• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बैतडी छाउगोठ नभएको जिल्ला

महिला अभियान्ता भन्छन्- पाँच दिन नबार्नुस् भन्न सक्दैनौं
64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  ११:४५
1140x725

बैतडी- सुदूरपश्चिमको छाउकोठ नभएका जिल्ला भनेर अब बैतडी चिनिने भएको छ।

देउकीप्रथा जस्तो कुप्रथा रहेको बैतडीमा छाउगोठ नभेटिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। गृह मन्त्रालयले पुस ८ गते छाउगोठलाई नष्ट गर्न निर्देशन दिएकाे थियाे।

सरकारले निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ रहे/नरहेको बारे तथ्याङ्क संकलन गर्न सबै स्थानीय तह र प्रहरी युनिटहरुमा पत्राचार गरिएको थियो। प्रशासन कार्यालयले विभिन्न ठाउँमा रहेका प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँग छलफल गरेपछि छाउगोठ नरहेको निष्कर्ष निकालेको हो।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले तथ्यांक संकलनपश्चात छाउगोठ नरहेको पुष्टि भएको जनाएका छन्। जिल्ला प्रशासनले जिल्लाभित्र छाउगोठ नभेटेको प्रतिवेदन तयार पारेको छ।

प्रथाका नाममा विभेद र अत्याचार भइरहेको गुनासो आएपछि मन्त्रालयले सुदूपश्चिमका केही जिल्लालाई छाउगोठ बस्न तथा सो कार्य गर्न बाध्यपार्ने जासुकैलाई यथाशीघ्र कानुनी कारवाहीको दायरामा ल्याउनसमेत निर्देशन दिएको थियो। मुलुकी अपराधसंहिता २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानुनी व्यवस्थासम्बन्धमा आमनागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस क्षेत्रका स्थानीय प्रशासनहरुले छाउगोठमा राखेको पाएमा कारवाहीसमेत गर्ने जनाएका छन्।

महिला अभियान्ता भन्छन्, '५ दिन नबार्नुस भन्न सक्दैनाैं' 
सुदूरपश्चिम प्रदेशमा छाउगोठ नभएका स्थानमा महिनावारीका बेला महिलाहरु अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ। यो अवधिमा मासिकस्रावमा रहेका महिलाहरुले दुधदही समेत खाँदैनन्। महिनावारीका बेला स्कूले किशोरीहरु विद्यालय जाँदैनन् भने मन्दिर प्रवेश गर्न नहुने अन्धविश्वास रहेको छ।

महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दुधदही खान नदिने गरेको पाटनकी मालति बिष्टले बताइन्। ‘घरमा अलग्गै सुत्नुपर्छ,’ उनले भनिन्, ‘महिनावारीका बेला बढी पोषिलो खानुपर्ने भएपनि यस्ता खानेकुरा खान बर्जित गरिन्छ, तर अहिले खानेकुरा खान थालेका छौ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले बैतडीमा महिनावारीलाई प्राकृतिक नियमका रुपमा बुझ्न थालिएको उनले बताइन्। उनका अनुसार महिनावारीका बारेमा रहेकाे अन्धविश्वास अन्त्य गर्न पनि आवाज उठिरहेको छ। तर, छाउ बार्ने चलन भने स्थानीय जनप्रतिनिधि तथा अभियान्तामा समेत रहेको स्थानीय महिलाहरुको भनाइ छ। महिला अधिकारीकर्मीले भनिन्, ‘४–५ दिन नबार्नुहोस् भन्न हामी पनि सक्दैनाैं। किन भने ४–५ दिन हामी पनि घरको तल्लो तलामा एक्लै सुत्छौ।’

महिनावारी भएको समयमा छोइए सुनपानी वा गाईको गउत (पिसाब)ले शुद्ध भइन्छ भन्ने विश्वास कायम छ।

गृह मन्त्रालयले सुदूरपश्चिमका ९ वटै जिल्लाका जिल्ला प्रशासनलाई छाउगोठ भत्काउन निर्देशन दिएको छ। जसअनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। सामाजिक कूरीति, बेथिति र अन्धविश्वासको रुपमा रहेको छाउपडी प्रथाका कारण सामाजिक अपराध, महिला तथा बालबालिमा हिंसा वृद्धि, बलात्कार, महिला अधिकारमाथिको अवहेलनाजस्ता विकृति बढ्न गएको भन्दै सरकारले यस्तो निर्देशन दिएको हो।

सुदूरपश्चिमको सबैभन्दा बढी छाउगोठ भएको जिल्ला अछाम हो। जहाँ अहिलेसम्म झण्डै ४ हजार छाउगोठ भत्काएको अछाम प्रहरीको तथ्याङकमा उल्लेख छ।
 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्