• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मेलम्ची खानेपानी आयोजनाको काम : संघीय सरकार निरन्तरता दिने, वडा रोक्ने

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  ०६:५९
1140x725

मेलम्ची- कोरोना भाइरसको प्रकोप सुरु भएपछि केही समय बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुचारु भएको थियो।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा चलिरहेको मेलम्ची खानेपानी आयोजनको काम नरोक्ने सरकारको निर्णयसँगै लकडाउनको अवधिमा पनि त्यहाँ काम हुनथाल्यो। आयोजना अन्तिम चरणमा रहेकाले यसलाई नरोक्ने निर्णय उच्च स्तरीय समितिले गर्दै कामदारहरु फर्काएर केही हप्तादेखि काम चलिरहेको थियो।

पुनः सुचारु भएको आयोजनाको कामले जोखिम बढाएको भन्दै स्थानीयहरुले भने विरोध गर्दै आएका थिए। दैनिक सयौं गाडीहरु चल्ने र नयाँनयाँ मानिसको हिँडडुल हुने गरेकाले कोरोना भाइरस फैलने जोखिम उच्च रहेको भन्दै आयोजनाको काम बन्द गर्न उनीहरुले दबाब दिँदै आएका थिए।

स्थानीयले माग राख्दैमा आफूहरुले काम बन्द गर्न नमिल्ने आयोजनाले जवाफ दिँदै कामलाई सुचारु राखेको थियो।

दसैंसम्म काठमाडौं पानी लैजाने सोचका साथ तिब्र गतिमा हेडवर्क्सको काम गरिरहेको आयोजना अब भने समस्यामा पर्ने देखिएको छ। हेलम्बु नगरपालिकाको वडा नम्बर ४ ले आयोजनासहित सबै यातायात रोक्ने निर्णय गरेपछि आयोजनाको काममा अन्योल सिर्जना भएको हो।

संघ सञ्चालन गर्ने, वडा रोक्ने
केन्द्र र स्थानीय सरकारका बीचमा दुईथरी निर्णय हुँदा आयोजनाको काम अन्योलमा परेको छ। केन्द्रले काम सञ्चालन गर्ने भने पनि वडासचिवले त्यस्तो निर्णय नमान्न पत्र लेखेका छन्।

केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ ले मेलम्ची खानेपानी आयोजनाको काम र यातायात सञ्चालनमा रोक लगाएको छ। वडाले अत्यावश्यक बाहेकको यातायात सञ्चालनमा रोक लगाउने र अनावश्यक हिँडडुल समेत गर्न नदिने भएको हो।

कोरोना संक्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु ४ का वडा अधक्ष्य राजकुमार लामिछानेले जानकारी दिए। बिहीबार बिहानबाट लागू हुने गरी राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीका सम्पूर्ण गाडी हेलम्बु प्रवेशमा रोक लगाइएको उनले बताए। उनका अनुसार, हेलम्बु प्रवेशद्वार तालामराङबाट हेलम्बु प्रवेशमा हिँडडुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, संचार, एम्बुलेन्स, तरकारीका र पास बाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ। बिहान ६ बजेबाट ९ बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म खाद्यान्न र तरकारी पसलमात्र खुलाउन अनुमति दिइने छ।

स्थानीय विपत व्यवस्थापन समितिले बसेर निर्णय गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले बताए। अहिलेको आवश्यकता भनेको जनताको स्वास्थ्य भएकाले त्यसलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएर यस्तो निर्णय गरेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘राष्ट्रिय गौरवको आयोजनाको काम रोक्ने निर्णय पक्कै राम्रो होइन तर अहिलेको महामारीको अवस्थालाई पनि हेर्न जरुरी छ’, अध्यक्ष लामाले भने, ‘जनतालाई बचाउन सकिएन भने आयोजना मात्र बनाउनुको अर्थ नभएकाले सबैसँगको छलफलमा यस्तो निर्णय गरिएको हो।’

उक्त निर्णयले खानेपानीको मात्र नभई सबै सवारी साधन रोकिएकाले यसलाई आयोजना रोक्ने नियतको रुपमा हेर्न नहुने उनको तर्क छ। आयोजना सञ्चालन भइरहेमा स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकाले नगरपालिकाले सबै पक्षलाई ख्याल गरेर यस्तो निर्णय गरेको उनले बताए।

आयोजनाका फिल्ड इन्जियियर शैलेश खनालले भने आयोजनाको सबै काम बन्द नगर्ने प्रयासमा आफूहरु रहेको बताए। ‘सिमेन्ट पनि छैन। दुईचार दिन सप्लाईको काम बन्द हुन्छ। भित्रको काम सञ्चालन गर्ने प्रयासमा हामी रहेका छौं’, खनालले भने.

भित्र रड बाध्ने लगायतका अन्य काम नरोक्ने प्रयासमा आयोजना रहेको उनले भनाई छ। हिजो सर्वदलीय बैठकपछि भएको निर्णय बारे आफूले आयोजना प्रमुखसँग समेत जानकारी गराएको उनले बताए। ढुंगा, बालुवा लगायत सामाग्री सप्लाई गर्ने सवारी चालकहरुले जथाभावी रुपमा रोक्ने र नियम पालना नगरेको गुनासो स्थानीयबाट धेरै आएपछि आयोजना यसका लागि तयार भएको उनले बताए।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  ०६:५९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो
माथिल्लो त्रिशूली ३ ‘ए’को पावरहाउसमा उद्धार गर्न जनशक्ति थपियो
कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य
सम्बन्धित सामग्री
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो शुक्रबार, भदौ १९, २०८३
माथिल्लो त्रिशूली ३ ‘ए’को पावरहाउसमा उद्धार गर्न जनशक्ति थपियो शुक्रबार, भदौ १९, २०८३
कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य शुक्रबार, भदौ १९, २०८३
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार, भदौ १९, २०८३
भारत फेरि आयो राहत सामग्री, २१.५ टन मानवीय सहायता बोकेका जहाज अवतरण शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्