• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नारायणी अस्पताल वीरगंजमा उपचाररत गर्भवतीसहित ३ कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालको कोभिड अस्पतालमा दुई जना र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ जना गरी तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार, भदौ ११, २०७७

सिरहामा ‘फुड बैंक’ स्थापना

जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ। सि... बिहीबार, भदौ ११, २०७७

जनसेवा र महाराजगञ्ज वृत्तका ४२ प्रहरी कोरोना संक्रमित

केही दिनअघि मनमैजुमा भएको हत्या काण्डमा पक्राउ परेका एक अभियुक्तमा कोरोना भाइरस संक्रमण देखिएको थियो। ती अभियुक्तलाई महाराजगञ्ज वृत्... बिहीबार, भदौ ११, २०७७

पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रम... बिहीबार, भदौ ११, २०७७

बुटवलमा कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु तौलिहवाका ५० वर्षीय पुरुषको बु... बिहीबार, भदौ ११, २०७७

प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा काेराेना संक्रमण,  ओपिडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका अनुसार संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना... बिहीबार, भदौ ११, २०७७

१२ मिनेटमै कोरोना परीक्षणको नतिजा !

स्कटल्याण्ड सरकारले १२ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने विशेष खालको टेस्टिङ किट प्रयोग गर्न त्यहाँको एक कम्पनीसँग सम्झौता गरेको छ... बिहीबार, भदौ ११, २०७७

भारतमा कोरोना संक्रमण झन् तीव्र, एकै दिन थपिए ७५ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना महामारी झन् चर्कँदो छ। बुधबार २४ घण्टामा त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका छन्। एकै दिन यतिधेरै संक्रमित थपिएको य... बिहीबार, भदौ ११, २०७७

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड ४० लाख, यी हुन् बढी प्रभावित हुने ७ मुलुक

कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक... बिहीबार, भदौ ११, २०७७

‘हटस्पट’ भरतपुर : आइसोलेसन बनाउन खोज्दा मेयरमाथि नै ढुंगामुढा!

चितवनको भरतपुर महानगरपालिकाका स्थानीयले कोरोना संक्रमित, संक्रमण न्यूनीकरणमा खटिने कर्मचारी र जनप्रतिनिधिमाथि नै दुर्व्यवहार गरेका छ... बुधबार, भदौ १०, २०७७

प्रदेश र केन्द्र सरकार पनि मैदानमा खट्नुपर्‍यो

हामीले कन्ट्याक्ट ट्रेसिङबाटै सङ्क्रमित पत्ता लगाइएको हौँ। मालपोत कार्यालय, नापी कार्यालय, नेपाल विद्युत प्राधिकरण तथा बैंकहरूको परी... बुधबार, भदौ १०, २०७७

होम आइसोलेसनमा ६ हजारभन्दा बढी संक्रमित

८ हजार ७ सय ११ जना संक्रमित संस्थागत होम आइसोलेसनमा छन्। प्रदेश २ मा मात्र सबैभन्दा धेरै ३ हजार ६ सय ७५ जना संक्रमित होम आइसोलेसनमा... बुधबार, भदौ १०, २०७७

भारतीय पूर्वराष्ट्रपति मुखर्जी ‘डिप कोमा’मा : सैनिक अस्पताल

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’मा रहेको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ। नयाँ दिल्लीको आर्मी रिस... बुधबार, भदौ १०, २०७७

शंकास्पद र संक्रमितका लागि नेपालगञ्ज मेडिकल कलेजमा १५० शय्याको आइसोलेसन

तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालले जनाएको छ। स्वास्थ्यकर्मी संक्रमित भएपनि थप सावधानी अपनाउँदै सेवा सञ्च... बुधबार, भदौ १०, २०७७

कोरोना नियन्त्रणमा टोखाले छुट्यायो ३ करोड, होम आइसोलेसन बस्नेलाई दैनिक ३५० रुपैयाँ

यो बजेट नगरपालिकाको आन्तिरक मात्र भएको र यसमा संघीय सरकार र प्रदेश सरकारसँग थप बटेज माग गरी खर्च गरिने नगरपालिकाको भनाइ छ। उसले विका... बुधबार, भदौ १०, २०७७

स्वास्थ्यमन्त्रीलाई विज्ञको गुनासो- मन्त्रालयका निर्णय परिपक्व किन भएनन्?

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार आयोजना गरेको स्वास्थ्य विज्ञहरुसँगको भिडियो छलफलमा अहिलेसम्म १९ हजार बढी संक्रम... बुधबार, भदौ १०, २०७७

बेँसीसहर नगरपालिकाले कोरोना रोकथाममा ७० लाख खर्च गरिसकेको छ

बेसींसहर नगरपालिकाको ७ नम्बर वडामा ग्लोबल आइएमई बैंकमा कार्यरत दुई जना कर्मचारी र सोही वडामा बस्ने घरमै बस्ने एक जनालाई कोरोना सङ्क्... बुधबार, भदौ १०, २०७७
Previous 287 288 289 290 291 Next
कोरोना अपडेट
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्