काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय ६५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४५ हजार ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, २ लाख ७६ हजार ५ सय १५ जना भने उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।