• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

राष्ट्र बैंकको राहत प्याकेजले ब्याजदर घट्न सक्ने, उद्योगीलाई सबैभन्दा धेरै राहत

64x64
नेपाल लाइभ सोमबार, चैत १७, २०७६  १५:०५
1140x725

काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको राहत प्याकेजले केहि समयका लागि बैंकहरूको ब्याजदर घट्न सक्ने देखिएको छ। यदि बैंकहरूले चाहे भने ब्याजदर घट्न सक्ने देखिएको हो। 

राष्ट्र बैंकको पछिल्लो निर्देशनमा अनिवार्य तरलता अनुपात (सिआरआर) तथा अन्य दरहरूमा केही खुकुलो बनाइएको छ। यसले कम्तिमा पनि बैंकिङ प्रणालीमा ३०/३२ अर्ब रुपैयाँ बाहिर आउनेछ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई भन्दा पनि उद्योगी व्यवसायीहरूलाई राहत प्रदान गर्न खोज्दा बैंकिङ क्षेत्रमा केही सहजता उत्पन्न भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। ‘नेपाल राष्ट्र बैंकले बैंकहरूलाई भन्दा पनि इन्ट्रपेनरहरूलाई लक्षित गरेर ल्याएको निर्देशन हो,' उनले भने। 

कोरोनाको संक्रमण बढ्ने क्रमलाई रोक्न नेपाल सरकारले एक सातादेखि पुरै लक डाउन गरेको छ। आइतबार बसेको मन्त्रीपरिषदको बैठकले थप एक साता लक डाउनको अवधि थपेको छ। यस अवधिमा उद्योगी व्यवसायी सबैभन्दा धेरै समस्यामा छन्। 

चैत मसान्त आर्थिक वर्षको तेस्रो त्रैमाशिक किस्ता तथा ब्याज भुक्तानी गर्ने समय हो। ऋणीले चैत मसान्तसम्ममा ब्याज तथा किस्ता भुक्तानी गरिसक्नु पर्छ। यदि उनिहरूले यस्तो पैसा तिर्न सकेनन् भने हर्जना तिर्नुपर्ने हुन्छ। साथै बैंकहरूले पनि त्रैमाशिक अवधिमा ब्याज र किस्ता नतिर्ने ऋणीलाई वाच लिष्टमा राख्नुपर्ने हुन्छ। यसो गर्दा बैंकहरूको खराब कर्जाको दर बढ्न जान्छ।

यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै चैत मसान्तमा भुक्तानी गर्नु पर्ने किस्ता र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्न सक्छन्। उनीहरूले असार मसान्तसम्ममा भुक्तानी गर्दा  कुनै पनि हर्जना तिर्नु पर्दैन। 

ऋणीहरूका लागि यति सुविधा उपलब्ध गराए बापत बैंकहरूले त्यस अवधिमा भुक्तानी हुने ब्याज र किस्तालाई खराब कर्जा वा वाच लिस्टमा राखेर जोखिम व्यवस्थापन गर्नु पर्दैन। यसले व्यवसायीलाई ठूलो राहत प्रदान गरेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। 

यसले गर्दा बैंकहरूले वित्तीय अवस्थालाई राम्रो देखाउन मद्दत गर्ने गर्ने शेरचनको तर्क छ। निक्षेपकर्ताहरूले पैसा जम्मा गर्ने भन्दा पनि आफूसँग भएको निक्षेप झिक्ने ‘विथड्र’ गर्ने क्रम बढिरहेको छ। एकातिर नयाँ निक्षेप नआउने अर्कोतर्फ भएको पैसा पनि उनिहरूले झिक्ने क्रम बढ्दै गयो भने बैंकहरूसँग निक्षेपधनीहरूलाई प्रदान गर्ने पैसा हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले सिआरआर तथा अन्य दरहरू परिवर्तन गर्दा लगातार पैसा बाहिरिएकै अवस्थामा केही सहयोग गर्नेछ। सिआरआर घटाइदिएपछि त्यो बराबरको पैसा व्यवसायीहरूलाई लगानी गर्न सकिने शेरचन बताउँछन्। अहिलेको नयाँ व्यवस्थाले बजारमा थप ३०/३२ अर्ब रुपैयाँ आउने छ। यो पैसाले उद्योगी व्यवसायीको अल्पकालिन खाचो टार्न मद्दत गर्ने उनको तर्क छ। 

अहिलेको नयाँ व्यवस्थाले उद्योगी व्यवसायीका साथै कर्मचारी वर्ग जसले घर कर्जा तथा गाडी कर्जा लिएका छन् उनीहरूलाई ब्याज तथा किस्ता तिर्न सहज बनाइदिएको छ। अहिलेको अवस्थामा बैंकिङ च्यानलमा समाहित सबैलाई राहत मिलेको शेरचन बताउछन्। 

बैंकसँग कारोबार गरेका वर्गहरूलाई यसले लगभग समेटेको अवस्था छ। राष्ट्र बैंकले केही नीतिगत दरमा खुकुलो बनाउँदा केही समयका लागि बैंकको ब्याजदर पनि घट्न सक्ने देखिन्छ। यदी बैंकहरूले चाहे भने ब्याजदर घट्न सक्ने संभावना भएको शेरचन बताउछन्। 

कोरोनाको प्रभाव अझै कति समयसम्म रहन्छ भन्ने यकिन छैन तर राष्ट्र बैंकको पछिल्ने निर्देशनले केहि राहत प्रदान गरेको केसीले बताए। अहिलेको अवस्थामा रहेका उद्योगी व्यवसायीलाई यसले केही हदसम्म राहत प्रदान गरेको उनी बताउँछन्। तरलता जोहो गर्न आइतबारको निर्देशनले राम्रै काम गर्ने उनले तर्क छ।

Xtrem

Xtrem

२०७६ पुस वा चैत्र मसान्तसम्मका लागि ब्याज पुँजीकरण गरिएका ऋणीहरूले २०७७ असार मसान्तसम्म यस्तो सुविधा पाउने छन्। २०७६ पुस मसान्तसम्म ब्याज तथा साँवा नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरूले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बस्यौता रहेता पनि आवश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई ५ दिन भित्र कर्जा प्राप्त गर्ने सक्ने छन्। 

यसले गर्दा कोरोनाको कारणले क्यास फ्लो नभइ काम रोकिएका व्यवसायीलाई सहजता प्रदान गर्नेछ। यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशत भन्दा बढी शुल्क लिन नपाइने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्