काठमाडौं- कोरोना कोरोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ।
नियमितजस्तै आजपनि समितिका सदस्य रहेका विभागीय मन्त्रीहरुले आ-आफ्नो क्षेत्रको समस्या र अवस्थाका विषयमा बैठकमा आफ्नो धारणा राख्ने भएका छन्।
इश्वर पोखरेलको संयोजकत्वमा बनेको कोरोना रोग रोगथाम तथा नियन्त्रया उच्चस्तरीय समवन्य समितिको बैठक दैनिकजसो बस्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।