• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

परिवार नियोजनका साधनसमेत छैनन् जुम्लाका स्वास्थ्य संस्थामा

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  ०८:००
1140x725

जुम्ला - जुम्लाका अधिकांश स्वास्थ्य संस्थामा ३ महिनादेखि परिवार नियोजनको साधन अभाव देखिएको छ । पछिल्लो समय परिवार नियोजनका साधनको माग बढ्दा स्वास्थ्य संस्थामा अभाव देखिएको हो । 

तातोपानी गाउँपालिकाको स्वास्थ्य चौकी लिताकोटका इन्चार्ज कमलसिह कठायतले परिवार नियोजनका अस्थायी साधन अभावले समस्या निम्तिएको बताए । ‘पिल्स, कण्डम, डिपो जस्ता परिवार नियोजनका अस्थायी साधन गत कात्तिकदेखि स्वास्थ्यचौकीमा छैनन् ।’ उनले आवश्यक औषधिसमेत नहुँदा सेवाग्राहीलाई चित्त बुझाउन कठिन  हुने गरेको अनुभव सुनाए । 

स्थानीय तहले औषधी खरिद गर्ने भनिएपछि समस्या निम्तिएको उनको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधी माग गर्न जाँदा स्थानीय तहले खरिद गर्ने भन्दै फर्काइने गरिएको उल्लेख गर्दै उनले भने, ‘स्थानीय तहले पनि चासो देखाएको छैन, यसले गर्दा जिल्लाका स्वास्थ्य संस्था अन्यौलमा चल्न बाध्य भएका छन् ।’ उनका अनुसार स्थानीय तहले चालु आर्थिक बर्षको दोस्रो चौमासिक बित्दासम्म झण्डै ५÷६ हजार जतिको एक कार्टुन औषधि मात्र दिएको छ ।  

औषधी खरिदका लागि एक गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो  । तर चार वटा स्वास्थ्य चौकीलाई बाँड्दा प्रत्येकलाई ५० हजार मात्र भागमा आएको छ । त्यति थोरै बजेटले बर्षभरि नपुग्ने स्वास्थ्यकर्मीको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा स्टक औषधी सकिएपछि जिल्लाभर औषधी अभाव हुँदै गएको स्वास्थ्यकर्मीहरु बताउछन् ।  

जिल्लाका एक नगरपालिकासहित ७ गाउँपालिकाले औषधि खरिदका लागि २÷२ लाख बजेट विनियोजन गरेका थिए । जुम्लामा ३० स्वास्थ्य संस्था छन्  । न्युन बजेटले वर्षभरि औषधीको जोहो गर्न नसकिने गुनासो गरेपनि स्थानीय तहले औषधी खरिदका लागि बजेट व्यवस्थापन गर्न सकेका छैनन् । 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्य संस्थामा औषधी अभाव र चिकित्सक आउन नमानेकै कारण गर्न समस्या भएको स्थानीय बताउछन ।  साविकको ताम्ती गाविसका स्थानीयले स्थायी पुरुष बन्ध्याकरण शिविरको माग गरेपनि डाक्टरको टोली गाउँमा आउन नमानेको  स्थानीय जोखबहादुर रावतले दुखेसो गरे । 

 उनले भने ‘अहिले ४५ बर्षको भएँ । परिवार नियोजनका लागि अस्थायी साधन कण्डम नै प्रयोग गर्दै आएको छु । स्वास्थ्य संस्थामा पाउन छाडेपछि स्थायी वन्ध्याकरण सोच वनाएको छु । महिलाहरुले परिवार नियोजनका लागि पिल्स र डिपो प्रयोग गर्ने गरेका छन् ।’ गाउँमा शिविर चलाउन डाक्टरहरु नआउने र सदरमुकाम जान एकदिन लाग्ने उनले बताए । तत्कालका लागि औषधी व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । 

स्वास्थ्य चौकी ताम्तीका इन्र्चाज भुपेन्द्र पाण्डेले परिवार नियोजनका लागि गाउँमा पुरुष स्थायी बन्ध्याकरण शिविर सन्चालन गर्ने योजना बनाइएपनि टोली सम्बन्धित ठाउँमा नपुगरै फर्केको बताए । उनले पनि स्वास्थ्य संस्थामा नहुँदा गाउँका महिलापुरुषले परिवार नियोजनका अस्थायी साधन प्रयोगमा समस्या भइरहेको बताए । उनले भने, ‘निजी मेडिकलबाट महंगोमा किनेर प्रयोग गर्नु वाध्यता छ ।’  

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने पहिलोपटक २ लाख रुपियाँको औषधी खरिद गरी ४ वटा स्वास्थ्य चौकीमा वितरण गरिएको दाबी गर्छन् ।  अब तत्काल औषधी खरिद गरी वितरण गर्ने योजना भईरहेको उनले जानकारी दिए । उनले भने, ‘जनस्वास्थ्यले नै औषधी खरिद गर्ने हो भन्ने भयो तर स्थानीय तहले नै खरिद गर्नुपर्ने रहेछ, त्यसले गर्दा अलमलमा परेका हौ । औषधी अभाव हुन नदिन प्रयास भइरहेको छ ।’ 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ?
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी मंगलबार, साउन १२, २०८३
मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति सोमबार, साउन ११, २०८३
आन्तरिक राजस्व विभागले भन्यो: बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्