• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सात प्रदेशमा कहाँ कति आइसियू र भेन्टिलेटर? सरकार भन्छ- यकिन तथ्यांक छैन

कल्पना पौडेल सोमबार, वैशाख १, २०७७  २२:४५
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमित १४ जना उपचारका क्रममा रहेका र शंकास्पदहरुको संख्या बढिरहे पनि सरकारले अहिलेसम्म देशभर रहेको आइसियु र भेन्टिलेटरको संख्या यकिन गर्न सकेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका कहाँ कति आइसियु र भेन्टिलेटर छन् भन्ने खोजीमै देखियो। स्वास्थ्यका अधिकारीहरु प्रदेशमा कहाँ कति स्वास्थ्य उपचार सुविधा, कुन कुन उपकरण छन् भन्ने तथ्यांक नभएको बताउँछन्।

मन्त्रालयका एक कर्मचारीले दिनहुँ देशभरमा रहेका आइसियु भेन्टिलेटरबारे जिज्ञासा आउने गरे पनि तथ्यांक व्यवस्थापन प्रणाली कमजोर हुँदा यकिन तथ्यांक नै नरहेको बताउँछन्।

संक्रमतिको संख्या बढेसँगै जोखिम बढ्न सक्ने भएकाले मन्त्रालयका अधिकारीहरु अहिले सरकारी अस्पतालमा भएका आइसियु र भेन्टिलेटरको सुचना संकलनमा केन्द्रित भएको छ।

पहिलो चरणमा प्रदेशतहका सरकारी अस्पतालमा भएका आइसियु बेड र भेन्टिलेटरको तथ्यांक संकलन गरिरहेको छ। मन्त्रालयमा आएका तथ्यांक अनुसार सात प्रदेशका सरकारी अस्पतालमा ९ सय ९ वटा आइसियु बेड र ५ सय ३९ भेन्टिलेटर छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै आइसियु र भेन्टिलेटर बागमती प्रदेशमा छ भने सबैभन्दा कम सुदुरपश्चिममा रहेको छ। सुदुरपश्चिममा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। चार जना त उपचाररत नै छन्। सो प्रदेशमै कमजोर स्वास्थ्य प्रणाली देखिदा जोखिम बढ्ने  देखिन्छ।

प्रदेश नम्बर १ मा ४३ आइसियु बेड र २४ भेन्टिलेटर, प्रदेश २ मा १४ आइसियु बेड र ७ वटा भेन्टिलेटर, बागमती प्रदेशमा ५ सय ६४ आइसियु बेड र ४ सय २८ भेन्टिलेटर सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा १ सय ५९ आइसियु बेड र ५४ भेन्टिलेटर छन् भने प्रदेश नम्बर ५ मा १ सय २ आइसियु वेड र १६ वटा भेन्टिलेटर छन्। कर्णाली प्रदेशमा १७  आइसियु वेड र ८ भेन्टिलेटर , सुदुरपश्चिम प्रदेशमा १० आइसियु वेड र २ भेन्टिलेटर सञ्चालनमा रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना भाइरसले फोक्सोमा असर गरी श्वाशप्रश्वासमा कठिनाइ पैदागर्ने गरेको देखिएको छ। कोरोना संक्रमतिको संख्या बढेसँगै गम्भीर प्रकृतिका बिरामी पनि देखिन सक्छन्। उनीहरुको उपचारका लागि आइसियु र भेन्टिलेटर आवश्यक पर्छ नै।

नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरु करिव २ तिहाइमा विरामीमा भेन्टिलेटर चाहिने कारण एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) हो। 

उनी भन्छन,‘करीब दुई तिहाई बिरामीहरुमा भेन्टिलेटर चाहिने प्रमुख कारण एआरडिएस नै हो। कोभिड(१९ प्रमाणित बिरामीमध्ये करीब ५५ बिरामीहरुलाई आइसियु चाहिने आँकलन गरिएको छ।’

उनका अनुसार चीनको वुहानको अनुभवका आधारमा आइसियु चाहिएका धेरैजसो बिरामी ६० वर्षमाथिको उमेर समूहका थिए, जसमध्ये ४० प्रतिशत प्रतिशत बिरामीहरु अन्य रोगहरुले समेत पीडित (मधुमेह एवं मुटुका रोगी) व्यक्तिहरु थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिलेसम्म देखिएका संक्रमितको अवस्था सामान्य नै छ। उनीहरुलाई आइसियु या भेन्टिलेटरमा राख्नुपर्ने भएको छैन। आइसोलेसनमै राखेर उपचार सम्भव भएको छ। तर संक्रमितको संख्या बढेसँगै स्वास्थ्य अवस्थाको जटिलता थपिन सक्छ।

आइसियु थप्ने योजनामा मन्त्रालय
बढ्दो जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभर २ सय ३५ वटा आइसियु थप गर्ने निर्णय गरिसकेको छ। थप हुने आइसियुमा काठमाडौं उपत्यकामा मात्र १ सय २० छ। काठमाडौंमा एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभर सानाठूला गरी १ सय २२ सरकारी अस्पताल छन्। त्यसमध्ये १५ वेड देखि जिल्ला तहसम्मका गरी ८५ अस्पताल छन्।

केही वर्षअघिको तथ्यांक हेर्ने हो भने, भरतपुर, भेरी धौलागिरी, हेटौडा, हुम्ला, जनकपुर, कर्णाली,  कटारी ,कोशी, लुम्बिनी, महाकाली, मध्यपश्चिमाञ्चल, नारायणी, राप्ती प्रादेशिक, सगरमाथा, सेती, डडेलधुरा, राप्ती स्वास्थ्य विज्ञान र मध्यमाञ्चल अस्पतालमा गरी ९६ आइसियु भेन्टिलेटर छन्।

नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनले केही समय काठमाडौंका ५० वेडभन्दा माथि अस्पतालमा रहेको आइसियु र भेन्टिलेटरको संख्याबारे सर्वे गरेको थियो।

मेडिसिनका महासचिव डा हेमराज पनेरुले काठमाडौंका ४६ अस्पतालमा फोनबाट सर्वे गरेको बताए। उनका अनुसार काठमाडौं ५० वेडभन्दा माथिका ४६ अस्पतालमा ४ सय ४० आइसियु वेड र २ सय ५० भेन्टिलेट रहेको पाइएको छ। सर्वेमा सरकारीमा भन्दा निजी अस्पतालमा आइसियु र भेन्टिलेटरको संख्या धेरै देखिएको बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्