• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कालोबजारीमा समातिएका अग्रवालले सेटिङमा चीनबाट ल्याएका थिए चार्टर जहाजमा मेडिकल सामान

64x64
उत्तम काप्री मंगलबार, चैत २५, २०७६  १७:०९
1140x725

काठमाडौं- शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक  सुलभ अग्रवाल पक्राउ परेका छन्। उनै अग्रवालको कम्पनीले नेपाल एयरलाइन्सको चार्टर जहाजमा आफ्नोमात्रै मेडिकल उपकरण र औषधी चीनको गोन्जावबाट ल्याएका थिए।

२२ टन क्षमताको वाइडबडी जहाजमा आफ्नोमात्रै ७ टन सामान ल्याएर अन्य व्यवसायीको सामान नल्याउन शंकर ग्रुपले जहाज चार्टर कम्पनीसँग सेटिङ गरेको थियो।

यसरी ल्याइएको सामान शंकर ग्रुपले आइतबारदेखि कालोबजारीमा बिक्री गरेको हल्ला सुरु भएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई  पाँच हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैंयामा बिक्री गरेको आरोपमा नक्सालबाट पक्राउ गरेको हो। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखाले जनाएको छ।

कुटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको हो।

उनी मेडिकल सामग्री विक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट मेडिकल उपकरण र औषधी ल्याएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी ल्याएको थियो शंकर ग्रुपले सेटिङमा आफ्नो मात्रै मेडिकल सामानः 
चैत २१ गते अप्रिल ३ बिहान तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ल्यान्ड भएको थियो। वाइडबडी जहाजले चीनको गोन्जाउबाट नेपाल उडान भरेको थियो। नेपाली समयअनुसार बेलुका ९ बजेर ४५ मिनेटमा उक्त जहाजले गोन्जाउबाट उडान भरेको थियो।

तर, २२ टन क्षमताको जहाज जम्मा ७ दशमलव ५ टनमात्रै सामान बोकेर नेपाल आएको थियो। वाइडबडी जहाजको क्षमता ४० टन हो। तर, सिट नझिकेको अवस्थामा २२ टनसम्म सामान बोक्न सक्छ।

यो पनि पढ्नुहोस्

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवाललेमंगलबार, चैत २५, २०७६

उक्त जहाज चार्टर भने फ्ल्यास फ्राइट लजिस्टिकले गरेको थियो। उक्त कम्पनीले जहाज चार्टर गर्दै एक दर्जनभन्दा बढी व्यवसायीको सामान ल्याइदिने प्रतिबद्धता गरेको थियो। तर, जहाज बिहान काठमाडौं आइपुग्दा अधिकांश व्यवसायीको सामान नै आएन। साथै नेपाल चेम्बर अफ कमर्सले सहयोगको रुपमा बाँड्न भन्दै चीनबाट ल्याउन लागेको सामान पनि आएन। सामान नआउनुमा शंकर ग्रुपको नै सेटिङ थियो। 

Xtrem
Xtrem

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले समेत वितरण गर्न भन्दै संस्थाले ल्याउन लागेको सामान ३ सय केजीमात्रै नल्याइदिएको बताएका थिए। त्यतिमात्रै नभई  १ हजार २ सय केजी सामान ल्याइदिने र प्रतिकेजी १० डलर भाडा लाग्ने भनेर प्रतिबद्धता दिएको सनराइज सर्जिकल हाउसको  समेत सामान आएको थिएन। 

यो पनि पढ्नुहोस्

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिकमंगलबार, चैत २५, २०७६

सामान नआएपछि हाउसले किन सामान आएन? भनेर सोध्दा ‘अफ लोड’ (लोड धेरै) भएका कारण सामान ल्याउन नसकेको जहाज चार्टर कम्पनीले जानकारी गराएको छ। तर, चार्टर जहाजमा आफ्नोमात्रै सामान ल्याउने गरी शंकर ग्रुपले सेटिङ गरिसकेको थियो।

जहाज चार्टर कम्पनीकी प्रतिनिधि नम्रता श्रेष्ठले जहाजमा ७ दशमल ५ टनमात्रै सामान आएको स्वीकार गरेकी थिइन्। तर, उनले शंकर ग्रुपको सेटिङको बचाउमा‚ जहाज गोन्जाउमा ल्यान्ड हुनासाथ  विमानस्थलको भन्सारले सामानको स्पेसिफिकेसन क्लिएरेन्स हुनुपर्छ भन्दै चेक चाँज थालेपनि सामान छुटेको  बताएकी थिइन्।

जहाजमा बसन्त चौधरीले सरकारलाई सहयोग गर्ने भनेको औषधी भने आएको छ। जहाजमा आएको सामानमध्ये शंकर ग्रुपको मात्रै ७ टन सामान थियो। शंकर ग्रुपको सेटिङमा अन्य व्यवसायीको सामान नेपाल आउन पाएको थिएन। चीनमा रहेका विभिन्न संस्थाले सहयोग स्वरुप दिएको दुई टन सामान पनि आउन सकेन। शंकर ग्रुपले फ्ल्यास फ्राइटको सेटिङमा अरुका सामान ल्याउन दिएको थिएन। नेपालका नीजी अस्पतालमा पनि कोरोना उपचार सामाग्रीको धेरै माग छ। अरुको सामान रोकेर आफ्नो सामान महंगोमा बेच्ने उसको सेटिङ रहेको बुझिएको छ।

यो पनि पढ्नुहोस्

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा पक्राउमंगलबार, चैत २५, २०७६

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्