गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रदेश– १ का पूर्वमुख्यमन्त्री आचार्य प्रतिनिधि सभामा निर्वाचित
प्रदेश– १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। यसअघि प्रदेश सभा सदस्यहुँदै मुख्यमन्त्री बनेका उनी यो निर्वाचनबाट संघीय संसदमा निर्वाचित भएका हुन्।
शनिबार, मंसिर १०, २०७९
साउदी अरेबियाविरुद्ध पोल्याण्डको ३९ मिनेटमा अग्रता
साउदी अरेबियाविरुद्धको खेलमा पोल्याण्डले पहिलो हाफमा अग्रता बनाएको छ। पोल्याण्डका लागि मिडफिल्डर पिटर झुलेनेस्कीले गोल गरेका छन्। उनले कप्तान लेवान्डोस्कीले दिएको पासमा ३९ मिनेटमा उत्कृष्ट गोल गरेका हुन्।
शनिबार, मंसिर १०, २०७९
समानुपातिकको मतगणनामा धाँधली भएको ओलीको आशंका!
‘समानुपातिकको मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य पनि हुनसक्छ। जिल्ला–जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्,’ ओलीले लेखेका छन्’, मतगणनामा प्रतिनिधि रहनुभएका सा...
शनिबार, मंसिर १०, २०७९
एक सय २५ क्षेत्रको मतपरिणाम आयो
दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु हुन बाँकी रहेको छ । दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरु हुनसकेको छैन। त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ।
शनिबार, मंसिर १०, २०७९
सञ्चारमन्त्री कार्कीले धाँधली भएको आरोप लगाएपछि सुनसरी–४ मा मतगणना रोकियो
कांग्रेस उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि एमालेसँग विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको हो।
शनिबार, मंसिर १०, २०७९
बाजुराको बूढीनन्दामा स्थगित भएको मतदान शनिबार सम्पन्न
निर्वाचन आयोगले पुन मंसिर १० मा निर्वाचन गर्ने निर्णय गरेको थियोे। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९९९ मतदाता रहेको मतादान केन्द्रमा ५९७ जनाले मतदान गरेका छन्। जसमा २८५ जना महिला र ३१२ पुरुषले मतदान गरेको जनाएको छ।
शनिबार, मंसिर १०, २०७९
भारतमा ४ माओवादी मारिए
सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन्। केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए। बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ।
शनिबार, मंसिर १०, २०७९
समानुपातिकमा एमाले र कांग्रेसले कटाए २० लाख मत
यो प्रणालीको मतगणनामा सुरूबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानको मत पाएको थियो। तर शनिबार दिउँसोबाट माओवादी तेस्रो स्थानमा उक्लिएको हो।
शनिबार, मंसिर १०, २०७९
अस्ट्रेलिया बौरियो, ट्युनेसिया १–० ले पराजित
अस्ट्रेलियाको जितमा २३ मिनेटमा ड्युकले हेडिङमार्फत गोल गरे। उनले गुडविनको क्रसमा हेडिङमार्फत गोल गरेका थिए। उनको यो गोल जारी विश्वकपको ५० औं गोल थियो।
शनिबार, मंसिर १०, २०७९
प्रदेश १: जहाँ पूर्वप्रधानमन्त्री-उपप्रधानमन्त्री-मुख्यमन्त्री र बहालवाला मन्त्रीहरू प्रतिस्पर्धा गरेका क्षेत्रमा परिणाम आउन बाँकी
लगातार पछि पर्दै गएपछि समाजवादीका नेता खनालले निर्वाचन बहिस्कार गरेका छन्। चुनावमा धाँधली भएको भन्दै उनले पुन: मतदानको माग गरेका छन्।
शनिबार, मंसिर १०, २०७९
विश्वकपका खेल भइरहेको लुसिल सहरमा आगलागी
शनिबार रंगशालादेखि केही टाढा आकाशमा आगोको कालो मुस्लो देखा परेपछि स्थानीय अग्नि नियन्त्रक सक्रिय भएको समाचारमा उल्लेख छ। यो ठाउँमा वाटरपार्क निर्माणको काम धमाधम भइरहेको छ।
शनिबार, मंसिर १०, २०७९
यी ४ कारण, जसले गर्दा गृहमन्त्री खाणले पराजय भोग्नुपर्यो!
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको त्यो बेला यादवले आरोप लगाएका थिए।
शनिबार, मंसिर १०, २०७९
पहिलो हाफमा सकरूजको १–० को अग्रता
विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेलाडी बनेका छन्। यसअघि टिम काहिलले सन् २०१० मा सर्विया र २०१४ मा चिलीविरूद्ध हेडिङ गोल गरेका थिए।
शनिबार, मंसिर १०, २०७९
सुदूरपश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस पहिलो दल
शनिबार, मंसिर १०, २०७९
विश्वकपमा ५० गोल पूरा, अस्ट्रेलियाको अग्रता
गुडविनले डिबक्समा निकालेको क्रस पासमा मिचेलले हेडिङ गोल गरेका हुन्। अस्ट्रेलियाका लागि यो उनको नवौं अन्तर्राष्ट्रिय गोल थियो।
शनिबार, मंसिर १०, २०७९
विनोद चौधरीदेखि विक्रम पाण्डेसम्म, यी व्यवसायी छिर्दैछन् संसद्
जसमध्ये केही उम्मेदवारले निर्वाचिन जितिसकेका छन् भने केहीले हार पनि चाखेका छन्। केहीको ठाउँमा भने मतदान चुनावी प्रक्रिया नै प्रभावित भएको छ। यसपटकको निर्वाचबाट नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ भने ‘आउट’ भएका छन्।
शनिबार, मंसिर १०, २०७९
बेलायतबाट घरायसी सामान सार्दै रोनाल्डो
विश्वकप सुरु हुनभन्दा केही दिनअघि मात्र म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको अनुबन्धन सम्झौता रद्द भएको जानकारी दिएको थियो। इटाली क्लब युभेन्ट्सबाट म्यानचेस्टर आउँदा रोनाल्डोले आफ्ना मनपर्ने दुई कार सँगै ल्याएका थिए।
शनिबार, मंसिर १०, २०७९
भारतको मथुरामा २९ गाई मृत फेला
‘हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्दा दर्ता गरिएको छ’, उनले भनेकी छिन्।
शनिबार, मंसिर १०, २०७९
Previous
2285
2286
2287
2288
2289
Next
सर्च गर्नुहोस्
×
Search