• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चेपुवामा घर फर्कने श्रमिक : सर्वोच्च भन्छ जान देऊ, सरकार भन्छ जान दिइँदैन

सर्वोच्चको आदेश अवहेलना हुन्छ कि हुदैन?
64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  ०७:१२
1140x725

काठमाडौं- सयौं श्रमिक तथा निम्न वर्गका मानिसहरु काठमाडौं तथा अन्य मुख्य शहरबाट आआफ्नो थातथलो फर्किरहेका छन्। आफू बसिरहेको तथा काम गरिरहेको स्थानमा खान पिउनै सकस भएपछि त्यसरी आफ्नै घर फर्किनेहरुलाई लक्षित गर्दै सर्वोच्च अदालतले शुक्रबार सात बुँदे अन्तरिम आदेश जारी गर्‍यो।

अन्तरिम आदेश सञ्चार माध्यममा नपुग्दै सरकारले निर्णय सार्वजनिक भयो। ३ बजे सिंहदरबार आडमै रहेको सर्वोच्चको संयुक्त इजलासले सात बुँदामा समेट्दै अन्तरिम आदेश जारी गरेको थियो। तीन घण्टापछि सरकारको निर्णय सार्वजनिक भयो। 

कोरोना भाइरस रोग रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समितिका संयोजकसहित सरकारका मन्त्रीहरूसमेत उपस्थित भएको प्रधानमन्त्रीसहितको बैठकले गाउँ फर्कन लागेका श्रमिकहरुलाई फर्किन नदिने निर्णय गर्‍यो। गइसकेकालाई भने गृह मन्त्रालयले समन्वय गरी व्यवस्था गर्ने समेत बैठकले निर्णय गर्‍यो। 

प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका सदस्यहरुलाई अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको समितिका ८ जना मन्त्रीलाई प्रधानमन्त्री निवास पुगेका थिए।

काठमाडौंलगायत विभिन्न सहरबाट मजदुरहरु हिंडेरै आ-आफ्नो जिल्ला गएका हृदयविदारक दृष्यहरु सार्वजनिक भएपछि ओलीले बैठक बोलाएका थिए।

सर्वोच्चको आदेश अवहेलना हुन्छ कि हुदैन?
एकै दिन सरकार र सर्वोच्चले दुइथरी निर्णय गरेपछि अब अदालतको आदेश अवहेलनाको प्रश्न उठेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलाशले परीक्षणदेखि क्वारेनटाइनमा राख्नेसम्मका कुरा उल्लेख गरेकै दिन सरकारबाट यस्तो निर्णय हुनु दुःखद भएको सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीको तर्क छ। ‘श्रमिक र आफ्नो घर हिडेका मानिसहरुलाई आफैंले व्यवस्था गरेर स्वास्थ्य परीक्षण गरेर गन्तव्यमा पुर्‍याउने व्यवस्था गनुपर्ने थियो’, केसीले भने, ‘तर सर्वोच्चको आदेश आएकै दिन यस्तो निर्णय हुनु दुःखद छ।’

सर्वोच्चको आदेश कार्यान्वयन गर्नु सरकारका लागि बाध्यात्मक भएकाले यसबाट पछाडि हट्न नमिल्ने उनको भनाई छ। ‘यदि आदेश पालना सम्भव छैन भने भ्याकेटको निवेदन दिइनुपर्छ’, केसीले भने, ‘तर, कार्यान्वयनवाट पछाडि फर्कन मिल्दैन। यदि यसो गरिएमा सिधै अदालतको अवहेलना हुन्छ।’

सार्वजनिक सञ्चार माध्यमले यसरी लावा लस्कर लागेर हिँडेका मानिसहरुको दुःख देखाएपछि सरकार आफैंले अग्रसर भएर उनीहरुलाई गन्तव्यमा पुर्‍याउने कार्य गर्नुपर्ने उनको बुझाई छ। ‘आज सर्वोच्चले राम्रो आदेश दिएको थियो। त्यसको पालना गर्नुपर्थ्यो’, केसीले भने, ‘कानुनी शासनमा सरकारले अदालतको आदेश अटेर गर्न सक्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ पनि काम छैन र घर पनि जान नदिने भन्ने कुरा गलत भएको केसीको बुझाई छ।

