गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२
Sun, Jun 8, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सदनको नेतृत्व त्यागेका गौतम अर्थमन्त्री बन्दै सत्तामा फिर्ती
तर, बुधबार अपराह्न माओवादीभित्र सहमति जुटेपछि गौतमलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ भने थापालाई गठबन्धनबाट केही नेता सहभागी गराउने इच्छा पूरा भएको छ। यसअघि माओवादीकै सांसद जीवन आचार्यले अर्थमन्त्रीमा दाबी गरेपछि सो दलभित्र विवाद देखिएको थियो।
बुधबार, साउन १७, २०८०
माने पनि रोनाल्डोकै क्लब अल-नासरमा अनुबन्धित
मानेअघि अल-नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ।
बुधबार, साउन १७, २०८०
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
बिहान ७ बजे शपथ ग्रहण गर्ने भनिए पनि माओवादीले सरकारमा पठाउने मन्त्रीका बारेमा टुंगो लगाउन नसक्दा शपथ रोकिएको थियो। सरकारमा सहभागी सबै दलबाट एक/एक जना मन्त्रीसहित आफूले पनि शपथ लिने तयारी मुख्यमन्त्री थापाले गरेका थिए।
बुधबार, साउन १७, २०८०
साम्प्रदायिक हिंसाका कारण अशान्त भारत
विभिन्न क्षेत्रमा साम्प्रदायिक हिंसा फैलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपी नेताहरुलाई मुसलमान महिलासँग रक्षाबन्धन मनाउन निर्देशन दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार ओडिसा, पश्चिम बंगाल र झारखन्डका एनडीए सांसदसँगको बैठकमा उनले यस्तो बताएका हुन्।
बुधबार, साउन १७, २०८०
सरकार दिनको क्विन्टल सुन तस्करी गराउँछ, विदेश बसेर श्रमिकले ल्याएको सिक्री खोस्छ : ओली
बुधबार, साउन १७, २०८०
पर्यटन ऐन परिमार्जन गरिँदै, पर्यटनमन्त्री किराँतीद्वारा सुझाव माग
मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘४५ वर्ष पुरानो संघीय पर्यटन ऐन समय सापेक्ष परिमार्जनको थालनी भएको छ। सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उदेश्यले ३० दिनको समय व्यवस्था गरिएको छ।’
बुधबार, साउन १७, २०८०
दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
नीति, निर्माण गर्न आएका सांसदहरु त्यता केन्द्रित हुन नसकेका भन्दै उहाँले जनतालाई पनि आफ्नो भुमिकाप्रति जागृत गराउनुपर्ने बताए। उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए।
बुधबार, साउन १७, २०८०
ट्रान्जिट : रहस्यमयी पात्रहरूका रोमाञ्चक उडान
नेपाली साहित्यमा परम्परागत शैलीलाई भत्काउने कुमार नगरकोटी यस्ता ‘पाइलट’ हुन्, जो बनिबनाउ मान्यतामा ‘हु केयर्स’ गर्छन्। उनी आख्यान लेख्दैनन् मात्र, ‘डिजाइन’ पनि गर्छन्। त्यसैले उनलाई प्रेम गर्नेहरू सम्मानसाथ भनिदिन्छन्, 'फिक्सन डिजाइनर।'
बुधबार, साउन १७, २०८०
देशभक्त शक्तिका विरुद्ध लागेर बीपीले राजासँगको आफ्नो मेललाई राष्ट्रिय मेलमिलाप भन्नुभयो : ओली
बुधबार, साउन १७, २०८०
कमल थापाले राजेन्द्र लिङ्देनलाई भने- सत्ताको फोहरी खेल छाडेर सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ
दुर्गा प्रसाईं, केशरबहादुर बिष्ट र किशोरी महतोसँग मिलेर सडक आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो।
बुधबार, साउन १७, २०८०
लम्पीस्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन
बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन्। उनीहरुले लम्पीस्किन देशव्यापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे।
बुधबार, साउन १७, २०८०
प्रचण्डको सांगठनिक प्रतिवेदन : माओवादीका सदस्य संख्या साढे सात लाख
त्यस्तै, मधेश प्रदेशमा एक लाख १६ हजार ९७५, लुम्बिनी प्रदेशमा एक लाख १२ हजार ९१०, कोशी प्रदेशमा ९९ हजार ६०१, कर्णाली प्रदेशमा ८५ हजार ७७४, सुदूरपश्चिम प्रदेशमा ८० हजार ४८२ सदस्य छन्।
बुधबार, साउन १७, २०८०
काठमाडौंका सबै वडामा डेंगु फैलाउने लाममुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
बुधबार, साउन १७, २०८०
चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’
बुधबार, साउन १७, २०८०
गोली हानी श्रीमतीको हत्या, भरुवा बन्दुकसहित श्रीमान् पक्राउ
बुधबार, साउन १७, २०८०
हाम्रो सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, साउन १७, २०८०
शपथका लागि माओवादीबाट मन्त्री बन्नेको नाम कुर्दै मुख्यमन्त्री थापा
त्यसबीचमा सभामुखको हैसियतको हस्ताक्षरलाई सर्वोच्चले बदर गरिदिएको थियो। गौतम राजीनामा नदिने अडानमा थिए। तर, मंगलबार बिहान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर ‘मन्त्रणा’ गरेपछि राजीनमा दिन तयार भएका गौतम आज बिहान कोशी प्रदेशको आर्थिक योजना मन्त्रीको शपथ लिने तयारीमा थिए।
बुधबार, साउन १७, २०८०
संसद् भवनको निर्माण कार्य अझै तीव्र बनाउन सभामुख घिमिरेको सुझाव
भवन निर्माण आयोजनाबाट भवन निर्माणको प्रगतिबारे जानकारी लिएको भन्दै सभामुख घिमिरेले हिउँदे अधिवेशन गर्नेगरी काम गर्नका लागि अझै तीव्र रुपमा काम गर्नुपर्ने सुझावसमेत दिएको बताएका छन्।
बुधबार, साउन १७, २०८०
Previous
1431
1432
1433
1434
1435
Next
सर्च गर्नुहोस्
×
Search