• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रेडक्रसको कार्यसमिति भंग गर्न गत वर्ष नै छानबिन समितिले सुझाव दिएको खुलासा

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १८:११
1140x725

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषदले गठन गरेको छानबिन समितिले सञ्जीव थापा अध्यक्ष रहेको कार्यसमितिलाई भंग गर्न सुझाव दिएको ढिलो गरी सार्वजनिक भएको छ। 

२०७३ चैतमा समाज कल्याण परिषदले ५ सदस्यीय छानबिन आयोग गठन गर्ने निर्णय गरिएको थियो।

लामो समयसम्म सार्वजनिक नगरिएको प्रतिवेदनमा थापाको नेतृत्वमा रहेको रेडक्रस सोसाइटीलाई भंग गर्न सुझाव दिएको हो। गैरजिम्म्मेवार कार्य गरेको, आर्थिक पारदर्शिता नभएको प्रचलित कानुन विपरीत सेवा सुविधा लिएको उल्लेख गर्दै संस्था विघटन गर्न समाज कल्याण परिषदलाई प्रतिवेदन बुझाएको थियो।

लक्ष्मी कुमारी कोइराला संयोजक रहेको समितिले ‘संस्थाका पदाधिकारीले भूकम्प पश्चात् लामो समयसम्म पनि कार्यसमितिको बैठक नबसी गैर-जिम्मेवार तबरले वैदेशिक सहयोग परिचालन गरेको,परिषदबाट विभिन्न समयमा दिएका सुझाव कार्यान्वयन नगरेको, प्रचलित कानून विपरीत सेवा सुविधा लिएको जस्ता कार्य देखिएकोले समाज कल्यााण ऐन २०४९ को दफा २० बमोजिम विद्यमान कार्यसमिति विघटन गर्न’ सुझाव दिएको छ।

छानबिन समितिले जिम्मेवार पदमा बसेका व्यक्तिले नियामक निकायले दिएका सुझाव कार्यान्वयन नगरेको जनाएको छ। साथै, नियम विपरित सेवा सुविधा लिने पदाधिकारीलाई निश्चित समयसम्मका लागि अयोग्य घोषणा गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो।

भूकम्प पश्चात् पुर्नस्थापना र पुर्ननिर्माणको लागि दाताबाट ९ अर्ब रकम नेपाल रेडक्रसलाई रकम प्राप्त भएपनि भूकम्प प्रभावितको लागि प्राप्त रकम अनुसार काम नभएको जनाएको छ। दाताबाट प्राप्त रकमबाट पदाधिकारीले मनपरि खर्च गरेको उल्लेख गरिएको छ। दाताबाट प्राप्त रकम मध्य २४ करोड ५० लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा खर्च भएको थियो। 

रेडक्रसको अन्तराष्ट्रिय मापदण्ड विपरीत पदाधिकारीले मासिक तलबकै रुपमा अनररियम लिएको खुलेको छ। अध्यक्ष थापाले मासिक एक लाख २५ हजार, उपाध्यक्ष अनिल कुमार शर्माले मासिक ४० हजार, महासचिव देवरत्न धाख्वाले ९८ हजार ३४९, कोषाध्यक्ष देवेन्द्र प्रधानले ६३ हजार ३४९ रुपैयाँ लिएको उल्लेख छ। अचम्म लाग्ने विषय के छ भने क्यानाडा बसेका प्रधानले मासिक अनररियम (सेवा सुविधा) बुझेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

थापा नेतृत्वको कार्यसमितिले समान श्रेणीका अन्य कर्मचारी भन्दा आफन्तहरुलाई बढि पारिश्रमिक उपलब्ध गराइएको थियो। 

सुविधाजनक गाडीमा अनावश्यक खर्च गरी आर्थिक अनियमितता गरेको समितिको प्रतिवेदनमा उल्लेख छ।

नेपाल रेडक्रस सोसाइटी संस्था दर्ता ऐन अनुसार दर्ता भएपनि कानुनी प्रावधान कुल्चेको समितिको ठहर छ। विदेशी संस्था,अन्तराष्ट्रिय सामाजिक संघ संस्थाबाट सहयोग प्राप्त गर्न चाहेको कार्य र परियोजनाको प्रस्ताव स्वीकृत गर्नुपर्ने प्रावधानलाई वेवास्ता गरेको प्रतिवेदनमा उल्लेख छ।

