काठमाडौं- विश्वभर २० लाख १९ हजार ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार कुल १ लाख १९ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ४ लाख ४८ हजार ६ सय ५५ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।