• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जहाँ बालबालिका व्यवहार सिक्छन् र अनुभूति साट्छन्

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  ०९:३३
1140x725

काठमाडौं- ‘बालबालिकाको रुचि के मा छ? उनीहरू कसरी रमाउन चाहन्छन्? उनीहरूको सिकाइ संस्कृति विकासको लागि के गर्ने?’

अधिकांश अभिभावकको मनमा गम्ने स्वभाविक प्रश्न हो यो। आफ्नो सन्तानको  सुन्दर भविष्यप्रति उत्तरदायी बन्ने अभिभावकको निम्ति उपयुक्त ठाउँ बन्न सक्छ- हबी सेन्ट्रल एण्ड डे केयर।

बालबालिकालाई खुसी हुनका निम्ति संरचना, व्यवहार र वातावरण बालमैत्री हुनु पहिलो प्राथमिकतामा पर्छ। सोही प्राथमिकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको छ– हबी सेन्ट्रल एण्ड डे केयर।

गिजुभाईले भारतामा शताब्दी अघि गरेको शैक्षिक प्रयोग होस् वा जोन हल्टको परिकल्पनाको झल्को, उक्त हबी सेन्ट्रलमा पाउन सकिन्छ।

००० 
ललितपुर सानेपा वडा नं २ स्थित छ हबी सेन्ट्रल। ‘यहाँ १६ महिनादेखिका बालबालिकालाई राख्न सकिन्छ,’ सञ्चालक प्रवेश रायमाझीले भने। 

हामी त्यहाँको ‘म्युजिक रुम’मा छिर्नासाथ देख्यौं- केही साना नानीहरू गीतार बजाइरहेका थिए। कोही भने ड्रमसेटमा निष्फिक्री भुलिरहेका थिए। जादुमयी संसारमा रमाइरहेका बालबालिकाको हाँसो देख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ। 

अर्को रुममा पस्दा लाग्यो- त्यहाँ अक्षरमात्र हैन, अक्षरसँगै व्यवहार र अनुभूति सिकाइँदो रहेछ। ‘यहाँ बच्चाहरूलाई पढाउने हैन। उनीहरूले खैल्दा खेल्दै सिक्छन्। गर्दा गर्दै जान्छन्,’ हबी सेन्ट्रलकी एक सदस्यले भनिन्। 

अर्को कोठामा पस्दा त्यहाँ प्रशस्त रोबटिक्स थिए। ‘यहाँ हेरेर हैन। प्रयोग गरेर सिक्न सकिन्छ। उनीहरूलाई सहजै पर्याप्त छन् यी कुराहरू,’ सञ्चालक रायमाझीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्ट रुममा पस्दा  केही बालबालिका 'कलरफूल' स्केच कोरिरहेका थिए।

हबी सेन्ट्रलमा बिहान ९ देखि ३ बजेसम्म डे केयर सञ्चालन हुन्छ। त्यसपछि बाँकी समयमा इच्छाइएका कामहरू गर्न सकिन्छ। 

त्यससँगै व्यवस्था छन्- नृत्य( परम्परागत, ब्यालेट, म्याथोलोजिकल), मार्सल आर्ट(कराँते, तेक्वान्दो, किक बक्सिङ) र योगा।
‘प्रशिक्षकहरू सबै अब्बल र अनुभवी राखेका छौं,’ सञ्चालक रायमाझीले भने। 

प्रवेशका अनुसार बालबालिकाको मात्र नभई युवा वा जुनसुकै उमेरका व्यक्तिका लागि पनि यहाँ सिक्ने वातावरण छन्।

नयाँ सपना 
सञ्चालक प्रवेश काठमाडौं नयाँ बजारका हुन्। २ दशकअघि देखिनै अमेरिकामा बिजनेस गर्दै आएका थिए उनी। पछिल्लो समय नेपाल आएका उनी यतै केही गर्ने सोच बनाइरहेका थिए। सोच बनाउने क्रममा एकदिन दिदीले फोन गरेर भने- केही महिनाको लागि भान्जालाई नेपाल ल्याउन लागेको छु। के के गराउने तिम्रो जिम्मा। 

त्यसपछि प्रवेश काठमाडौंको चारैतिर गए ‘डे केयर’ खोज्न। फेला त धेरै ठाउँमा पारे। तर, कतै उनले सोचेजस्तो पाएनन्। त्यसपछि उनले दिदीलाई भने, ‘मलाई एक वर्ष समय दिनुहोस्। त्यसपछि आउँदा सबै कुरा म आफैं व्यवस्था गर्छु।’

उनी आफैंले ‘डे केयर’ खोल्ने योजना बनाए। त्यसका लागि अरु भन्दा भिन्न सोच्नु थियो। 

‘नेपालमा टेक्नोलोजिमा बालबालिकाहरू पछाडि छन्। त्यसमाथि टेक्नोलोजीलाई प्रयोग गर्न कम दिइन्छ,’ उनले भने, ‘हामीले बच्चादेखि नै उनीहरूको हातमा रोबर्ट राखिदियौं भने उनीहरू यसको प्रयोग गर्न जान्छन्। अनि सजिलै सिक्छन् भन्ने मैले सोचेँ।’

बच्चालाई गीतार मन नपरे ड्रम्स, ड्रम्स नपरे अन्य संगीत तथा गाना। अर्थात् जे इच्छा लाग्छ उसले त्यही प्रयोग गर्न सकुन् भन्ने हिसाबले उनले तयारी थाले।

‘हामीले उनीहरूले आफ्नो छनोट आफैंले गर्न सकुन् भन्ने सोच्यौं,’ उनले भने।

त्यसपछि उनले भवन भाडामा लिए र सामानहरू सबै बाहिरबाट ल्याए। ‘चार महिनामा सम्पन भयो हाम्रो योजना,’ उनले भने।
पहिल्यैदेखि नै बालबालिकाको निम्ति काम गर्ने रहर बनाएका प्रवेश हाल खुसी छन्।

‘हिजो मैले जे चाहन्थेँ, त्यो गर्न पाइनँ। तर अबका बालबालिकालाई रुचिको काम गर्न दिनुपर्छ। ताकी उनीहरू  सक्षम र प्रतिभावान बन्न सकुन्,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्