जिल्ला शाखाहरुले आन्तरिक र बाह्य सहयोग जुटाई संचालन गरेका कार्यक्रमको दायित्व ग्रहण नेपाल रेडक्रसले नगरेको औंल्याइएको छ। साथै,रेडक्रसको स्वामित्वमा रहेको घर जग्गा,सम्पतिको आर्थिक कारोवारको बैधानिक रुपमा उत्तरदायित्व र जवाफदेहिता नदेखिएको जनाइएको छ।

परियोजनाहरुको कार्यक्रमहरु कार्यान्वयन नभएपनि प्रशासनिक र कर्मचारीमा तलबमा मात्रै रकम खर्च सकिने गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकाललाई भुकम्प पश्चात भूकम्प प्रतिकार्य परिचालन एकाईको प्रमुख बनाइएको थियो। रेडक्रसको विधानमा २ वर्षभन्दा बढी बेतलबी बस्न नपाइने व्यवस्थालाई कुल्चँदै ढकाल ३ वर्ष आइएफआरसीको लागि बैंककमा कार्यरत रहे। आइएफआरसीका लागि खटिएका ढकालले दोहोरो सुविधा लिएको खुलेको छ। 

विदेश भ्रमण, जिल्लाका कार्यक्रम भत्ता, बैठक खर्च, चितवनमा होटल खर्च, खरिद प्रक्रिया लगायतका विषयमा थापा नेतृत्वको कार्यसमितिले अनियमितता गरेको निष्कर्ष निकालेको छ। 

अनियमिताका उजुरी अख्तियार, गृह, परराष्ट्र र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेपछि थापा नेतृत्वको कार्यसमितिलाई जिल्ला प्रशासन काठमाडौंले भंग गरेको थियो।

गत बैशाख २३ देखि २५ सम्म धरानमा तोकिएको साधारणसभा निर्वाचन कार्यक्रम प्रशासनको पत्रले रोकिएको थियो। त्यसयता अध्यक्ष थापालाई लिखित र मौखिक गरि जिल्ला प्रशासन कार्यालयले रेडक्रस भित्रको अनियमिताबारे पटक पटक सोधपुछ गरिसकेको छ।  

जेठ ६ मा प्रशासनले थापा नेतृत्वको कार्यसमिति भंग गरेपछि डा विश्वकेशर मास्केको नेतृत्वमा नयाँ तदर्थ समिति चयन गरेको थियो। थापा नयाँ तदर्थ समितिको चयन प्रति सहमत हुन सकेनन्।

सर्वोच्चको आडमा नेपाल रेडक्रसमा आधिपत्य जमाउँदै आएका थापा प्रशासनलाई चुनौती दिदै सर्वोच्च अदालत पुगे। भ्रष्टाचारी आरोपी थापाले जेठ २० मा सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै मुद्धा दायर गरे। थापाकै पक्षमा अन्तरिम आदेश सर्वोच्चले सुनायो। 

गतवर्ष थापासँग व्यक्तिगत सम्बन्ध रहेको भन्दै इजलास छोडेका न्यायाधीस प्रकाश राउत नै उक्त मुद्दाको आदेश दिएका थिए। ल फर्ममा रहँदा थापालाई कानुनी परामर्श दिएका राउतले रेडक्रसवादी मुद्दा हेर्न नमिल्ने भन्दै गत वर्ष पन्छिएका थिए। परामर्श र कानुनी सेवा दिएबापत राउतले सेवा सुल्क पनि लिएका थिए।

मुद्दाको अन्तिम सुनुवाईको लागि गत मंगलबारलाई तोकिएको थियो। मंगलबार सुनुवाई हुन नसकेपछि आगामी आइतबारका लागि पेसी तोकिएको छ। 

सम्बन्धित समाचार : 

भ्रष्टाचार आरोपी रेडक्रसका थापाका पक्षमा सर्वोच्चको आदेश

रेडक्रस विवाद : 'हेर्न नमिल्ने' भनेका सर्वोच्चका न्यायाधीशले नै जारी गरे अन्तरिम आदेश

नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित

नेपाल रेडक्रसमा बेथिति-२ : यसरी अवैधानिक बन्यो रेडक्रस

रेडक्रस : सञ्जीव थापाको नेतृत्वको कार्यसमिति भंग, १७ सदस्यीय तदर्थ समिति गठन

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्