काठमाडौं- नेपाल प्रहरीका २४ डिएसपी एसपी बढुवाका लागि सिफारिस भएका छन्। बुधबार राति बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की छन् । त्यसैगरी दोस्रो नम्बरमा होबिन्द्र बोगटी छन्। बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन् ।
यस्तो छ बढुवा सिफारिस भएका २४ जनाको सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।