• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्यमन्त्रीलाई विज्ञको गुनासो- मन्त्रालयका निर्णय परिपक्व किन भएनन्?

स्वास्थ्य विज्ञहरूद्वारा प्लाज्मा बैंक स्थापना गर्न सुझाव
64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  १९:४२
1140x725
फाइल तस्बिर

काठमाडौं– स्वास्थ्य विज्ञहरुले निको भएका कोरोना संक्रमितको प्लाज्मा संकलन गरी प्लाज्मा बैंक स्थापना सुझाव दिएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार आयोजना गरेको स्वास्थ्य विज्ञहरुसँगको भिडियो छलफलमा अहिलेसम्म १९ हजार बढी संक्रमित निको भइसकेकाले प्लाज्मा बैंक स्थापना गर्न सकिए उपचाररत बिरामीका लागि सहज हुने सुझाव दिएका हुन्।

स्वास्थ्यमन्त्रीले काठमाडौं उपत्यका, वीरगञ्ज, विराटनगर लगायतका स्थानमा संक्रमितको संख्या बढेसँगै मन्त्रालयले चालेका कदमको प्रभावकारिता, थप के गर्ने भनेर स्वास्थ्यका विभिन्न विषय विज्ञसँग परामर्श गरेका थिए।

कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार सकारात्मक हुँदै गएकाले निको भएका संक्रमितबाट संकलित प्लाज्माले थप उपचार गर्न सहज हुने विज्ञहरुले बताएका छन्।

बैठकबारे जानकारी दिँदै स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले सहभागीहरुले गम्भीर खालका कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेमडेसिभिर औषधिको कालोबजारी रोक्न पनि सुझाव दिएको बताए।

‘७/८ हजारमा पाइने रेमडेसिभिर औषधि कालोबजारी गरेर ६०/७० हजारमा समेत बिक्री भइरहेको गुनासो आएकोेले त्यसलाई नियन्त्रण गर्न पनि सुझाव आएको छ,’ उनले भने, ‘अहिले संक्रमणबाट बच्ने खोप भनेको मास्क नै भएकाले खरिद गर्न नसक्ने निम्न वर्गका परिवारलाई सरकारले व्यवस्था गरिदिन समेत सुझाव दिनुभएको छ।’ कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन पनि सहभागीले सुझाएको उनले बताए।

उनले सरकारले अहिले अक्सिजन प्लान्ट भएका अस्पतालमा जडान गरिरहेको, आइसियु बेड २ हजार ६ पुर्‍याएको, परीक्षणको दायरा बढाएको, भेन्टिलेटर ९०० पुर्‍याएको, आइसोलेन बेडहरु थपिरहेको जानकारी दिए।

सरकारले स्थल र हवाई मार्गबाट आउने व्यक्तिलाई पिसिआर परीक्षण गरेर मात्र घर पठाउने भने पनि काजगमै सीमित रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन समेत विज्ञले ध्यानाकर्षण गराएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य विज्ञहरुले सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई २० प्र्रतिशत बेड कोभिडका लागि छुट्याउने विषय पनि व्यावहारिक रुपले हेर्न सुझाव दिएका छन्।

‘सबै अस्पतालहरु कोभिडका लागि २० प्रतिशत बेड छुट्याउन सक्ने अवस्थामा छन् कि छैनन्, उनीहरुको स्थलगत अनुगमन गरी कुन अस्पतालले कोभिड र ननकोभिड दुवै सेवा दिन सक्छन्, कस्तो भौतिक संरचना छ भनेर हेरेर मात्र कार्यान्वय गर्न पनि प्रस्ताव राखेका छौँ, ‘बैठकका एक सहभागीले बताए।

स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति र मनोबल बढाउनुपर्नेमा समेत सहभागीले जोड दिएका थिए।

यस बाहेक मन्त्रीको सोच र मन्त्रालयबाट जारी हुने नीति–निर्देशनमा तालमेल नभएको विषय पनि सहभागीले उठाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले मन्त्रीसमक्ष छलफल हुँदा उठ्ने विषयवस्तु र निर्णयमा हुने विषयवस्तु फरक हुने र विवादास्पद हुने भन्दै त्यसलाई सुधार गर्न समेत सुझाव दिएका छन्।

मन्त्रीले बैठकमा गर्ने कुरा सकारात्मक भए पनि त्यही विषयमा जारी पत्र, परिपत्र थर्काउने, धम्काउने र कारबाहीमूलक कुराहरु उल्लेख भएका कुराहरु पत्राचार हुने भएको भन्दै दुई दिन ढिला भए पनि परिपक्क निर्णय गर्न विज्ञहरुले सुझाव दिएका छन्।

कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै मन्त्रालयले कार्यान्वयनमा ल्याएको होम आइसोलेसन व्यवस्थित बनाउन पनि विज्ञले सुझाव दिएका छन्।

सहभागीले होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढे पनि त्यसलाई व्यवस्थित नबनाउने हो भने खतरा हुने बताएको बैठकमा एक सहभागीले जानकारी दिए।

स्वास्थ्यमन्त्री ढकालले सबैका कुरा सुनेपछि स्वास्थ्य मन्त्रालयले सबैको सल्लाह अनुसार ठोस कदम चालेर अघि बढ्ने बताएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्