काठमाडौं- भारतका विभिन्न सहरबाट नेपाल फर्किएका १ हजार जना नेपाली रातभर कैलालीको गौरीफण्टा नाकामा रोकिएका छन्।
रातभर सीमामा रोकिएका उनीहरुले मंगलबार बिहानैदेखि घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न थालेका छन्।
नेपालीहरुले सीमामा आन्दोलन गर्न थालेपछि कैलालीमा जिल्ला सुरक्षा समितिको बैठक सुरु भएको छ। ‘उहाँहरुले नेपाल फर्किन पाउनुपर्यो भन्नुभएको छ, सरकारको निर्णय हामी सबैलाई थाहै छ,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘जिल्ला सुरक्षा समितिको बैठक सुरु भएको छ, आवश्यक निर्णय गर्छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।