• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

जगदम्बा सिमेन्टको आम्दानी ३५ करोड रुपैयाँले बढ्यो

उत्पादन क्षमता पनि दोब्बरभन्दा धेरैले बढ्यो
64x64
नेपाल लाइभ आइतबार, फागुन २५, २०७६  १३:३३
1140x725

काठमाडौं- जगदम्बा सिमेन्टको आम्दानी गत वर्षको भन्दा ३५ करोड ५० लाख रुपैयाँले बढेको छ। शुभ श्री जगदम्बा सिमेन्ट मिल्सले गत वर्ष ५ अर्ब ९० करोड रुपैयाँको आम्दानी गरेको छ। विगत तीन वर्षको अवधिमा कम्पनीले उत्पदन बिक्रीमार्फत ३२ प्रतिशतले आम्दानी सुधार गरेको छ।

अन्य कम्पनीहरुको नाफा तथा आम्दानीमा गिरावट देखिदै आएकोमा जगदम्बा सिमेन्टको भने नाफा तथा अन्य आम्दानीमा सुधार देखिएको हो। यसै अवधिमा कम्पनीले उत्पादन क्षमता बढाएको छ। प्रतिदिन १२ सय टन उत्पादन क्षमता रहेको कम्पनीले २६ सय टन पुर्याएको छ। क्षमता बढाउने क्रममा कम्पनीले दुई अर्बभन्दा माथिको कर्जा लिएको छ। 

हाल कम्पनीको अल्पकालीन तथा दिर्घकालीन संयुक्त कर्जा दुई अर्ब ६१ करोड रुपैयाँ छ। नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको कर्जाका लागि अनिवार्य रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ।

इक्रा नेपालले गरेको रेटिङअनुसार दिर्घकालीन कर्जाका लागि 'इक्रा एनपि एल डबल बि प्लस' र अल्पकालिन कर्जाको लागि 'इक्रा एनपि ए फोर प्लस' प्राप्त गरेको छ। रेटिङ एजेन्सीका अनुसार उक्त कर्जा डुव्न सक्ने सम्भावना धेरै कम छ। यदि वित्तीय दायित्व समयमा पूरा गरेको खण्डमा मध्यम किसिमको कर्जाको संकेत गर्दछ। 

कम्पनीका दुई मुख्य प्रवर्द्धक सौरभ ग्रुप र शंकर ग्रुप रहेका छन्। नेपालको उद्योग व्यवसायमा राम्रो पकड जमाएका दुई ग्रुपका कारण पनि उक्त कर्जाको रेटिङ केहि राम्रो देखिएको हाे। केहि समयदेखि क्लिन्करमा नेपाल आत्मनिर्भर भएकोले पनि नेपाली उद्योगलाई सहज भएको रेटिङ एजेन्सीले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

भारतबाट क्लिन्करसमेत आयात गर्नुपर्ने अवस्थाले गर्दा नेपालमा सिमेन्टको मूल्य धेरै थियो। कच्च पदार्थ पनि नेपालमै भएको हुँदा सिमेन्ट उद्योग अघिल्ला वर्षमा जस्तो जोखिममा छैनन्। तर, नेपालमा ६० वटाभन्दा धेरै सिमेन्ट उद्योग छन्। कम्पनी धेरै हुँदा बजारमा प्राइस वार भैरहेको छ। कतिपय ठूला कम्पनीले धेरै लामो समयसम्म उधारोमा सिमेन्ट उपलब्ध गराउदा साना सिमेन्ट उद्योग समस्यमा छन्।

केहि साना कम्पनीहरुले बजार व्यवस्थापन गर्न नसक्दा लिएको कर्जाको व्याज भुक्तानीका लागि पनि थप ऋण खोज्नु पर्ने वाध्यतामा छन्। यसै अवस्थामा जगदम्बाको भने नाफा सुधार भएको छ। पछिल्लो समय अन्य सिमेन्ट उद्योगको नाफा तथा आम्दानीमा गिरावट आउँदै गर्दा यसको भने सुधार भएको हो। तर, क्षमता दोब्बरले भन्दा बढी बढाउँदा आम्दानी भने ६ प्रतिशतले मात्रै सुधार भएको देखिन्छ। 

सिमेन्ट तथा छड उद्योगहरु तरल पैसाको अभावले धेरै समस्यामा छन्। धेरै लामो समय बजारमा सामान होल्ड भएर बस्ने। बजारमा प्रतिस्पर्धाका लागि लामो समयसम्म उधारोमा सामान दिनुपर्ने जस्ता कुराले यस्ता कम्पनीहरु सहज अवस्थामा छैनन्। नेपालम विकासका पूर्वाधार निर्माणको काम अझै बाँकी रहेको हुँदा यस्ता उद्योगको व्यवसाय विस्तारको रुम अझै बाँकी छ।

तत्कालका लागि क्यास फ्लोमा केहि समस्या देखिए पनि दिर्घकालीन रुपमा हेर्दा यस्ता कम्पनीको सम्भावना धेरै रहेको एजेन्सीले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ)
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर बिहीबार, असार २५, २०८३
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्