• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मुलुक जोगाउनका लागि घर-घरमा बसेर चिन्तन गर्न आवश्यक : रामचन्द्र पौडेल

रामचन्द्र पौडेल शुक्रबार, चैत १४, २०७६  ०७:०९
1140x725

विश्वभर फैलिएको कोरोना भाइसरको संक्रमण रोक्नका लागि सरकारले लकडाउन आह्वान गरेको छ। यो नेपालको स्वास्थ्यका लागि, संक्रमणबाट जोगिनका लागि अपनाएको हो, लकडाउन।

यसले आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रभाव पार्ने छ। सबैभन्दा बढी स्वास्थ्यको क्षेत्रमा यसको प्रभाव देखिनेछ। स्वास्थ्यको क्षेत्रका चुनौती पनि आइलागेको छ।

खासगरी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सुरक्षाको विषय नागरिकको सुरक्षासँगै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्यकर्मीले उपचारमा संलग्न हुँदा सुरक्षा कवच लगाउनुपर्ने छ। स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीईको कमी देखिएको छ।

हाम्रो देशमा संक्रमण देखिसकेको छ। यस्तो अवस्थामा सबैभन्दा पहिले स्वास्थ्य क्षेत्र सुरक्षित हुन आवश्यक छ। अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मी पहिले सुरक्षित हुन आवश्यक छ। आइसोलेसन वार्ड, आइसियू बढी भन्दा बढी आवश्यक छ। यसका लागि अहिले पीपीईको कमी भएको सुनिँदै छ।

सरकारले चीन लगायतका देशबाट पीपीई ल्याउन लागेको पनि जानकारी आएको छ। स्वास्थ्य क्षेत्रको सुरक्षाको व्यावस्थामा सरकार सबैभन्दा पहिले ध्यान दिन जरुरी छ।

आज लकडाउनको अवस्थामा मुलुक छ। अहिले कोरोनाको आंतक छ। यो आंतक मेची-महाकालीको सीमामा मात्र सोचेर हुनेवाला छैन। यो समस्या विश्वको समस्या भएको छ। नेपाली भएर मात्र सोच्ने हो भने पनि नेपाली विश्वमा छरिएर बसेका छन। हामीले ती सबै नेपालीको सुरक्षाका बारेमा सोच्नुपरेको छ। विदेशमा रहेका ४०-५० लाख जनताको अवस्थाका बारेमा खोजी गर्नुपर्छ।

आधुनिक राज्य भनेको मुलुकसँग जोडिएका सबैलाई हेर्ने हो। कल्याणकारी राज्य भनेको नै यही हो। विदेशमा रहेर रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्र धान्ने नागरिकका बारेमा पनि लोककल्याणकारी राज्यले तत्काल सोच्नपर्छ। 

नेपालको आर्थिक अवस्थाका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको छ। अहिले काम गरेर खाने मान्छेका लागि न काम न मामको अवस्था सृजना भएको छ। काम गरेर खाने मान्छेका लागि जीविकोपार्जनका बारेमा पनि हामीले अहिले देखि नै सोच्न जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा ८० करोड जनतालाई सितैमा खान दिनका लागि राहत घोषणा गरेको छ। भारतले जनतालाई बचाउनका लागि ठूलो राहत घोषणा गरेको छ। हामीले पनि हाम्रा जनतालाई बचाउनका लागि राहतका प्याकेज ल्याउन जरुरी छ। सरकारले औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकका बारेमा सोच्न जरुरी छ।

अनौपचारिक क्षेत्रका श्रमिक जसको न कार्यालय, न नियम छ। बिहान काम गर्ने र बेलुका खाने नागरिकका लागि सरकारले तत्काल सोच्न जरुरी छ। म सरकारसँग आग्रह गर्न चाहान्छु। सरकार चाहिने भनेको अहिले नै हो। 

सरकारलाई आग्रह गर्न चाहान्छु, यस्तो बेलामा आम सहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ। यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ। जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्। यस्तो बेलामा आवश्यक पर्‍यो भने

सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ। दुनियाँमा यस्तो प्रचलन पनि छ।

आर्थिक क्षेत्रमा अझ ठूलो समस्या आउँदै छ। हाम्रो भोलिको आर्थिक अवस्था के हुने हो? अब हाम्रा विकासका योजनाहरु के हुने हुन्? लकडाउनको अवस्था के हुने हो? एकसाताको लकडाउनले संक्रमण नियन्त्रण हुन सक्छ कि सक्दैन्? भारतले २१ दिनको लकडाउनको घोषणा गरेको छ, हामीले त्यो अवस्था हेर्नुपर्छ कि पर्दैन? यो पनि सरकारले विश्लेषण गर्नुपर्छ।

मुलुकको भावी अर्थतन्त्रका लागि मित्र मुलुकहरुसँगको सम्बन्ध कस्तो रहने, मित्र मुलुकहरुमा पनि संकट छ। ती मुलुकहरुले हामीलाई कस्तो सहयोग गर्न सक्छन् भन्ने पनि सोच्न जरुरी छ।

अहिलेको संक्रमणले मानव सभ्यतामाथि नै प्रहार गरेको छ। यो महामारीले दुनियाँलाई कस्तो क्षति पुर्‍याउने हो। अबको मानव सभ्यता पनि कस्तो हुने हो। त्यसतर्फ पनि हामीले ध्यान दिन जरुरी छ।

यो महामारीका कारण वर्तमान कस्तो हुने हो र भविष्य कस्तो हुने हो, वुद्धिजीवीहरुले पनि अहिले विश्लेषण गर्न जरुरी छ। आजको आवश्यकता भनेको वर्तमान जोगाउँदै भविष्यको निक्र्यौल गर्ने हो। अहिले सरकारले जिम्मेवारीबोध गरोस्।

राजनीतिक दलहरु सामाजिक संस्था वुद्धिजीवी तथा दाताहरुले कस्तो सहयोग गर्ने हो। सबैले सहयोग गर्नुपर्छ। लकडाउन छ। तर मुलुक जोगाउनका लागि घर घरमा बसेर चिन्तन गर्न आवश्यक छ। सरकारले विपन्न नेपालीका लागि तत्काल राहतको घोषणा गरोस्।

(पौडेलले बिहीबार साँझ फेसबुकमार्फत गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्