गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२
Mon, May 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
१६ वर्षपछि ब्राजिलले समातेको लय
मुख्य खेलाडी नेइमारबिना नै मैदानमा उत्रिएको ब्राजिलले बलियो प्रतिद्ध्वन्द्वी स्विट्जरल्याण्डलाई १–० गोलले हराएको थियो। पहिलो खेलमा ब्राजिललेसर्बियालाई २–० गोलले हराएको थियो। सोमबारको खेलमा जित दिलाउने क्रममा मिडफिल्डर कासेमिरोले गोल गरेका थिए।
मंगलबार, मंसिर १३, २०७९
एक खेलअगावै यी ३ टोली पुगे विश्वकपको अन्तिम १६ मा
पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४ औं मिनेट र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे। यता समूह ‘एच’ मा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई हरायो। पोर्चुगल समूहको शीर्ष स्थानमा छ। यद्यपि, अन्तिम खेलको नतिजाले विजेता–उपविजेताको टुंगो लाग्नेछ। पोर्चुगलले दक्षिण कोरियाको सामना गर्नेछ।
मंगलबार, मंसिर १३, २०७९
जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणाममा बहालवाला गृहमन्त्रीसहित ६ मन्त्रीले पराजय भोगेका छन्। तर, जनमतबाट अस्वीकृत भइसक्दा समेत उनीहरूले राजीनामा भने दिएका छैनन्।
मंगलबार, मंसिर १३, २०७९
स्यानिटरी उत्पादनहरू विलासिताका वस्तु नै हुन् त?
सम्भव भएसम्म स्थानीय स्तरमै त्यस्ता सामग्री उत्पादन गर्ने, सम्भव नभएमा सरकारले नै बाहिरबाट खरिद गरेर नि:शुल्क उपलब्ध गराउनुपर्छ। र सहरी क्षेत्रमा पनि यस्ता उत्पादनहरुलाई सस्तो र सुलभ बनाउनुपर्छ।
मंगलबार, मंसिर १३, २०७९
राष्ट्रसंघको स्वीकारोक्तिः इथियोपियामा पर्याप्त मात्रामा सहायता पुर्याउन सकिएन
इथियोपियाली सरकार र सो फ्रन्टका बीचमा भएको युद्धविराम जारी छ र यसैमार्फत शान्ति स्थापनाका लागि वार्ताका माध्यमबाट पहल भइरहेको जनाइएको छ। टिगरेका कम्तीमा पनि ५० लाख मानिसलाई खाद्यान्नको आवश्यकता परेको बताइएको छ। यहाँका नागरिकलाई खाद्यान्न अभावसँगै बालबालिका कुपोषणको शिकार हुन पुगेका छन्।
मंगलबार, मंसिर १३, २०७९
इजरायली नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट
सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ। यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ।
मंगलबार, मंसिर १३, २०७९
गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मंगलबार, मंसिर १३, २०७९
विश्वकप फुटबल : अर्जेन्टिना, जर्मनी, बेल्जियम र उरुग्वे ‘रेड जोन’ मा
तेस्रो चरणको खेल सुरु हुन लाग्दा उपाधि दाबेदारको रुपमा हेरिएका हेबिवेट टिम भने अहिले संकटमा परेका छन्। समूह चरण पार्न गर्नकै लागि उनीहरुले ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ।
मंगलबार, मंसिर १३, २०७९
सुपर मादी हाइड्रोपावरको आईपीओ आउँदै
सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही मंसिर २० गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख ६० हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो।
मंगलबार, मंसिर १३, २०७९
काठमाडौं महानगरपालिका कार्यालय अगाडि सुकुम्बासीहरुको प्रदर्शन [फोटोफिचर]
धेरै संख्यामा जम्मा भएका सुकुम्बासीहरुले आफूहरुलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन्।
मंगलबार, मंसिर १३, २०७९
तोलामा एक सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो।
मंगलबार, मंसिर १३, २०७९
सडकमा पोखिँदै चिनियाँहरुको डर र आक्रोश, चीनमा किन हुँदैछ राष्ट्रपति सीको विरोध?
अधिकांश मानिसको अपेक्षा थियो कि सीसीपी कांग्रेस (चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन)मा केही राहतको घोषणा हुन सक्छ। यसै महाधिवेशनबाट राष्ट्रपति सीले सत्तामाथिको आफ्नो पकड अझै बलियो बनाए। तर उनले जीरो कोभिड नीतिमा कुनै परिवर्तन नगरिने बताए। जसले मानिसहरुमा एकसाथ निराशा र आक्रोश अझै बढाइदियो।
मंगलबार, मंसिर १३, २०७९
देशलाई राष्ट्रिय एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो : प्रचण्ड
अध्यक्षले प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए। सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनको भनाइ थियो।
मंगलबार, मंसिर १३, २०७९
विश्वकप फुटबलमा मंगलबारदेखि समूह चरणका अन्तिम खेल
कतारमा जारी २२औं विश्वकप फुटबल अन्तर्गत मंगलबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्। प्रत्येक समूहमा रहेका चार टिमले समूह चरणअन्तर्गत तीन–तीन खेल खेल्नुपर्ने हुन्छ। समूह चरणका दुई खेल सबै देशले खेलिसकेका छन्।
मंगलबार, मंसिर १३, २०७९
सुनसरी–३ मा विजय गच्छदारलाई पछि पार्दै भगवती चौधरी जित नजिक
सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन्। नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी चौधरी जित नजिक पुगेकी हुन्।
मंगलबार, मंसिर १३, २०७९
समानुपातिकतर्फ ९६ लाख मत गनियो, एमालेले २६ लाख कटायो
प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८८३ मतगणना भएको छ।
मंगलबार, मंसिर १३, २०७९
देश दौडाहको तयारीमा नेपथ्य
सांगीतिक समूह नेपथ्यले देशभर संगीत यात्रा गर्ने भएको छ। यसै साताबाट सुरु हुने महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको जनाइएको छ। ‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहमा निस्कनुअघि नेपथ्य ब्याण्डका...
मंगलबार, मंसिर १३, २०७९
रामचन्द्र पौडेल हराउने गोविन्दराज जोशीको प्रयास यसरी भयो असफल
यस पटक जोशीले रामचन्द्रलाई पराजित गर्न सकेनन्। अघिल्लो पटक जोशीको उम्मेदवारी खारेज हुँदा पराजय व्यहोरेका पौडेलले जोशीको उम्मेदवारीमा पनि विजयी भए।
मंगलबार, मंसिर १३, २०७९
Previous
2263
2264
2265
2266
2267
Next
सर्च गर्नुहोस्
×
Search