काठमाडौं– जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ९ सय पुगेको छ। चीन भन्दा इटलीमा दोब्बर भन्दा बढीको मृत्यु भएको छ। चिनमा ३ हजार १ सय ६० को मृत्यु भएको थियो भने इटलीमा ६ हजार ८ सय २० पुगिसकेको छ।
धेरै मृत्यु हुने १० देश
1.इटली: ६,८२०
2. चीन: ३,१६०
3.स्पेन: २,८०८
4.ईरान: १,९३४
5.फ़्रान्स: १,१००
6.अमरीका: ७७५
7.बेलायत: ४२२
8. नेदरल्यान्ड्स: २७६
9.जर्मनी: १५७
10.बेल्जियम: १२२
संसारभर चार लाख २२ हजार ६ सय ५५ संक्रमित भएका छन्। सवैभन्दा बढी संक्रमित चिनमा भएका छन्।
धेरै संक्रमित हुने १० देश
1. चीन: ८१,५९१
2. इटली: ६९,१७६
3. अमरीका: ५३,७४०
4. स्पेन: ३९,८८५
5. जर्मनी: ३२,९८६
6. ईरान: २४,८११
7. फ़्रान्स: २२,६२२
8.स्विट्ज़रल्यान्ड: ९,८७७
9. दक्षिण कोरिया: ९,०३७
10. बेलायत: ८,१६४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।