• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025 ११ : १७ : २८
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
भारतको प्रतिष्ठित साहित्य अकादमी युवा पुरस्कार नेपालका युवराज भट्टराईलाई
64x64
नेपाल लाइभ मंगलबार, भदौ ३१, २०७६  १८:२९
1140x725

काठमाडौं- पाल्पाका युवराज भट्टराईले भारतको प्रतिष्ठित साहित्य अकादमी युवा पुरस्कार प्राप्त गरेका छन्।

कवि भट्टराईको काव्यकृति ‘वाग्विलासिनी’लाई संस्कृत भाषातर्फ यस वर्षको साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिएको हो। भारतीय प्रतिष्ठित अकादमी युवा पुरस्कार पाउने आफू पहिलो नेपाली युवा लेखक भएको उनको दाबी छ।

भारत सरकारको भाषा एवम् संस्कृति मन्त्रालयअन्तर्गत साहित्य अकादमीले २३ भाषामा युवा पुरस्कार प्रदान गर्दै आएको छ। जसमध्ये संस्कृत भाषातर्फ सन् २०१९ का लागि प्रदान गरिएको उक्त पुरस्कार भट्टराईको कवितासंग्रहले प्राप्त गरेको हो।

अकादमीद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको युवा पुरस्कार यस वर्ष कविताका ११, कथाका ६, उपन्यासका ५ तथा एउटा साहित्यिक आलोचनाको कृतिले प्राप्त गरेको छ।

गत भदौ २२ मा आसाम राज्यको डिब्रुगढनगरस्थित कनाई महाविद्यालयको सभागारमा आयोजित एक भव्य समारोहका बीच भट्टराईलाई कन्नड भाषाका कवि, नाटककार एवं लोकसाहित्यकार चन्द्रशेखर अम्बारले सो पुरस्कार प्रदान गरेका थिए।

Ncell 2
Ncell 2

३५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई प्रदान गरिने यस पुरस्कारको राशी ५० हजार भारतीय रुपैयाँ छ।

को हुन् भट्टराई?
कवि भट्टराई पाल्पाको माणि ठूलाचौरमा जन्मिएका हुन्। ठूलाचौरस्थित जनप्रिय प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा अध्ययन गरेका उनी त्यसपछि भने संस्कृत अध्ययनका लागि भारत लागेका थिए। नयाँ दिल्लीस्थित शारदादेवी संस्कृत विद्यापीठमा उनले उत्तरमध्यमासम्मको अध्ययन गरेका थिए।

त्यसपछि शास्त्री पढ्न उनी दिल्लीस्थित लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठमा भर्ना भए। ‘पाणिनीय व्याकरण’ विषयमा स्नातक तह सकेका उनले आचार्य भने ‘संस्कृत व्याकरण’ विषयमा गरे। दिल्ली विश्वविद्यालयको हंसराज महाविद्यालयमा उनले आचार्यको अध्ययन पूरा गरेका थिए। ‘व्याकरण’ विषयमा भट्टराईले एमफिल तहको अनुसन्धानसमेत गरिसकेका छन्।

shivam cement
shivam cement

कवि भट्टराई हाल दिल्ली विश्वविद्यालयकै कला संकायअन्तर्गत संस्कृत विभागमा 'व्याकरण' विषयमा विद्यावारिधि गर्दैछन्।

भट्टराई संस्कृता भाषाका जानकार, कविका अलावा सञ्चारकर्मीसमेत हुन्। भारत सरकारको सूचना प्रशारण मन्त्रालयअन्तर्गत प्रसार भारती संस्थाको लोक प्रसारण केन्द्र 'अल इण्डिया रेडियो'मा नेपाली तथा संस्कृत भाषामा उनी समाचार सम्पादक एवम् वाचकको रूपमा कार्यरत छन्। दूरदर्शनको 'डिडी न्युज च्यानल'मा संस्कृत डेस्कमा वार्ता सम्पादक तथा वार्ताकारको रुपमा समेत उनी आवद्ध छन्।

संस्कृतको पारम्परिक र आधुनिक दुवै धाराका विद्वान भट्टराईका वाग्विलासिनी र मनोनुरंजिनी नामक दुईवटा संस्कृत काव्यहरु प्रकाशित भइसकेका छन्। यी दुवै काव्य कविताका शाश्वत विषय भक्ति र शृंगारलाई आधार बनाएर लेखिएका छन्।

भट्टराई नयाँ दिल्लीस्थित ‘स्वस्तिवाचन’ नामक संस्कृत प्रचारक संस्थाका उपाध्यक्षसमेत हुन्। यसअघि उनलाई वनारसको अखिल भारतीय विद्वत परिषद्‌ले पनि ‘युवा विद्वान’का रूपमा सम्मान गरेको थियो। वनारसकै विश्वप्रसिद्ध वाग्योग चेतनापीठबाट उनी सम्मानित भएका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फ ऐतिहासिक भ्रमण
उपसभामुख राना बङ्गलादेश प्रस्थान
सम्बन्धित सामग्री
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका... आइतबार, चैत ३१, २०८१
ताजा समाचारसबै
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड शनिबार, वैशाख २७, २०८२
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फ ऐतिहासिक भ्रमण शनिबार, वैशाख २७, २०८२
उपसभामुख राना बङ्गलादेश प्रस्थान शनिबार, वैशाख २७, २०८२
क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि शनिबार, वैशाख २७, २०८२
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्