• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

कक्षा ११ र १२ मा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सूर्योदय र पिएचसिएबीच सहकार्य

64x64
नेपाल लाइभ बुधबार, असार २५, २०७६  १८:२०
1140x725

काठमाडौं- सूर्योदय माध्यामिक विद्यालय, मैतिदेवीले प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकाडेमी (पिएचसिए)सँगको सहकार्यमा कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्ने भएको छ।

३५ वर्षअघि स्थापना भएको विद्यालयले यसै वर्षबाट कक्षा ११ र १२ को अध्यापन गराउने सरकारबाट अनुमति पाएको छ। सोहीअनुरुप सूर्योदयले पिएचसिएसँग सहकार्य गर्दै पहिलो वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषय पढाउन भर्ना खुलाएको छ।

काठमाडौंको मैतिदेवीमै रहेको पिएचसिएले पछिल्लो ३ वर्षदेखि हस्पिटालिटी र कुलिनरी विषयमा अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरु सञ्चालन गर्दै आएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सम्बन्धन तथा अष्ट्रेलियाको अष्ट्रेलियन इन्टरनेसनल कुलिनरी सर्भिस(एआइसिएस)सँगको समन्वयमा पिएचसिएले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ।

विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको सिप सिकाइसहितको शिक्षा दिने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको सूर्योदय फाउन्डेसनका संस्थापक तथा सूर्योदय माविका प्रधानाध्यापक लक्षबहादुर केसीले बताए।

‘३५ वर्षदेखि हामीले माध्यामिक तहमा गुणस्तरीय शिक्षा दिँदै आएका छौं। सरकारले २०७२ देखि नयाँ व्यवस्था ल्याउँदै १२ कक्षासम्मै माध्यामिक तह तोकेपछि सूर्योदय पनि सोही अवधारणामा अगाडि बढेको हो,’ प्रधानाध्यापक केसीले भने, ‘यस वर्षबाट सरकारको अनुमति लिई ११ कक्षामा अध्यापन सुरु गर्न लागेका हौं। हाम्रो जोड शिक्षा, सिप र प्रविधिलाई समानन्तर रुपमा अगाडि लैजानेमा छ।’

शिक्षा, सिप र प्रविधिलाई समानन्तर रुपले अघि बढाउन पिएचसिएसँग सहकार्य भएको उनले स्पष्ट पारे।

साविकको उच्च माध्यामिक शिक्षा परिषद्‌ले तय गरेको कोर्षअनुरुप यस वर्ष कक्षा ११ का लागि भर्ना आह्वान गरिएको छ। सिप सिकाइलाई केन्द्रमा राखेर सुरु गर्न लागिएको कक्षामा सातामा ५ दिन औपचारिक र १ दिन प्रयोगात्मक सिकाइको कक्षा हुने विद्यालयले जनाएको छ। प्रयोगात्मकअन्तर्गत बेलायतको बेभरेज स्ट्यान्डर्ड एसोसियसन(बिएसए)बाट मान्यताप्राप्त कफी मेकिङको कक्षा, अष्ट्रेलियाको एआइसिएसबाट मान्यता प्राप्त कमर्सियल कुकरीको कक्षा, बेकरी तथा अन्य साधारण सिपमुलक कक्षा सञ्चालन हुने बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस बाहेक अंग्रेजी तथा चिनियाँ भाषाको समेत कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ।

बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने बताएको विद्यालयले नेपालको शैक्षिक गुणस्तरलाई सिपमुलक तथा प्रविधिक रुपमा पनि समृद्ध बनाउने लक्ष लिएको पिएचसिएका अन्तर्राष्ट्रिय संयोजक विकास केसीले बताए। विदेशको शिक्षाको स्तरलाई नेपालमा लागू गराउन यस्तो कक्षाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

स्वदेशमै पूँजी र प्रविधिको उपयोग गरी होटल व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन चितवनका गणेश केसी र विकास केसीले सन् २०१६ मा पिएचसिए सञ्चालनमा ल्याएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अष्ट्रेलियाको अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई नेपालमै उपलब्ध गराउन पिएचसिएको अवधारणा ल्याइएको हो। यसले पछिल्लो ३ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्दै आएको छ,’ केसीले भने, ‘यो तहको शिक्षा किशोरावस्थाबाटै लागू गरिनुपर्छ भन्ने लागेर सूर्योदयसँग सहकार्य गरेका हौं।’

