• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अन्तर्राष्ट्रिय मिडियामा हेडलाइन बनेको कर्पोरेट समाचारको नेपाल कनेक्सन

64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १७:४८
1140x725

काठमाडौं- नयाँ दिल्ली डेटलाइनमा बेलायती समाचार संस्था रोयटर्सले सोमबार एउटा समाचार लेख्यो, 'भारतीय साझेदारसँगको विवाद कार्ल्सवर्ग छिटो टुंग्याउन चाहन्छ।' कार्ल्सवर्ग इन्डियाको वित्तीय विवरण र कारोबारमा शंका व्यक्त गर्दै उसका तीनजना बोर्ड सदस्यले वित्तीय विवरणमा हस्ताक्षर गर्न अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ। भारतीय बजारमा काल्सवर्गको व्यापार र उसको सन् २०१८/२०१९ को वित्तीय विवरणका सन्दर्भमा अडिटर पिडब्लुसीका स्थानीय प्रतिनिधिले विवरण दिन अस्वीकार गरेको पनि समाचारमा जनाइएको छ। 

गोर्खा ब्रुअरीले उत्पादन गर्ने यो बियरले नेपाली बियर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्छ। यसकाे भारतीय बजारमा बिक्रीका विषयमा कम्पनीको आन्तरिक लेखापरीक्षण एवं छानबिनका क्रममा कारोबार लुकाइएको आशंका गरिएको छ। 

रोयटर्सको इमेलको जवाफ दिँदै कार्ल्सवर्गका कर्पोरेट अफेयर्स निर्देशक स्टिभ डेङले व्यावसायिक साझेदार (खेतान समूह)सँग अस्वाभाविक र अप्ठेरो व्यापारिक द्वन्द्व रहेकाे स्वीकार गरेकी छन्। 'यो हामी र संयुक्त उपक्रम साझेदारबीचको लगानीकर्ता विवाद हो, हामी यो विवाद छिटो टुंगो लगाउने पक्षमा छौं,' डेङले भनेकी छन्। 

यस विषयमा खेतान समूहबाट भने आफ्नो इमेलको जवाफ प्राप्त नभएको रोयटर्सले जनाएको छ। खेतान समूहबाट नै कार्ल्सवर्ग इन्डियाको सञ्चालक समितिमा राखिएका अन्य तीनजनाबाट पनि इमेलको जवाफ नआएको उसले जनाएको छ। खेतान समूहको तर्फबाट सिपी खेतानले प्रतिनिधित्व गर्छन्। 

डेङले बिक्री प्रक्रियाका विषयमा अनुसन्धान सकेको र आन्तरिक प्रक्रियामा कडाइ गरिएको पनि बताएकी छन्। उनले आफ्ना कडा नीतिहरुका साथ थप अनुसन्धान अघि बढाइरहेको बताएकी छन्। यो कम्पनीले ७ अर्ब अमेरिकी डलरको भारतीय बियर बजारमा १६ प्रतिशत हिस्सा राख्छ। 

को हुन् सिपी खेतान?

२०६८ साउन २ गते गोर्खा ब्रुअरीसँग रहेको कार्ल्सवर्गको ९० प्रतिशत सेयर बेचेपछि सिपी खेतान नेपाल कम बस्न थाले। सिपी खेतान अहिले भारत र सिंगापुरमा बस्दै आएका छन्। कार्ल्सवर्गको १० प्रतिशत सेयर अहिले पनि खेतान समूहसँग नै छ र राजेन्द्र खेतानले अहिले यो समूहको नेतृत्व गरिरहेका छन्। 

गोर्खा ब्रुअरीले कम्पनीको ४ लाख २८ हजार ८०५ कित्ता सेयर ७२ करोड ५१ लाख रुपैयाँमा बेचेको थियो। तत्कालीन सरकारले बजेटमार्फत् सेयरमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयन गरेको दोस्रो दिन कम्पनीको सेयर बिक्री भएको थियो। त्यतिबेलाको सरकारले कर्पोरेट सेयर कारोबारमा लाग्ने कर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिदिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

खेतान समूह औपचारिक व्यापारमा प्रवेश गरेपछिको चौथो पुस्ताका सदस्य हुन् सिपी खेतान। किशुनराम खेतानबाट सुरु भएको खेतान समूहको व्यापारको चक्र पूर्णमाल बिहारीलाल खेतानले सम्हाले। उनको पालामा खेतान समूहको व्यापार भारतसम्म विस्तार भएको थियो। 

उनका दुई छोरा थिए। मोहनगोपाल खेतान र हरि खेतान। मोहनगोपाल खेतानका दुई छोरा छन् भने हरि खेतानका एक। मोहनगोपालका दुई छोरा हुन् राजेन्द्र खेतान र चन्द्रप्रकाश (सिपी) खेतान। हरि खेतानको कम उमेरमै निधन भएपछि उनका छोरा प्रेमप्रकाश खेतान (पिपी)को रेखदेखको जिम्मेवारी पनि मोहनगोपालले गरे। 

खेतान समूहसँग निकट रहेका व्यवसायीका अनुसार पछिल्लो समय सिपी खेतानको दाजु राजेन्द्रसँग राम्रो सम्बन्ध छैन। पारिवारिक द्वन्द्वमा सिपी र पिपी एकातिर छन् भने राजेन्द्र अर्कोतिर। 

नेपालमा पनि विवादित!
गोर्खा ब्रुअरीको एउटा ठूलो कर विवाद अहिले पनि अदालतमा छ। कम्पनीको आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा बियर उत्पादनका क्रममा सीमाभन्दा धेरै जर्ती दावी गरेको भन्दै भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गत जेठमा ८८ करोड रुपैयाँ अन्त:शुल्क राजस्व निर्धारण गरेको थियो। कर कार्यालयले दुई आर्थिक वर्षको ब्याज र जरिवानासमेत गरेर कर निर्धारण गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विषयमा कम्पनीले उच्च अदालत पोखरामा रिट दायर गर्‍यो। उच्च अदालतले अन्तरिम आदेशमार्फत् कम्पनीलाई 'साथ' दिएको भए पनि आन्तरिक राजस्व विभागले उच्च अदालतको आदेशमाथि सर्वोच्च अदालतमा अर्को रिट दायर गर्‍यो। सर्वोच्चले करको जिकिर सदर गर्दै उच्च अदालतको अन्तरिम आदेश मात्रै उल्ट्याएन न्यायाधीशमाथि कारबाहीको सिफारिस नै गरिदियो। 

के-केमा छ खेतान समूहको लगानी?
खेतान समूहले अहिले गोर्खा ब्रुअरी, हिमालयन स्न्याक्स नुडल्स, बोटलर्स नेपालसहित लक्ष्मी बैंक, एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा महत्वपूर्ण हिस्सा ओगट्छ। यसैगरी हिमालयन बैंकमा पनि यो समूहको राम्रो उपस्थिति छ।

यसैगरी लक्ष्मी माइक्रोफाइनान्स पनि यही समूहले सञ्चालन गरेको छ। म्युचुअल ट्रेडिङ कम्पनी, हिमालयन पेट्रोकेमिकल्ससहितका कम्पनीमा खेतान समूहको लगानी छ। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्