• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उपभोक्ता अधिकार कुठाराघात गर्न सरकारी संयन्त्र नै लागिपरेको छ : माधव तिमल्सिना [भिडियो]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  २१:०५
1140x725

काठमाडौं- उपभोक्ता ठगिएपछि जाने र टेक्ने ठाउँ कहि नभएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन्। 

नेपाल लाइभसँगको विशेष कुराकानीमा अध्यक्ष तिमल्सिनाले मूल्य तिरेअनुसारको गुणस्तर, परिमाण र शुद्धता प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक अधिकारमाथिको कुठराघातमा सरकारी संयन्त्र नै लागी परेको बताए। 

‘सरकारको संयन्त्र जता हेर्‍यो त्यस्तै छ। मैले मूल्य तिरे अनुसारको गुणस्तर प्राप्त गर्ने, परिमाण प्राप्त गर्ने, शुद्धता प्राप्त गर्ने नैसर्गिक अधिकारमाथि कसैले कुठराघात गर्नु हुँदैन,' उनले भने, 'मैले मूल्य अनुसारको सेवा, गुणस्तर पाउँनुपर्ने अधिकारमाथि चौतर्फि प्रहार भइरहेको छ। प्रहार भइरहेको अधिकार जोगाउन राज्यले अभिभावकत्व लिनुपर्थ्यो। तर, अहिले तीन करोड नेपाली उपभोक्ता अभिभावक विहीन अवस्थामा छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

बजारमा जेजस्तो वस्तु पठाए पनि उपभोक्ता त्यही खान बाध्य भएको र जस्तो सेवा प्रवाह गरे पनि त्यही लिन सेवाग्राही बाध्य भएको उनको भनाइ थियो। उनले उपभोक्ता मूल्य, गुणस्तर र नापतौलमा ठगिदैं आएको तर, मूल्यको नियमन, विश्लेषण र निर्धारण गर्ने राज्यको संयन्त्रले काम नगरेको बताए।  

उपभोक्ता हित कायम गर्न भएका दर्जनौं कानुन कानुनहरुलाई मात्रै सरकारले पालना गरिदिने हो भने उपभोक्ता ठगिनबाट जोगिने उनको भनाइ छ। बजारमा विधिको शासन र कानुनी राज्यको अनुभूति गराउन सरकारले गर्नुपर्ने काम नगर्दा बजारमा लुटतन्त्र मच्चिएको तिमल्सिनाको अनुभव छ।  

‘हामी अधिकारकर्मी, सञ्चार माध्यमका साथीहरु विगतमा बजार अनुगमन गर्दा जो सहभागी भयौं, किनारामा साक्षी बसेको जस्तो मात्र भयो। विगतमा देखिएका ठूला कैफियत एक दुई वर्ष पछि अनुगमनमा जादाँ त्यही कैफियत फेला परेको छ,’ उनी भन्छन्, ‘त्यसमा संलग्न दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गरेको भए यो कुरा अन्त्य हुँदै जाने थियो। त्यतिबेला पनि नछोड भन्दा कसैको दबाबमा, प्रभावमा छोडियो। कसैलाई मुद्दा दर्ता गरिएन । कानुनी कारबाही गरिएन । यी सबै विषयमा राज्य संयन्त्र दोषी नभएको भए आज हामीले निरिहता देखाउँनु पर्ने थिएन।’ 

तिमल्सिनाले विभिन्न स्वदेशी उत्पादनलाई प्रश्रय दिने नाममा सरकारले बिचौलियालाई प्रश्रय दिएको आरोप समेत लगाए। राज्य जिम्मेवार, व्यवसायी इमान्दार र उपभोक्ता जागरुक नभएसम्म उपभोक्ता ठगिनेक्रम नरोकिने उनको निष्कर्ष छ। 
नेपाल लाइभकी पुष्पा केसीले उनीसँग गरेको कुराकानीको विस्तृत अंश भिडियोमा

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेको पहिचान गर्न गगनको आग्रह
श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
सरकारी पदाधिकारीका उपहारमा सर्वोच्चको अंकुश, विवरण सार्वजनिक गर्न आदेश
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेको पहिचान गर्न गगनको आग्रह बुधबार, भदौ २४, २०८३
श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता बुधबार, भदौ २४, २०८३
सरकारी पदाधिकारीका उपहारमा सर्वोच्चको अंकुश, विवरण सार्वजनिक गर्न आदेश बुधबार, भदौ २४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बुधबार, भदौ २४, २०८३
विपद्‌मा परेकालाई तुच्छ टिप्पणी गर्ने रास्वपा सदस्यलाई पार्टीबाट निकाल्छौँ : रवि (पूर्णपाठ) बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्