• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फोटाे पत्रकार दम्पती, जसले २० वर्षमा रोपे २० लाख बिरुवा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  ०७:३७
1140x725

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार‚ सन् १९९० पछि हालसम्म विश्वबाट १२ करोड ९० लाख हेक्टर भू-भागमा रहेको वन विनाश भइसकेको छ। यो झन्डै दक्षिण अफ्रिकाको समग्र क्षेत्रफलको बराबर हो।

हरितगृहको करिब १५ प्रतिशत ग्यास उत्सर्जन वन विनाशबाट उत्पन्न हुने गरेको छ। वन विनाशका कारण हरेक दिन अनगिन्ती पशुपक्षी र बोटबिरुवाहरू नासिएका छन्। यो अवस्थाले समग्र रुपमा ग्रहलाई नै हानी पुर्‍याउँछ। त्यसैले यस्ता कार्यहरूलाई कसैले पनि प्रोत्साहन गर्नु हुँदैन।

हामीले प्रकृतिप्रति जस्तो व्यवहार देखाउँछौं प्रकृतिले पनि हामीलाई त्यस्तै फल दिन्छ। जस्तोसुकै होस् आफ्नो कर्मको भागिदार आफू नै हुनुपर्दछ। यिनै कुरालाई चरितार्थ बनाउँदै ब्राजिलियन फोटो पत्रकार सेबास्च्याओ  साल्गादो र उनकी श्रीमती  लेलिया डेलुइज् वानिक साल्गादोको मनमा विनाश भएका वनलाई फेरि हरियाली बनाउने इच्छा जाग्यो। जसको फलस्वरुप उनीहरूले विनाश भएको जंगललाई हरियो जंगलमा परिवर्तन गराउने अभियान सुरु गरे।

साल्गादो‚ फोटो पत्रकारिताको क्षेत्रमा विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् भने आधा दर्जनभन्दा बढी किताबहरू लेखिसकेका छन्। सन् १९९० मा ब्राजिलको कुनै विनाश भएको जंगलको यात्रा गरेर जब उनी घर फर्के‚ जुन जंगल कुनैबेला रुखै रुखले ढाकिएको थियो। त्यस्तो जंगल त्यस्तो उजाड देखेपछि उनी चकित भए र यो कुरा उनकी श्रीमतिसँग राखे।

उनकी श्रीमती लेलियाले सो जंगल फेरि पनि हरियाली बनाउन सकिने विश्वास व्यक्त गरिन्।

Ncell 2
Ncell 2

‘जंगल म जत्तिकै बिरामी थियो‚ सबै नासिएको थियो‚’ साल्गादोले सन् २०१५ मा ‘द गार्जेन’ मा भनेका थिए। ‘जंगलको जम्मा ०.५ प्रतिशत जमिन मात्रै रुखले ढाकेको थियो। मेरी श्रीमतीको सल्लाह अनुसार हामीले वृक्षारोपण कार्य सुरु गर्‍यौं। तत्पश्चात सबै पशुपक्षीहरू उक्त जंगलमा फिर्ता आउन थाले। बोटबिरुवाको पुनर्जन्मसँगै मेरो पनि पुनर्जन्म भएको थियो‚ यो नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण थियो,’ उनले भने।

साल्गादो दम्पतीले ‘इन्स्टिच्युटो टेर्रा’ नामक सानो संस्था स्थापना गरे‚ जसले वातावरण संरक्षणमा काम गर्छ। ‘सायद हामीसँग समाधान थियो‚’ उनले भने‚ ‘संसारमा यौटामात्र चिज छ- रुख‚ जसले कार्बनडाइअक्साइडलाई अक्सिजनमा परिवर्तन गर्न सक्छ। त्यसैले हामीले बृहत रुपमा वृक्षारोपण गर्नुपर्ने देखिन्छ‚’ उनले भने। हामीले रुख बिरुवाहरू रोप्दा जहाँ जंगल छ त्यहीँ नै रोप्नुपर्छ नत्र पशुपक्षीहरू नआउने र पशुपक्षी बिनाको जंगल जंगलजस्तो नहुने उनको भनाइ छ।

आफूले वृक्षारोपण गरेका कुनै बेलाका विनासिएको जंगलमा अहिले चराचुरुङ्गीहरूको आवाज गुन्जिँदा आफ्को मन पनि फुरुङ्ग हुने उनले बताए। उनका अनुसार करिब १ सय ७२ प्रजातिका चरा‚ ३३ प्रजातिका स्तनधारी जनावरहरू पुनः जंगल फर्किएका छन् भने २ सय ९३ प्रकारका रुख बिरुवाहरू रोपिएका छन्। त्यसैगरी १५ प्रजातिका सरीसृप र १५ प्रजातिका उभयचर जनावरहरू रहेकाले त्यहाँको इको सिस्टमको पनि पुनर्जन्म भएको उनको भनाइ थियो।

‘हामीले विनासिएका जंगल वरिपरीका स्थानीयबासीहरूका कुरा सुन्नुपर्छ‚’ साल्गादोले भने‚ ‘मलाई डर लागिरहेको छ कि यदि प्रकृतिसँगको आध्यात्मिक सम्बन्धमा सुदृढीकरण गर्न सकेनौं भने हामी ठूलो दुर्घटनाको सिकार हुने अवस्था नआउला भन्न सकिन्न।’

[यो सामाग्री प्रदीप खद्योतले बोर्डपान्डाबाट भावानुवाद गरेका हुन्]

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
प्रदेश र स्थानीय तहलाई १ खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस शनिबार, चैत ७, २०८२
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्