तयारी भने गरिरहेका छन्। अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नीति तथा कार्यक्रमको पनि तयारी गरेका छन्।

यता बैठकस्थल नयाँ बानश्वेरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि तयारी पूरा भएको छ। संसद सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकतामा दिएर तयारी पूरा गरेको हो। संसद अधिवेशनका लागि सचिवालयले कुर्सी मिलाउनेदेखि सांसदको कोरोना परीक्षणसम्मको कार्य गरेको छ।

संघीय संसदको दुवै सदन अब प्रिवजेट छलफलका लागि तयारी अवस्थामा रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबारदेखि सुरू हुने संसदको बजेट अधिवेशनको बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी दूरी कायम गरिने छ।  संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ। त्यस्तै सांसद र अन्य दर्शकले लैजान नपाउने वस्तुको पनि सूचना सचिवालयले जारी गरेको छ।

‘सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गर्ने तयारी अवस्थामा हामी छौ’,  प्रवक्ता पाण्डेले  भने, ‘संसद भवनबाहिर हात धुन साबुन पानीको व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको हकमा विशेष व्यवस्था गर्दै पहिलो लहरमा एक्लै बस्ने व्यवस्था मिलाइएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै मात्र मृगौला प्रत्यारोपण गरिएका कारण संक्रमणको उच्च जोखिमलाई ख्याल गर्दै संसद सचिवालयले तयारी गरेको उनले बताए। कोरोनाको रिर्पोट नेगेटिभ आएका सांसदलाई हात धोइपछि मात्रै संसद भवनमा प्रवेश दिइने उनले बताए।

‘सांसदको बीचका दुई कुर्सी खाली राख्छौं, सांसदलाई मास्क अनिवार्य गर्छौं’, पाण्डेले भने, ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने छ।’

संसद बैठकमा सबै पार्टीका सबै सांसदहरुलाई एकै पटक उपस्थित नगराउने रणनीति बनाइने भएको छ। सम्भव भएसम्म कोरम पुग्ने र सत्ता पक्षको बहुमत हुने गरी सांसदलाई उपस्थित गराउने तयारी सचिवलयको छ। सबै पार्टीका सांसदहरुको संख्याका आधारमा उनीहरुलाई उपस्थित हुने दिनको तय गरिने प्रारम्भिक तयारी छ।

संसद सचिवालयले सांसदको सिटसमेत तोक्ने तयारी गरेको छ। तर, दलहरुमा सांसदको वरियता विवादले सिट तोक्ने विषयमा संसद सचिवालयले कुनै टुंगो गर्न सकेको छैन।

संसद बैठकमा पहिलो लाइनमा शीर्ष नेताहरु बस्दै आएका छन्। पूर्व प्रधानमन्त्री, संसदीय दलका दलका नेता र पूर्व सभामुखले पहिलो लाइनमा सिट पाउँछन्। तर, कुर्सी खालि राख्नुपर्दा सिट व्यवस्थापन गर्न सचिवालयलाई अप्ठ्यारो परेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन भएको बखतमा भने थप अप्ठ्यारो हुने देखिएको छ। ‘त्यस्तो अवस्थामा तीन सय सांसदका लागि ९ सय कुर्सी आवश्यक हुन्छ’, पाण्डेले भने, ‘यसपटक  संसद हेर्न आउने दर्शकका लागि कुनै पास वितरण हुने छैन।’

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा १५ सय कुर्सी छन्।


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १४:५२
  • #संघीय_संसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ?
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने
सम्बन्धित सामग्री
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? संविधानलाई भाषणमा मात्रै नभई नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पौडेलले आह्वान गरे। शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्