• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एजेण्डाविहीन सुदूरपश्चिम प्रदेश सभा

प्रतिपक्षी दलको आरोप : प्रदेश सभाको काम कारबाही सन्तोषजनक छैन
64x64
शेरबहादुर ऐर आइतबार, फागुन १८, २०७६  १०:४०
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा एजेण्डा नहुँदा पाँचौं हिउँदे अधिवेशनको बैठक सञ्चालन हुन सकेको छैन। माघ ६ गतेदेखि सुरु भएको अधिवेशनको बैठक स्थगित भएको हप्ता दिन भइसक्दा पनि बैठक बस्न नसकेको हो।

पाँचौ हिउँदे अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएका छन्। फागुन ११ गते सभामुख अर्जुनबहादुर थापाले अर्को मिति तय नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए। यस अवधिमा दुईवटा विद्येयक पारित भइसकेका छन् भने तीनवटा विधेयक छलफलमा रहेका छन्। प्रदेश सरकारले प्रदेश सभालाई एजेण्डा दिन नसक्दा बैठक अन्याेलमा परेको जनाइएको छ।

प्रदेश सभामुख थापाले प्रदेश सभामा अहिले एजेण्डा नभएकाले अन्याेलमा रहेको बताए। उनले भने, ‘विषयगत समितिमा तीनवटा विधेयकमाथि छलफल भइरहेको छ। प्रदेश सभा सचिवालयमा विधेयक दर्ता भएपछि सदनको आह्वान गरिनेछ।’ उनले प्रदेश सरकारले पनि नयाँ विधेयक सचिवालयमा दर्ता गराउन नसकेको बताए।

संकल्प प्रस्तावमाथि छलफल भएन
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमि फिर्ता सम्बन्धी दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन। प्रदेश सभा सचिवालयमा माघ २२ गते कर्णबहादुर मल्लले दर्ता गराएको सो संकल्प प्रस्तावमाथि प्रदेश सभाले छलफल नचलाएको हो। सो संकल्प प्रस्तावमा कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेका थिए।

प्रदेश सभा नियमावलीअनुसार ‘संकल्प प्रस्ताव ७२ घण्टापछि छलफलका लागि सदनमा पेस हुने’ उल्लेख छ। तर, सो प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको २४ दिन बितिसकेको छ।

नेपाली कांग्रेस प्रदेश सभा सदस्य कर्णबहादुरले प्रदेश सभाको काम कारबाही सुस्त गतिमा अघि बढिरहेको बताए। ‘सुदूरपश्चिम प्रदेशकै भूमी भारतले आफ्नो नक्सामा राखेको छ,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पहल नगरेपछि हामीले संकल्प प्रस्ताव दर्ता गराएका हौं तर, अहिलेसम्म सभामा छलफलका लागि ल्याइएको छैन। यो प्रस्ताव दर्ता भएको ७२ घण्टापछि छलफल आउनुपर्थ्याे।’

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले प्रदेश सभाको काम कारबाही ठीकगतिमा नगएको बताए। उनले भने, ‘प्रदेश सभाले जसरी काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन।’ उनले प्रदेश सभामा राष्ट्रिय अखण्डता, ऐन कानुनका विषयमा छलफल हुनुपर्ने तथा प्रदेश सभा सदस्यहरुले चासो व्यक्त गरेका विषयमा गम्भीर हुनुपर्ने बताए।

सुदूरपश्चिम प्रदेश सभामा संसदको मर्यादा क्रम सम्बन्धी पहिलो संकल्प प्रस्ताव दर्ता गराइएको थियो। सो प्रस्तावलाई २०७५ बैशाख २० गते प्रदेश सभाले पारित गरेको थियो। त्यसयता प्रदेश सभा सदस्यहरुबाट कुनै पनि संकल्प प्रस्ताव दर्ता भएका थिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सभा सदस्य कर्णबहादुरले राष्ट्रियता तथा राष्ट्रिय अखण्डता सम्बन्धी अत्यन्त संवेदनशील हुनुपर्ने भएकाले संकल्प प्रस्ताव दर्ता गरेको बताए। उनले भने, ‘मुलुकको सिमा तथा भूमि मिचिएको सर्वांधिक चासो र महत्वको यो विषय सदनमा सर्वसम्मतिबाट पारित हुने हाम्रो विश्वास थियो। तर, अहिलेसम्म छलफलमा नल्याउनु दुःखद हो।’

यस्तै, फागुन ७ गते नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बमले लिखित तथा मौखिक प्रश्न दर्ता गराएका थिए। दर्ता गराएको दुई हप्ता पुग्नै लाग्दा समेत कुनै प्रक्रिया अघि बढेको छैन। प्रदेश सभा सदस्य खड्काले मुख्यमन्त्रीबाट जवाफ माग गर्दै पाँचवटा प्रश्न र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारीले मुख्यमन्त्रीबाट पाँच र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टबाट एक प्रश्नसहित प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

प्रदेश सभा सचिवालय नियमावली अनुसार पाँच दिनअघि लिखित तथा मौखिक प्रश्न दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। प्रश्न दर्ता भएको पाँच दिनपछि प्रश्नका आधारमा स्वीकृत गर्ने वा नगर्ने सभामुखमा केन्द्रित रहने जनाइएको छ। सभामुखले स्वीकृति दिएपछि विषयगत मन्त्रीलाई कार्यपरामर्शको बैठकले समय तोक्ने उल्लेख छ।

प्रदेश सभा बैठकमा सो प्रस्तावमाथि छलफल नभएको र प्रश्नको जवाफ नआएको विषयमा प्रदेश सभा सदस्यहरुले आलोचना गर्दै आएका छन्। सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले प्रदेश सभाको विभिन्न बैठकहरुमा शून्य र विशेष समय लिएर सो प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गर्दै आएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश सभाका सभामुख थापाले कार्यपरामर्शको बैठकमा संयूक्त संकल्प प्रस्ताव दर्ता गराउन सहमति भएको बताए। उनले भने, ‘तीनवटै पार्टीको संयूक्त संकल्प प्रस्ताव दर्ता भएपछि छलफलमा जाने छ।’ उनले राष्ट्रिय अखण्डताका विषयमा राजनीतिक कित्ताकाट नहोस् भनेर सो सहमति भएको बताए। सभामुख थापाले लिखित तथा मौखिक प्रश्न दर्ताका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई पत्र पठाइएसकिएको बताए। उनले भने, ‘मुख्यमन्त्रीले समय माग गरेपछि सदनमा जवाफ दिन लगाइने छ।'

‘संशोधन दर्ताको पनि सुनुवाई भएन’
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको एफएम, रेडियो तथा टिभी सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी नेपाली कांग्रेसले बुँदागत रुपमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। तर, यस सम्बन्धी पनि प्रक्रिया अघि बढ्न नसकेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन्।

‘हामीले प्रदेश सभालाई सुझाव सहित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थियौं, त्यो पनि अहिलेसम्म छलफलमा आउन सकेको छैन्’ प्रदेश सभा सदस्य खड्काले भने।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्