काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५३ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ ३ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।
भारतमा एक हजार १ सय ८१ संक्रमित उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।