गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२
Wed, Oct 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सत्ता सहकार्यबारे कांग्रेस र जसपाबीच छलफल हुँदै
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्यबारे छलफल हुने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो ४ बजे दुई दलको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
शुक्रबार, फागुन २८, २०७७
देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका शीर्ष नेताको बैठक बोलाएका छन्। देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बोल...
शुक्रबार, फागुन २८, २०७७
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
दलभित्र झगडाको गाँठो नागरिकका सरोकार, जनजीविकाका मुद्दा होइनन्। आफैंले भन्दै आएको विकास वा समृद्धिको अभियान पूरा गर्नका लागि पनि यो...
शुक्रबार, फागुन २८, २०७७
सरकारमा जाने विषयमा जसपाभित्र चर्कियो विवाद
ओली सरकारमा जान नहुने पक्षमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलगायत नेता देखिएका छन्। जसपाले उठाएका मागमा प्रधानमन्त्री ओली...
बिहीबार, फागुन २७, २०७७
जसपासँग शुक्रबार पनि छलफल हुन्छ : सुवास नेम्वाङ
भेटमा जसपा नेताहरूले मधेश आन्दोलनमा जोडिएका नेता/कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने माग गरेका थिए। 'मधेश आन्दोलनमा जोडिएकाहरूको रिहाइ...
बिहीबार, फागुन २७, २०७७
खनाल-नेपाल पक्षले ओलीपक्षको व्यवहारको लिखित रुपमा विरोध जनाउने
प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले लिखित रुप...
बिहीबार, फागुन २७, २०७७
प्रधानमन्त्री ओली र जसपा शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु
जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। उनीहरूबीच बालुवाटारमा छलफल...
बिहीबार, फागुन २७, २०७७
लियोन मोटर्सले सर्वोच्चको अन्तिम फैसलापछि मात्र गाडी छुटाउन पाउने
२०७६ को आर्थिक ऐनमा सरकारले वातावरणमैत्री हाइब्रिड कारलाई प्राथमिकता दिन नीति लिँदै कर छुट दिने व्यवस्था गरेको थियो। यसको दुरूपयोग ग...
बिहीबार, फागुन २७, २०७७
शान्तिपूर्ण ‘जनयुद्ध’कै लागि ओलीविरुद्ध प्रतिवेदन लेखेको हुँ : प्रचण्ड
‘केपी प्रवृत्तिविरुद्ध लड्नुपर्छ भनेर नै प्रतिवदेन लेखेको हुँ। त्यो प्रतिवेदन लेख्दै गर्दा अर्को तरिकाले जनयुद्ध गर्न लागेको भान मला...
बिहीबार, फागुन २७, २०७७
ताजा जनादेशका लागि तयार रहनुस् : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका...
बिहीबार, फागुन २७, २०७७
आफू पक्षीय स्थायी कमिटी सदस्यसँग माधव नेपालको छलफल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भेला कोटेश्वरमा सुरु भएको छ। नेपाल निवासमा सुरु भएको भेलामा...
बिहीबार, फागुन २७, २०७७
ओली नेतृत्वको सरकारमा जाने/नजाने निर्णय गर्न जसपाको पदाधिकारी बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक भर्खरै सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने...
बिहीबार, फागुन २७, २०७७
चैत दोस्रो सातादेखि उपत्यकावासीको धारामा दैनिक मेलम्चीको पानी आउने
मेलम्चीको पानी काठमाडौं आएसँगै उपत्यकावासीको घरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साता...
बिहीबार, फागुन २७, २०७७
यसरी सत्ताको निर्णायक शक्ति बन्दैछ जसपा
जसपा यतिखेर सत्ता जोगाउने वा बनाउने निर्णांयक ठाउँमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यथावत राख्न वा ओली सरकार...
बुधबार, फागुन २६, २०७७
माधव नेपाल पक्षीय भेलाको जोड- वामपन्थीकै सरकार निर्माण
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको भेलाले वामपन्थीकै सरकार कायम राख्न जोड गर्ने निर्णय गरेको छ। त...
बुधबार, फागुन २६, २०७७
माधव नेपाल पक्षले एमालेको केन्द्रीय कमिटी बैठक माग गर्ने
पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा 'बादल'लाई उपाध्यक्ष पद विधिसंगत रुपमा दिनुपर्ने अजेन्डा पनि नेपाल पक्षले उठाउने छ। बुधबा...
बुधबार, फागुन २६, २०७७
जसपालाई प्रधानमन्त्री ओलीको प्रस्ताव- रेशम चौधरीलाई छुटाउँछौं, सरकारमा आउनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता नपाएसँगै अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा...
बुधबार, फागुन २६, २०७७
Previous
910
911
912
913
914
Next
ताजा समाचार
सबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै
मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन
मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै
मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
विचार
सबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व
अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन?
नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान
डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’
शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search