दमौली– तनहुँ व्यास नगरपालिकाले कोरोना भाइरस संक्रमित भई आइसोलेसनमा राख्नुपर्ने बिरामीको लागि किरियापुत्री भवनको व्यवस्था गरेका छ।
किरियापुत्री बस्ने भवनमा नगरपालिकाले आठ बेडको आइसोलेसन बनाएको छ। किरियापुत्री नै बस्नुपर्ने परिस्थिति बनेको अवस्थामा आइसोलेसनमा रहनेको अवस्था के हुने? नगरपालिकाको त्यसप्रति चासो देखिएको छैन।
नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि व्यास ५ स्थित परासर आश्रम, स्थानीय सामुदायिक तथा निजी क्याम्पस/विद्यालयलाई बनाउने सूचना जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।