• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वर्ल्ड लिङ्कको शेयर मूल्य प्रतिकित्ता १० हजार ४१६ रुपैयाँ

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १६, २०७६  १०:३२
1140x725

काठमाडौं- ओटिसी मार्केट 'ओभर द काउन्टर'मार्फत वर्ल्ड लिङ्क कम्युनिकेसनको प्रतिकित्ता १० हजार ४१६ रुपैयाँमा ३३ हजार ६०० कित्ता कारोबार भएको छ। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको ओटिसी मार्केटमा ३५ करोड रुपैयाँको कारोबार भएको हो।

यस वर्ष ओटिसी बजारमा १५ कम्पनीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जले ओटिसी मार्केट पनि सञ्चालन गर्दै आएको छ। दोस्रो बजारमा सूचिकृत नभएका कम्पनी ओटिसी मार्केटमा सूचिकृत भएर कारोबार गर्न पाउछन्। चालु आर्थिक वर्षको हालसम्म १७ वटा कारोबारमार्फत एक अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।

उक्त कारोबारमा नेपाल स्टक एक्सचेन्जकै सबैभन्दा धेरै एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले नेप्सेको १० हजार कित्ता शेयर बिक्री गरेको थियो। राष्ट्र बैंकले बोलकबोलमार्फत १७ लाख २९ हजार ९८९ कित्ता बिक्रीको लागि आह्वान गरेको थियो। राष्ट्र बैंकले न्युनतम प्रतिकित्ता १०३५ रुपैयाँबाट बोलकबोल सुरु गराएको थियो।

तर, तीन वटा बोलकबोलमार्फत १० लाख कित्ताको लागि मात्रै आवेदन परेको थियो। जसमा प्रभु बैंकले प्रतिकित्ता १३०० रुपैयाँको दरमा २ लाख ५० हजार कित्ता खरिद गरेको थियो। त्यस्तै कर्मचारी सञ्चयकोषले ५ लाख कित्ता ११०१ रुपैयाँको दरमा हात पारेको थियो। कुमारी बैंकले दुई लाख ५० हजार कित्ता न्युनतम बोलकबोल मूल्य १०३२ रुपैयाँमै हाल पारेको थियो। यी सबै कारोबार पुस १७ गते नेप्सेको ओटिसी मार्केटमा कारोबार भएको हो।

ओटिसी मार्केटमा सिङ्गटी हाइड्रोपावरको दुई वटा कारोबारमार्फत आधार मूल्यमै ५ लाख ७५ हजार कित्ताको खरिद बिक्री भएको छ। यस बजारमा शेयर बजारमा लगानी गर्ने हाथवेको प्रतिकित्ता ६५ रुपैयाँको दरले ५ हजार कित्ता कारोबार भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ओटिसी बजारमा १२० वटा कम्पनी सूचिकृत थिए। पछिल्लो समय १० वटा कम्पनीले प्राथमिक शेयर निष्काशन गरेपछि ११० वटामा झरेको छ। यस बजारमा अधिकांश कम्पनी, अस्पताल, कलेज तथा जलविद्युत् कम्पनी छन्। जलविद्युत् कम्पनीले बाध्यात्मक रुपमा प्राथमिक शेयर निष्काशन गर्नुपर्ने भएकाले नेप्सेमा सूचिकृत नहुन्जेल ओटिसीमार्फत कारोबार गर्छन्।

त्यस्तै लगानी कम्पनीहरु साथै पब्लिक लिमिटेड कम्पनीहरुले शेयर खरिद बिक्रीको सहजताको लागि ओटिसी बजारमा आउने गरेका छन्। कम्पनीहरुको शेयर मूल्य लगानीकर्ताहरुकै आपसी सहमतिमा हुन्छ। तर, नेटवर्थ भन्दा घटेर कारोबार गर्न पाइँदैन। यदि नाफामा शेयर बिक्री भयो भने व्यक्तिगत लगानीकर्ताले नाफाको १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। त्यस्तै संस्थागत रुपमा हुने कारोबारको भने १५ प्रतिशत र विदेशी कम्पनीसँगको कारोबारको हकमा भने २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ।

चालु आर्थिक वर्षको हालसम्म पुँजीगत लाभकर ७ लाख ५३ हजार रुपैयाँ आर्जन भएको नेप्सेले जनाएको छ। यो पुँजीगत लाभकरमा नेप्से र वर्ल्ड लिङ्कको जोडिएको छैन। कारोबार नेप्सेमै भएको भए पनि पुँजीगत लाभकर भने सिधै राजस्व विभागमा भुक्तानी भएको नेप्सेले जनाएको छ।

Xtrem
Xtrem

नेप्सेले ओटिसी मार्केटमार्फत भएको कारोबारबाट २४ लाख ४२ हजार रुपैयाँ कमिसन आर्जन गरेको छ। ओटिसी मार्केटमा कारोबार गर्दा विक्रेताले मात्रै कमिसन भुक्तानी गर्नुपर्ने हुन्छ। नेप्सेको नियम अनुसार २५ हजार भन्दा माथिको कारोबारमा ०.२० प्रतिशत, २५ हजार भन्दा माथि ५० हजार भन्दा तलको कारोबारमा ०.१८ प्रतिशत र ५० हजार भन्दा माथिको कारोबारमा ०.१५ प्रतिशत कमिसन भुक्तानी गर्नु पर्ने हुन्छ। यसका अतिरिक्त नियामकीय शुल्क ०.०१५ प्रतिशत भुक्तानी गर्नु पर्छ।

दोस्रो बजारमा सूचिकृत हुँदा धेरै प्रकृयाँ पुरा गर्नु पर्छ यसले गर्दा दोस्रो बजारमा सूचिकृत हुन नसक्ने तथा नचाहने कम्पनीहरुलाई नेप्सेले ओटिसी मार्केटको व्यवस्था गरेको हो। यसले गर्दा लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न सजिलो हुन्छ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्