• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड १९ लाई किन भनियो कोरोना? कसरी बनाउँछ रोगी?

64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  १९:००
1140x725

सन् २००२ मा देखिएको सार्स कोरोना भाइरसले जुन ‘रिसेप्टर’ (कोषमा बस्ने माध्यम) प्रयोग गर्छ  कोभिड १९ ले पनि त्यसलाई प्रयोग गरेको छ। यो भाइरस घाँटीमा पुगेपछि त्यहाँका कोषसँग बाइन्ड (एकाकार) हुने गर्छ। तर, कोरोनामध्येकै मर्सले भने अर्कै ‘रिसेप्टर’ प्रयोग गर्छ।  

यो भाइरसलाई किन कोरोना भनियो? धेरैको जिज्ञासा हुन्छ। यो भाइरसको बाहिरी तह क्राउनजस्तो हुने भएकाले कोरोना भनिएका हो। बाहिर रहेका कोरोना सेरिन प्रोटिएजले कोषसँग एकाकार हुन सघाउँछन्।

त्यसैले वैज्ञानिकहरु सेरिन प्रोटिएजन यसको औषधि हुनसक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। ती प्रोटिएजले जुन रिसेप्टर (ग्रहण गर्ने) प्रणाली हो, त्यसलाई क्लिप (बन्द) गर्छ। त्यसपछि यो भाइरस कोषभित्र पस्न पाउँदैन। भाइरस बाइन्ड (एकाकार) भएन भने संक्रमण हुँदैन।

विश्व स्वास्थ्य संगठनले एक व्यक्तिले तीनजनाई यो भाइरस सार्ने जनाएको छ। यसैगरी ‘जाओ एट अल’ले ३ देखि ५ जनासम्मलाई सार्ने जनाएको छ भने ‘रिड एट अल’ले चारजनालाई।  कोरोना संक्रमित बिरामी निको भयो भने पनि २० दिनसम्म उसमा भाइरस रहिरहन सक्छ। कतिपय खोजकर्ताले ३७ दिनसम्म पनि भाइरस संक्रमित मान्छेसँग रहने बताएका छन्। बिरामी निको हुनु भनेको भाइरस निष्प्रभावी हुनु हो तर, उसभित्रका भाइरस सम्पूर्ण रुपमा सकिएका हुँदैनन्। त्यसकारण निको भइसकेको व्यक्तिसँग पनि सतर्क रहनु राम्रो मानिन्छ।

कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेको १४ दिनसम्म किन लक्षण देखिँदैनन्? यो भाइरस बढ्न समय लाग्छ। लक्षण देखिन वा रोगी बनाउन धेरै भाइरस हुनुपर्‍यो। धेरै भयो भने बल्ल लक्षण देखिन्छन्।

nimb
nimb

यो ढिलो आफ्नो संख्या वृद्धि गर्ने प्रकारको भाइरस हो। जबकी जापानिज इस्सिफ्लाइटिस गराउने भाइरस एक घन्टामै रोगी बनाउने तहसको संख्या बनाउँछ।  

यो भाइरस शरीरमा प्रवेश गरेपनि ८० प्रतिशतलाई रोगी बनाउन सक्दैन। किनभने उनीहरु रोग प्रतिरोधी क्षमताले यो भाइरसको संक्रमणलाई निष्प्रभावी तुल्याइदिन्छन्।  १५ प्रतिशत सामान्य लक्षण देखिन्छन्। ३ देखि ५ प्रतिशतमा मात्रै गम्भीर समस्या हुन सक्छ। 

मान्छे बिरामी नभइकन पनि भाइरस सार्न भने सक्छ। फरक यत्ति हो, बिरामी भएको मान्छेमा भाइरस धेरै हुन्छन्। त्यसैले बिरामी मान्छेले बढी सार्न सक्छ। विशेषगरी कमजोर रोग प्रतिरोधी क्षमताको फाइदा उठाउने गर्छ। एकातिर अन्य ब्याक्टेरिया वा भाइरसले कमजोर बनाइरहेको हुन्छ भने अर्को यो पनि थपिन्छ। 

कोरोना भाइरस फैलिएपछि भाइरसबारे चासो बढेको छ। यो जिवित कोषभित्र मात्रै बाँच्न सक्ने अंश हो। कोष र ब्याक्टेरियामा डिएनए र आरएनए हुन्छ तर भाइरसमा यीमध्ये एउटा हुन्छ। 

भाइरसले ब्याक्टेरियाजस्तो सबैतिर संक्रमण गराउँदैन। श्वासप्रश्वासमा संक्रमण गराउनेले त्यहाँमात्रै गराउँछ। जस्तो एचआइभी भाइरसले संक्रमण गराउने पनि निश्चित अंग छ। ब्रेनमा मेनेन्जाइटिस गराउनेले भाइरसले अन्य अंगमा असर गर्दैन। 

कोरोनाले श्वासप्रश्वास प्रक्रियामा संक्रमण गराउँछ। जो फोक्सोसम्म पुग्छ र मान्छेलाई बिरामी बनाउँछ।  भाइरसको संख्या बढ्ने आफ्नो कुुनै प्रक्रिया छैन। यसले  ‘होस्ट सेल’ (शरीरको कोष)को प्रणाली प्रयोग गरेर संख्या बढाउँछ। कोषको प्रणाली प्रयोग गर्ने  क्षमता यो भाइरसमा हुन्छ। 

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १९:००
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्