• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल लाइभमा बिहीबार : टेप प्रकरणमा बाँस्कोटाको प्रतिरक्षामा प्रधानमन्त्रीदेखि यती समूहका नवाङ् जेल चलानसम्म

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  २२:४५
1140x725

बिहीबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचार शीर्षकहरू:

१) बाँस्कोटाको प्रतिरक्षामा प्रधानमन्त्री
काठमाडौं
- प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटको प्रतिरक्षा गरेका छन्।

बिहीबार काठमाडौंमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त अडियो बाँस्कोटाकै भएको भनेर प्रमाणित नभएको बताए।

‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ,’ ओलीले भने, ‘स्वीस राजदूतावासले ‘फ्रड’ हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन।’ प्रधानमन्त्री ओलीले आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई ‘पत्रु’को संज्ञा दिए।

थप समाचार
गोकुल बाँस्कोटाको प्रतिरक्षामा प्रधानमन्त्रीले भने- अडियो उहाँकै हो भन्ने प्रमाण छैन

२) पूर्वमन्त्री सञ्जय साह भ्रष्टाचारी ठहर
जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेषले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार ९ सय बिगो र सोही बराबर जरिवाना अनि सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर‚ सजाय पछि निर्धारण गर्ने भएको छ।

जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’विरुद्धका २०७३ पुस २५ र २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

थप समाचार
पूर्वमन्त्री सञ्जय साहको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा फैसला हुँदै

जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर

३) पाइपलाइन विस्तार सम्भाव्यता अध्ययन गर्न नेपाल र भारतको संयुक्त टोली 'फिल्ड' जाँदै
पेट्रोलियम पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल आयल निगम र भारतीय आयल निगमको संयुक्त टोली शुक्रबार (भाेलि)स्थलगत अनुगमनमा जाने भएको छ।

पेट्रोलियम पाइपलाइन र भण्डारण विस्तार सम्बन्धी बिहीबार काठमाडौंमा दुई निकायबीच छलफल पछि भोलि स्थलगत अनुगमनमा जान लागिएको नेपाल आयल  नियगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

‘आजको बैठकमा हामीले कसरी पाइपलाइन विस्तारलाई अगाडि बढाउने भनेर त्यसको योजना, प्रक्रिया, समयसीमा, प्राविधिक पक्ष र पूर्वाधार निर्माणका विषयमा छलफल गयौं। हामी भोलिदेखि फिल्डमा जाँदैछौं,’ पौडेलले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थप समाचार
पेट्रोलियम पाइपलाइन विस्तार सम्भाव्यता अध्ययन गर्न नेपाल र भारतको संयुक्त टोली 'फिल्ड' जाँदै


४) यतीका सञ्चालक जेल चलान
खैरो हेरोइनसहित पक्राउ परेका  यती समूह निकटका नवाङ पासाङ शेर्पासहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।

जेल चलान भएका उनीहरूलाई माघ १८ गते नै प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको थियो। 

थप समाचार
खैरो हेरोइनसहित पक्राउ परेका यती समूहका नवाङ जेल चलान

६) मन्त्री परिषद्का बाइस निर्णय
सरकारले नेपाल-बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। 

यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

बैठकले काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

थप समाचार
यी हुन् मन्त्रिपरिषद्का २२ निर्णय

७) शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड
शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ। विगत एक सातादेखि दोस्रो बजारमा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।

यो साताको अन्तिम दिन बिहीबार इतिहासकै सबैभन्दा धेरै चार अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार पनि चार अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो।

सूचक पनि ३६.०५ अंकले सुधार भएर १६३२.१७ अंकमा पुगेको छ। डा. युवराज खतिवडाको बहिर्गमनको हल्लै हल्लाको भरमा शेयर बजारमा सुधार आइरहेको छ।

थप समाचार

नेपाल लाइभमा बिहीबार : बाँस्कोटाको प्रतिरक्षामा प्रधानमन्त्रीदेखि यती समूहका सञ्चालक जेल चलानसम्म
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्