गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२
Sun, Jun 8, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
देशभक्त शक्तिका विरुद्ध लागेर बीपीले राजासँगको आफ्नो मेललाई राष्ट्रिय मेलमिलाप भन्नुभयो : ओली
बुधबार, साउन १७, २०८०
कमल थापाले राजेन्द्र लिङ्देनलाई भने- सत्ताको फोहरी खेल छाडेर सडकमा आउनोस्, सँगै आन्दोलन गरौँ
दुर्गा प्रसाईं, केशरबहादुर बिष्ट र किशोरी महतोसँग मिलेर सडक आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो।
बुधबार, साउन १७, २०८०
लम्पीस्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन
बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन्। उनीहरुले लम्पीस्किन देशव्यापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे।
बुधबार, साउन १७, २०८०
प्रचण्डको सांगठनिक प्रतिवेदन : माओवादीका सदस्य संख्या साढे सात लाख
त्यस्तै, मधेश प्रदेशमा एक लाख १६ हजार ९७५, लुम्बिनी प्रदेशमा एक लाख १२ हजार ९१०, कोशी प्रदेशमा ९९ हजार ६०१, कर्णाली प्रदेशमा ८५ हजार ७७४, सुदूरपश्चिम प्रदेशमा ८० हजार ४८२ सदस्य छन्।
बुधबार, साउन १७, २०८०
काठमाडौंका सबै वडामा डेंगु फैलाउने लाममुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
बुधबार, साउन १७, २०८०
चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’
बुधबार, साउन १७, २०८०
गोली हानी श्रीमतीको हत्या, भरुवा बन्दुकसहित श्रीमान् पक्राउ
बुधबार, साउन १७, २०८०
हाम्रो सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, साउन १७, २०८०
शपथका लागि माओवादीबाट मन्त्री बन्नेको नाम कुर्दै मुख्यमन्त्री थापा
त्यसबीचमा सभामुखको हैसियतको हस्ताक्षरलाई सर्वोच्चले बदर गरिदिएको थियो। गौतम राजीनामा नदिने अडानमा थिए। तर, मंगलबार बिहान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर ‘मन्त्रणा’ गरेपछि राजीनमा दिन तयार भएका गौतम आज बिहान कोशी प्रदेशको आर्थिक योजना मन्त्रीको शपथ लिने तयारीमा थिए।
बुधबार, साउन १७, २०८०
संसद् भवनको निर्माण कार्य अझै तीव्र बनाउन सभामुख घिमिरेको सुझाव
भवन निर्माण आयोजनाबाट भवन निर्माणको प्रगतिबारे जानकारी लिएको भन्दै सभामुख घिमिरेले हिउँदे अधिवेशन गर्नेगरी काम गर्नका लागि अझै तीव्र रुपमा काम गर्नुपर्ने सुझावसमेत दिएको बताएका छन्।
बुधबार, साउन १७, २०८०
बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिइने
त्यस्तै बाढीले क्षति पुर्याएका आयोजनामध्ये केही आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत् आयोजनाको ब्याज पुँजीकरण गरे पनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गरे।
बुधबार, साउन १७, २०८०
पशुपति धर्मशालाको जग्गाको भाडा नवीकरण गर्न मारवाडी समाजलाई १५ दिनको म्याद
मारवाडी सेवा समाजले २०६० जेठ ९ गतेबाट क्षेत्र विकासकोषको गौसालामा रहेको ९ रोपनी जग्गा वार्षिक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो। कौडीको भाउमा प्रयोग गर्दै आएको उक्त जग्गामा मारवाडी सेवा समाजले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ।
बुधबार, साउन १७, २०८०
माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो बैठक सुरु
बैठकको पहिलो कार्यसूचीमा श्रद्धाञ्जली व्यक्त, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन (राजनीतिक र सांगठनिक प्रतिवेदन), विधान संशोधन प्रस्ताव, सांगठनात्मक कार्य (अभियान र कार्यविभाजन लगायत) रहेको महासचिव देव गुरुङले जानकारी दिए।
बुधबार, साउन १७, २०८०
हामीसँग नेता कार्यकर्ताको विशाल पंक्ति त छ, तर पार्टी भने पार्टीजस्तो भइराखेको छैनः प्रचण्ड
प्रचण्डले यस बैठकबाट कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नु पर्नेमा जोड दिए। उनले माओवादी पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिराखेको दाबी गरे।
बुधबार, साउन १७, २०८०
सोह्रौं योजनाको अवधारणा स्वीकृत: सामाजिक न्याय, सुशासन र समृद्धि प्रमुख लक्ष्य
अवधारणामा सोह्रौं योजनाको आवश्यकता, सोह्रौं योजना तर्जुमाका आधारहरू, दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचकको प्रगति समीक्षा, सोह्रौं योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनागत रूपान्तरणका क्षेत्र लगायतका विषय समावेश छन्।
बुधबार, साउन १७, २०८०
नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र बुद्धिजीवीहरूको ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौं : प्रधानमन्त्री प्रचण्ड
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौं योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै प्रधानमन्त्रीले अहिलेसम्मका योजनाहरूले देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा के-कस्तो भूमिका खेलेका छन् भन्ने कुराको गहिरो समीक्षा आवश्यक रहेको बताए।
बुधबार, साउन १७, २०८०
‘लगान’, ‘हम दिल दे चुके सनम’ जस्ता फिल्मका कला निर्देशक देसाइको मृत्यु
प्रहरीले उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ। उनको शव एनडी स्टुडियोमा झुन्डिरहेको अवस्थामा भेटिएको हो।
बुधबार, साउन १७, २०८०
‘वेलकम ३’मा भित्रिए बबी देओल
कास्टिङ कुनै पनि फिल्मको महत्त्वपूर्ण पक्ष हो। तर, सिक्वेल वा फ्रेन्चाइजी फिल्महरूमा निर्माताहरूले मूल फिल्मको मुख्य कलाकारलाई कथाअनुसार अगाडि बढाउने प्रयास गर्छन्।
बुधबार, साउन १७, २०८०
Previous
1432
1433
1434
1435
1436
Next
सर्च गर्नुहोस्
×
Search