पैदलै गाउँ पुग्न हिँडेका मानिसहरुलाई निःशुल्क यातायात व्यवस्था गरी गन्तव्यमा पुर्‍याउन, काठमाडौंमा रहेका तर आफ्नो गाउँ फर्कन चाहाने नागरिकलाई स्थानीय तहसँगको समन्वयन गरी पठाउन र त्यसको लगत राख्न समेत सर्वोच्चले भनेको छ।

दैनिक सयौं मानिस गाउँ फर्कन राजमार्गमा हिँड्न थालेपछि सर्वोच्चले सरकारलाई ध्यानाकर्षण गराउँदै सात बुँदामा अन्तरिम आदेश गरेको छ। संयुक्त इजालासले सरकारलाई कोरोना परीक्षण, क्वारेनटाइन वा आइसोलेसनमा राख्नेलगायत अन्य सुरक्षा र स्वास्थ्यको प्रबन्ध उनीहरुका लागि गर्न पनि भनेको थियो।

सरकार र सर्वोच्चका बीचमा द्वन्द्व बढ्छ?
केसीको बिचारमा द्वन्द्व वा दूरी बढ्ने कुरा अदालत र कार्यकारीका बीचमा हुँदैन। ‘अदालतले आदेश दिने हो र कार्यकारीले त्यसको पालना गर्ने हो,  त्यसैका लागि सबैलाई आ-आफ्नो अधिकार संविधानले दिएको हो’, केसीले भने, ‘कानुन बनाउने अधिकार संसदलाई रहेको छ भने त्यसको व्याख्या गर्ने र पालना गराउने अधिकार न्यायालयलाई छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले न्यायालयले गरेको निर्णय नमाने द्वन्द्व नभई कारबाहीको भागिदार कार्यकारी हुनुपर्ने केसीको बुझाई छ। कार्यकारीले यदि अदालतलाई टेर्दैन भने उसलाई दोषी करार गर्नु अधिकार न्यायलयसँग रहेको र त्यो अवहेलना मार्फत हुने उनको बुझाई छ। तर यो प्रकरणमा उसले पेश गर्ने लिखित जवाफलाई हेरेर सर्वोच्चले उचित निर्णय गर्न सक्ने उनी बताउँछन्।

यस्ता छन् साँत बुँदे अन्तरिम
१ पैदल यात्रामा हिँडेका मानिसहरुलाई उचित स्थानसम्म पुर्‍याउनका लागि निशुल्क यातायातको व्यवस्था मिलाउनु, कोरोना परीक्षण गरी शंकास्पद बिरामीलाई क्वारेनटाइनमा राख्नु,

२. हाल काठमाडौं लगायतका सहरमा रहेका तर स्थायी बसोबास नभएका व्यक्तिलाई गाउँ जान चाहेमा स्थानीय तहसँगको समन्वयन गरी उनीहरुको लागत राखेर पठाउने व्यवस्था मिलाउनु, 

३. संक्रमणमा परेका, रोजगारी गुमाएका र मानसिक रुपमा तनावमा रहेका मानिसहरुलाई उचित मनोपरामर्श सेवा दिनु,

४. गाउँ वा स्थायी ठेगानामा पुगेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गराउनु र जिल्ला अस्पतालमा समेत आइसियु र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संरचनाको विस्तार गर्नु,

५. सम्भावित जोखिमलाई ध्यानमा राखेर कोरोना परीक्षण विस्तार गर्नु र जनघनत्व धेरै भएका स्थानमा तत्काल परीक्षणको मात्रा बढाउनु, 

६. हाल कलकारखाना, उद्योग लगायत क्षेत्र बन्द रहेकाले कृषि क्षेत्र पुनर्जारणको अवसर रहेकाले त्यसलाई उपयोग गर्ने कार्य गर्न स्थानीय तहमा बीउ, बिजन वितरण लगायत निशुल्क र सहुलियत दरमा उपलब्ध गराई ग्रामिण अर्थतन्त्रलाई स्वाबलम्बी बन्नका लागि आवश्यक कार्य गर्नु र गराउनु, 

७.गाउँमा शहरबाट फर्किएको मानिस संक्रमित भए/नभएको र उनीहरुको संक्रमण अन्यलाई सर्नेतर्फ पनि ध्यान दिई आफ्नो र समुदायका मानिसहरुका बीचमा सामाजिक सद्भाव कायम राख्नु

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०७:१२
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्