गणेश केसी गैरआवासीय नेपाल सङ्घ अष्ट्रेलियाका पूर्वअध्यक्षसमेत हुन्।

सरकारले पनि प्राविधिक शिक्षालाई महत्व दिइरहेको अवस्थामा युवाहरुको पहलमा यस्तो कक्षा सञ्चालन हुनु स्वागतयोग्य रहेको सिटिइभिटीका पूर्व सदस्य-सचिव अग्निप्रसाद काफ्लेको बुझाइ छ।

किशोरकिशोरी तथा युवाहरुलाई प्राविधिक शिक्षा लिन जोड दिइरहेको पिएचसिएले कमर्सियल कुकरी, ब्रेकरी, पिजा मेकिङ, कफी मेकिङ विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा तथा तालिम दिइरहेकोमा अब विद्यालय शिक्षामा समेत हात हालेकोमा उनले खुसी व्यक्त गरे। सरकारले नीति बनाउने तर कार्यान्वयनको तह फितलो हुने गरेकोमा सूर्योदय र पिएचसिएको सहकार्यले त्यो दूरी कम गर्न सघाउ पुग्ने काफ्लेले विश्वास जताए।

पिएचसिएका प्राविधिक सल्लाहकारसमेत रहेका काफ्लेले भने, ‘सरकारले आफ्नो नीतिमा विषयगत तथा प्रविधिक पक्षलाई सँगसँगै अघि बढाउन सकेको छैन। मलाई लाग्छ यो सहकार्यले त्यो खालीपन दूर गर्नेछ।’

विद्यालयले सरकारी शिक्षा प्रणालीलाई अंगिकार गर्दै सिपमुलक तथा प्राविधिक शिक्षालाई जोड दिने बताएको छ। नेपालमै उच्च तहको गुणस्तरीय शिक्षा दिने बताएको विद्यालयले उत्कृष्ट विषयगत शिक्षकले अध्यापन गर्ने र मध्यम वर्गीय परिवारले समेत आफ्ना छोराछोरीलाई सहजै पढाउन सक्ने शूल्क निर्धारण गरिएको विद्यालयका प्रधानाध्यापक लक्षबहादुर केसीले जानकारी दिए।

उनले भने, ‘मासिक ८ हजारको हिसाबले वर्षको करिब एक लाख मात्रै शूल्क निर्धारण गरेका छौं।’

विश्वमै प्राविधिक विषय अध्ययन गर्नेहरुलाई छोटो समयमै काम मिल्ने बताइन्छ। त्यसमाथि विश्वस्तरको शिक्षा दिइँदै आएकोले पिएचसिएका कतिपय विद्यार्थीले नेपाल तथा विदेशमा समेत आफ्नै लगानीमा व्यवसाय सुरु गर्नुका साथै तारे होटलहरुमा काम गरिरहेका पिएचसिएका संयोजक मनोज सापकोटाले बताए।

‘पिएचसिएमा एकैपटक करिब ४० जनाले पकाउन सक्ने अन्तर्राष्ट्रिय स्तरको किचन छ। पकाएका खानाको सजावट तथा व्यवस्थापनका लागि पनि विभिन्न उपकरण तथा प्रविधिको व्यवस्था गरिएको छ,’ संयोजक सापकोटाले भने, ‘एकैपटक १० प्रकारका खाना फरक तापक्रममा पकाउन/राख्न सकिने ओभन तथा खाना र बेभरेजलाई छुट्टाछुट्टै कुलिङ गर्न सकिने फ्रिज लगायतका साधनहरु उपलब्ध छन्। यी साधन तारे होटलको स्तरका हुन्।’

सन् २०११ पछि नेपालमा १ सय भन्दा बढी सुविधायुक्त होटलहरु खुलेको बताइन्छ। जसमा ५ हजारभन्दा बढी कोठाहरु छन्। नेपालमा थप तारे तथा अन्य होटलहरु पनि खुल्ने क्रम जारी रहेकोले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई यहीं पनि अवसर मिल्ने सम्भावना देखिन्छ। उता होटल तथा हस्पिटालिटी क्षेत्रमा विश्वभर वार्षिक करिब ३७ करोडको संख्यामा रोजगारीका अवसर सिर्जना हुने बताइन्छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्