• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस जनावरबाट मान्छेमा कसरी पुग्यो? 

64x64
नेपाल लाइभ मंगलबार, चैत ११, २०७६  १३:१५
1140x725

बिबिसी– चिनको कुनै इलाकामा एक चमेरोले आकाशमा यताउति गर्ने क्रममा बिष्ट्यायो। त्यो जंगलको जमिनमा पर्‍यो, त्यो विष्टामा कोरोना भाइरस थिए। एक जंगली जनावर सम्भवत: सालकले सुघ्यो र उसको माध्यमबाट बाँकी जंगली जनावरमा पनि फैलियो।

संक्रमित जनावर मान्छेको सम्पर्कमा आयो र त्यसबाट उक्त मान्छेमा समेत कोरोना सर्‍यो। यसपछि वन्यजन्तु बजारमा काम गर्नेहरुमा कोरोनाको संक्रमण भयो। जुन अहिले विश्वभरि फैलिइसकेको छ।

यो कथालाई सावित गर्ने कोशिसमा बैज्ञानिक छन्। उनीहरु जनावरबाट मान्छेमा फैलिएको यकिन गर्न प्रयासरत छन्। 

जुलोजिकल सोसाइटी अफ लन्डनका प्रोफेसर एन्ड्रयु कनिङगम भन्छन्– कोरोना फैलिएको घटना जासुसी कहानी जस्तो लाग्छ। उनका अनुसार धेरै जंगली जनावर कोरोना भाइरसका स्रोत हुन सक्छन्। तर खासगरी चमेरोमा धेरै संख्यामा कोरोना भाइरस हुन्छन्। ती फरक–फरक खालका हुन्छन्।

तर, हामी यसको संक्रमण वा फैलिने बारेमा कति जानकारी छौं?

nimb
nimb
Ncell 2
Ncell 2

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोनसका अनुसार यो कुराको प्रमाणित छ कि चमेरो पनि कति अवस्थामा बदलिँदै गएको छ। उनी भन्छन्, 'चमेरो पनि बिरामी पर्छ। विभिन्न खालका विषाणुसँग टक्राउँछ। यसमा कुनै शंका छैन, चमेरोमा धेरै खालका जिवाणु पाइन्छन्।'

अहिले कुन जनावरले मानवसम्म पुर्यायो भन्ने रहस्यको विषय भएको छ। यो भाइरस चिनको वुहानमा फैलियो। जसको कारण सालक रहेको धेरैको अनुमान छ। पहिलो चरणको अनुसन्धानले यही देखाएको छ। सालक संसारभर धेरै तस्करी हुने जनावर हो। यो लोपोन्मुख प्रजातिमा पर्छ।
एशियामा यसको सवैभन्दा धेरै माग छ। चिनमा परम्परादेखि नै यसको मासु औषधिका रुपमा प्रयोग हुन्छ। कतिले यसको मासु निकै मीठो मानेर खान्छन्। कोरोना भाइरस सालकमा पनि पाइएको छ।  कतिको दाबी छ–यो नोवेल ह्युमन भाइरससँग मिल्दोजुल्दो छ। प्रश्न उठ्छ– संक्रमण फैलिनु भन्दा पहिले के चमेरो र सालकको विषाणुमा अनुवांशिकी आदान–प्रदान भयो?

विशेषज्ञ यसको निष्कर्षमा पुग्न अझै सकिरहेका छन्। सालकमाथि गरिएको अध्ययनको पूरा तथ्यांक अझै सार्वजनिक गरिएको छैन। प्रोफेसर कनिङगम भन्छन्– सालकको पृष्ठभूमि  र त्योसँग जोडिएको खोज अहं हुनसक्छ।

सालक र अन्य जीवका साथै चमेरोका कति प्रजाति समेत मासु बजारमा विक्री हुन्छन्। यस्तो अवस्थामा यी जिवाणु एक जीवबाट अर्कोमा जाने मौका पाउँछन्। उनी भन्छन्, 'मासु बजार एक जीवबाट अर्को जीवमा जिवाणु फैलाउने सवैभन्दा राम्रो ठाउँ हो।'

कोरोना फैलिएपछि चिनले यो बजार बन्द गरेको छ। यहाँ एक अर्को सेक्सन थियो, जहाँ जनावरहरु काटेर वा जिउँदै वेचिन्थे। 'द गार्डियन'को रिपोर्टअनुसार वुहानको एक पसलमा  ब्वाँसोका बच्चा बिच्छी, मुसा, लोखर्के, फ्याउरो, कछुवा र गोही पाइन्थे। 

हालैका वर्षमा विभिन्न प्रकारका विषाणु जनावरबाट मानवमा फैलिए। इबोला, एचआईभी, सार्स  र अहिले कोरोना भाइरस।प्रोफेसर जोनसका अनुसार जंगली जनावरबाट संक्रामक रो फैलिनुले मानको लोभ देखाउँछ। उनी भन्छन्, 'पूरै दृष्य बदलिएको छ। नयाँ विषाणु जसरी अहिले फैलिरहेका छन्। विगतमा यस्तो कहिल्यै भएको थिएन।'

सन् २००२देखि एक वर्ष सार्स कोरोना भाइरस फैलिदा अहिले जस्तै भएको थियो। त्यो बेला पनि जंगली जनावरको बजार अस्थायी रुपमा बन्द गरिएको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्