• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अर्थविद् विश्व पौडेलको विश्लेषण - उपनिर्वाचनमा कांग्रेसको मत ५२. ८ प्रतिशत बढ्दा नेकपाको १.७ प्रतिशतले वृद्धि 

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  २०:४३
1140x725

 शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सबै स्थानको सार्वजनिक भइसकेको छ। 

यो निर्वाचनलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई सच्चिन दबाब दिने 'मिनी जनमत संग्रह' का रूपमा लिएको थियो। अर्को तर्फ सरकारको कार्यशैली प्रति जनतामा नकरात्मक प्रभाव नपरेको देखाउनु सत्तारुढ दल नेकपाको लागि चुनौती थियो। 

उपनिर्वाचन भएका ५२ स्थानमा  नेकपा एक प्रतिनिधिसभा सहित ३० सिटमा विजयी भएको छ। प्रतिपक्ष दल नेपाली कांग्रेस  १३ स्थानमा विजयी भएको छ।
राष्ट्रिय जनमोर्चाले एक प्रदेशसभामा जीत निकाल्यो भने समाजवादी पार्टीले ४ वडाध्यक्ष जित्यो। राजपाले ३ वडाध्यक्ष जितेर चित्त बुझायो।

सम्पन्न मत परिमाणको आधारमा अर्थविद् विश्व पौडेलले मत प्रतिशतको विश्लेषण गरेका छन्। उनका अनुसार मत प्रतिशत वृद्धिको आधारमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो अवस्था सुधारेको देखिन्छ। प्रस्तुत छ अर्थविद् पौडेलको विश्लेषण:

१) चुनाव भएका क्षेत्रमध्ये कांग्रेसले वडाध्यक्ष पदमा जितेका १२ वटा स्थानमा भएको निर्वाचनमा ७ वटा स्थानमा नेकपाले जितेको छ। यस्तै पहिले नेकपाले जितेका ५ ठाउँको वडाध्यक्ष कांग्रेसले जितेको छ। वडाध्यक्षतर्फ ११ स्थानमा जित्दा कांग्रेसले कुल एक वडाध्यक्ष पद हारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

२) तर यसअघिको निर्वाचनमा कांग्रेसले अहिले वडाध्यक्षको निर्वाचन भएका स्थानमा कुल १७ हजार ३ सय १० मत ल्याएकोमा अहिले २६ हजार ४ सय ५० मत ल्याएको छ। यो भनेको ५२.८% को वृद्धि हो। सत्तारुढ नेकपाका दुई घटकले अहिले वडाध्यक्षको निर्वाचन भएका स्थानमा गएको चुनावमा कुल २९ हजार ६ सय ४८ मत ल्याएकोमा अहिले कुल ३० हजार १ सय ४९ मत ल्याएका छन् । यसै तथ्‍याङ्कलाई आधार मानेर हेर्ने हो भने नेकपाको मतमा १.७%ले वृद्धि भएको छ।

३) नेकपाले अहिले मेयर र उपमेयर निर्वाचन भएका ठाउँहरुमा पहिले कुल ४३ हजार ३ सय ३० मत ल्याएकोमा अहिले ३७ हजार ४ मत ल्याएको छ भने कांग्रेसले २३ हजार ७ सय ६ मत ल्याएकोमा अहिले ३६ हजार ८ सय ८ मत ल्याएको छ। यसरी मेयर र उपमेयर पदमा कांग्रेसको कुल मत ५५.२% ले वृद्धि हुँदा नेकपाको कुल मत १४.५%ले घटेको छ। यस्तै, प्रदेशको निर्वाचन भएका ठाउँहरुमा नेकपाको उम्मेदवारहरुले पहिले ३६ हजार ७ सयप ५९ मत ल्याएकोमा अहिले ३५ हजार ४ सय ९२ मत (३.४% ले घटेको) र काँग्रेसका उम्मेदवारहरुले पहिले ३६ हजार १ सय ३६ मत ल्याएकोमा अहिले ४१ हजार ७ सय ६९ मत (१५.५% ले बढेको) ल्याएका छन्। कास्कीको संसदीय चुनावमा भने दुवै पार्टीको मत घटेको छ।

४) कुल ४३ ठाउँमा वडाध्यक्षको चुनाव भएकोमा नेपाली काँग्रेसले ६ स्थानमा पहिलेको भन्दा कम मत ल्याएको छ। तीमध्ये चार स्थान दुई नम्‍बर प्रदेशमा छन्।अछामको मल्लेख वार्ड नं ५ र भोजपुरको पौवादुङ्माको वार्ड नं १ को अध्यक्ष पदमा कांग्रेसको यस अघिको निर्वाचनमा भन्दा कम मत आएको छ। मेयर, उपमेयर र प्रदेश सभासद सबै निर्वाचनमा भने कांग्रेसको यस अघिभन्दा बढी मत आएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

५) यस्तै नेकपाले २० वटा वडाध्यक्षको चुनावमा पहिलेको भन्दा कम मत ल्याएको छ। पिपरा तथा धरानको मेयरको चुनाव र भक्तपुरको प्रदेश सभासदको चुनावमा पनि नेकपाको पहिलेको भन्दा कम मत आएको छ। नेपाली कांग्रेससँगको प्रमुख फरक के देखिएको छ भने नेकपाले मधेसका ६ वटा वडाध्यक्षको चुनावमा मत बढाएको छ।

६) नेपाली काँग्रेस र नेकपाको वडाध्यक्षको मतको तुलना गर्दा नेकपाले १६ स्थानमा नेपाली कांग्रेसले बढाएको भन्दा बढी र नेपाली कांग्रेसले २७ स्थानमा नेकपाले बढाएको भन्दा बढी मत बढाएको छ।

७) मतदाताले विकल्प चाँही खोजेको देखिन्छ। नेपाली कांग्रेसले आफुले जितेका वडाध्यक्षमध्ये दुई तिहाइमा हारेको छ। मकालु गाविसबाहेक सबै मेयर उपमेयरको चुनावमा पहिले जितेका पार्टीले हारेका छन्। कास्कीमा पनि दुवै मुख्य पार्टीका मत घटेका छन्। यसरी हेर्दा मानिसहरुले नेपाली कांग्रेसको विकल्पको रुपमा नेकपा र नेकपाको विकल्पको रुपमा नेपाली कांग्रेसलाई नै छानेको देखिन्छ। कास्कीमा दुवै पार्टीका मत कम भए तर मान्छेले अरु पार्टीका उम्मेदवार त्यहाँ भएपनी तिनलाई विकल्पको रुपमा रोजेनन्।
 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्