• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

म्यानचेस्टर युनाइटेडमा फर्किएको खेल

सोल्सकरको प्रशिक्षणमा खुसीको सञ्चार 
64x64
ऋग्वेद शर्मा सोमबार, फागुन २६, २०७६  १३:३५
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक ओले गुनार सोल्सकरका लागि एउटा महत्वपूर्ण जितको खोजी भइरहेको थियो। जहाँ म्यानचेस्टर सिटीविरुद्धको जित सोल्सकरलाई प्रमाणित गर्ने अवसर मिल्यो। 

प्रिमियर लिग सिजनमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई दुवै खेलमा हराएको सन् २००९–१० पछि अहिले नै हो। अझ प्रशिक्षक सर एलेक्स फर्गुसनपछि देखिइरहेको कमि विस्तारै पूरा भइरहेको विश्लेषण पनि म्यानचेस्टर युनाइटेड बुझ्नेहरु गरिरहेका छन्। 

म्यानचेस्टर युनाइटेडले जोसे मोउरिन्होलाई प्रशिक्षकबाट हटाएपछि २०१८ को डिसेम्बरमा सोल्सकरले अर्को प्रशिक्षक नआउँदासम्मका लागि टिम सम्हाल्ने अवसर पाएका थिए। तर २२ डिसेम्बरमा कार्डिफ सिटीलाई ५–१ हराउँदा सोल्सकरलाई हेर्ने दृष्टिकोण फेरियो। म्यानचेस्टर युनाइटेडले पाँच गोल गरेको त्यो २०१३ पछि थियो। त्यसपछिका चार खेल पनि जित्दा त उनीमाथिको आश निकै बढ्यो। एकपछि अर्को खेलमा मिलेको सफलताले सोल्सकर २०१९ जनवरीका लागि प्रिमियर लिगमा उत्कृष्ट प्रशिक्षक पनि बने। 

सोल्सकरले टिम सम्हालेको पहिलो च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा म्यानचेस्टर युनाइटेड पिएसजीसँग घरेलु मैदानमा नै २–० ले पराजित भएको थियो। जुन सोल्सकरको पहिलो हार थियो। तर अवे मैदानमा ३–१ ले खेल जित्दै युनाइटेड अवे गोलका आधारमा क्वाटरफाइनल पुग्यो। घरेलु मैदानको नराम्रो हारपछि पनि अवे मैदानको ‘कमब्याक’ ले प्रशिक्षक सोल्सकर अझ उम्दा देखिए। त्यसैले हुनुपर्छ २०१९ मार्च २८ मा उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा तीन वर्षको सम्झौतामा रहे। 

जारी २०१९–२० को प्रिमियर लिग सिजन भने म्यानचेस्टर युनाइटेडका लागि अपेक्षाकृत भइरहेको थिएन। अहिले शीर्ष चारमा पर्ने संघर्ष गर्नुपरिरहेको टिममा नयाँ उत्साहको खोजी भइरहेको थियो। जुन लिगमा म्यानचेस्टर सिटीलाई दुवै खेलमा हराएपछि देखिएको छ। 

प्रिमियर लिग खेलमा आइतबार राति एन्थोनी मार्सियल र स्कट म्याकटोमिनेको गोलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–० ले हरायो। त्यसअघि सिजनको पहिलो भेटमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ ले हराएको थियो। जहाँ एन्थोनी मार्सियलसँगै मार्कस रासफोर्डले गोल गरेका थिए। 

यसै सिजन लिग कपको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग ३–१ हारेको युनाइटेडले दोस्रो लेग १–० ले जितेको थियो। यो सबैले सोल्सकरले आफूमाथिको शंका घटाउने काम गरेका छन्। अहिले लगातार १० खेलमा अपराजित रहनुले उनले सिजनको अन्त्यसम्म आफूलाई प्रमाणित गर्नेछन् भन्ने देखाएको पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले ४५ अंकसहित तालिकामा पाँचौँ स्थानमा रहेको युनाइटेड चौथो स्थानको चेल्सीभन्दा तीन अंक पछि, तेस्रो स्थानको लेस्टरभन्दा पाँच अंक र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंक पछि छ। शीर्ष स्थानमा रहेको लिभरपुललाई अरु टिमले उछिन्ने असम्भव देखिइसकेको छ। ३० वर्षपछि लिभरपुल उपाधिनजिक रहँदा युनाइटेड शीर्ष स्थानबाट ३७ अंकले पछि छ। 

सिजनको सुरुमा देखिएका नराम्रा अवस्थाबाट युनाइटेड अहिले बाहिर निस्कँदै छ। प्रशिक्षक सोल्सकरको विश्लेषण सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड कहाँ रहन्छ भन्नेमा निर्भर हुनेछ। त्यसैका लागि अहिलेका हरेक खेल सोल्सकरको प्रशिक्षण शैलीमाथिको प्रश्न या जवाफ हो। 

क्रिस्टल प्यालेसबाट ४५ मिलियन पाउण्डमा ल्याइएका राइट ब्याक आरोन वान बिसाका अहिलेका लागि मात्रै होइन भविष्यसम्मका लागि राम्रो लगानी हुन् भन्ने देखिएको छ। जसको लिभरपुलका ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र चेल्सीका रिस जेम्ससँग तुलना भइरहेको छ। म्यानचेस्टर सिटीका रहिम स्टर्लिङविरुद्ध मैदानमा अब्बल देखिएका डिफेन्डर उनै बिसाका नै हुन्। 

स्पोर्टिङ लिस्बोनबाट ४७ मिलियन पाउण्डमा ल्याइएका ब्रुनो फर्नान्डेज पनि सोल्सकरका लागि अर्को बलियो हतियार हुन्। उनले जति रकम म्यानचेस्टर युनाइटेडबाट लिएका छन् उनको उपलब्धी त्योभन्दा अझ बढी देखिएको छ। 

Xtrem

Xtrem

युनाइटेडमा अहिले फर्नान्डेज ‘गेम चेन्जर’ का रुपमा देखिएका छन्। फर्नान्डेजको उल्भरह्याम्टनसँगको पहिलो खेलदेखि अहिलेसम्म हेर्दा सबैभन्दा धेरै गोलमा संलग्न उनी नै छन्। अहिले पोउल पोग्बाको कमि पनि उनैले पूरा गरिरहेको देखिन्छ। 

यति मात्रै होइन सोल्सकरको डिफेन्स लाइन पनि अहिले तालमेल मिलेको देखिन्छ। सबै प्रतिस्पर्धामा हेर्दा पछिल्लो १० खेलमा हेर्दा म्यानचेस्टर युनाइटेडले दुई गोल मात्रै खाएको छ। 

जारी सिजन उम्दा प्रशिक्षक पेप गार्डिओलालाई तीन पटक परास्त गर्न सक्नुले पनि सोल्सकरको नयाँपन फुटबल मैदानमा देखिन्छ नै। त्यसले फर्गुसनले छाडेदेखि कमजोर अवस्थामा नै बढिरहेका म्यानचेस्टर युनाइटेडका समर्थकले पनि खुसी सञ्चार गर्न पाएका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्